NE/Prabhupada 1024 - यदि तिमीले यी दुई सिद्धान्त पालन गर्छौ भने कृष्ण तिम्रो पकडमा हुनुहुनेछ



730408 - Lecture SB 01.14.44 - New York


प्रभुपाद: कहिले कहिँ छल कम बुद्धिमानको लागि पनि हुन्छ | तर हामी छल गर्दैछैनौ | हामी निक्कै सामान्य छौँ | हामी किन छल गर्ने? कृष्ण भान्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भा गी १८.६५) | त्यसैले हामी भन्छौँ, "मेरोमा आऊनुस | यहाँ हुनुहुन्छ कृष्ण, र उहाँको बारेमा सोच्ने | "त्यसमा के अप्पति छ ?" यहाँ राधा-कृष्ण हुनुहुन्छ र यदी तिमीले दैनिक रुपमा हेर्छौ, प्राकृतिक रुपमा हाम्रो मानमा राधा र कृष्णको बारे प्रभाब पर्छ | तिमीले जहाँ पनि राधा-कृष्ण बारे सोच्न सक्छौ | त्यसमा के अप्पति छर ? मन-मन | तिमी हरे कृष्ण जप | तिमीले कृष्णको नाम जप्ने बित्तिकै तिमीले कृष्णको स्वरूपको बारे सम्झिनछौ, नाम-रुप | त्यसपछि कृष्णको बारेमा तिमीले श्रावन गर्न सुरु गर्छौ: तिमीले उहाँको गुण, लिलाहरु सम्झनछौ, नाम, गुण, रुप, लिला, परिकार, वसिस्था | यस प्रकारले हामीले यो अभ्यास गर्नु पर्छ | यसमा केहिआपत्ति छैन? यो अभियासको सुरुवात हो | वास्तवमा कृष्ण हुनुहुन्छ, तर किनभने मसंग कृष्णलाइ हेर्ने आँखा चिना, हामी सोच्दैछन्, " कृष्ण कहाँ हुनुहुन्छ? यो ढुंगा हो कि, मुर्ति हो |" तर उसलाई थाहा छैन कि कृष्ण ढुंगामा पनि हुनुहुन्छ | ढुंगा पनि कृष्ण हुनुहुन्छ | पानी पनि कृष्ण हुनुहुन्छ | पृथ्वी पनि कृष्ण हुनुहुन्छ | हावा पनि कृष्ण हुनुहुन्छ | कृष्ण बिना अतिस्त्व हुदैन | यो भक्तले हेर्न सक्नु हुन्छ | त्यसैले, जब उसले ढुंगालाई देख्छ, उनले कृष्णलाई देख्नु हुन्छ | यहाँ नास्तिक भन्छ "तिमी ढुंगालाई पुज्दै छौ |" तर तिनीहरु ढुंगालाई पुज्दै छैनन्; उनीहरु कृष्ण पुज्दै छन्, किनभने उनीहरु कृष्णलाई बाहेक अरु कसैलाई चिन्दैनन् | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन (ब्रह्म संह ५.३८) | तिमीले कसरी कृष्ण ढुंगामा हुनुहुन्न भनेर भन्न सक्छौ? कृष्ण भन्नुहुन्छ... कृष्णलाई कृष्णले जसरी भन्नुभएको छ त्यस्तै गरी बुझ्नु पर्छ | कृष्ण भागवत गीतामा भन्नुहुन्छ, भूमिर् आपो ऽनलो वायुः खं मनो बुद्धिर् एव च भिन्ना प्रकृतिर् अष्टधा (भा गी ७.४) "" तिनीहरु मेरा हुन् |" जस्तै मैले भन्दै छु | म बोल्दैछु, यसको अभिलेख राखिंदै छ, र म फेरी यसलाई हेर्छौं | आवाज उस्तै आउँछ | र यदी तिमीलाई थाहा छ " यहाँ हाम्रो गुरु हुनुहुन्छ...." तर मा त्यहाँ छैन | मेरो आवाज म भन्दा भिन्न छ | भिन्न | भिन्न भनेको "अलग् छ |" जब त्यो फेरी चालु गरिन्छ, सबैलाई थाहा हुन्छ कि,"यहाँ भक्तिसिद्धनता स्वामी हुनुहुन्छ |" यदी तिमीलाई थाहा छ | यसको लागि शिक्षा चाहिन्छ | यो कृष्ण... (खामोशी) ए यथा मां (भा गी ४.११)... तिमी जति कृष्णको सेवामा लगछौ, त्यति नै तिमीले कृष्णलाई बुझ्न सक्छौ | सेवोन्मुखे हि जिह्वाद्औ स्वयम् एव स्फुरत्य् अदः (चै च अध्य १७.१३६) हाम्रो प्रक्रिया सहज छ | केवल तिम्रो जिब्रोलाइ भगवानको नाम न लगाउनु पर्दछ | तिम्रो सबै इन्द्रिय तृप्ति छोड | जिब्रो निक्कै बलियो छ | र जिब्रो नै हाम्रो ठुलो शत्रु हो, र जिब्रो नै हाम्रो सबै भन्दा राम्रो साथी हुन सक्छ | यो जिब्रो | त्यसैले शास्त्र भन्छ सेवोन्मुखे हि जिह्वाद्औ: केवल तिम्रो जिब्रो भगवानको सेवामा लगाउ, र उहाँले आत्मा सक्क्षत्कार् गराउनु हुन्छ | निक्कै राम्रो | अब हामी हाम्रो जिब्रोले के गर्न सक्छौ? हामी बोलछौँ: कृष्णको बारेमा बोल्ने | हामी गाउछौँ: कृष्णको बारे जब गर्ने | हामी स्वाद लिन्छौं, हामीले कृष्णको प्रसाद अस्वदन गर्न सक्छौँ | यसरी कृष्णलाई बुझ्न सक्छौँ | हो कोहि अन्पद, मुख मानिस जीवनको जुन सुकै परिस्तिथिमा हाम्रो जिब्रो कृष्णको सेवामा लगाउन सक्छौँ | कृष्णले स्वीकार नगर्ने केहि पनि न खाने- त्यसपछि तिम्रो जिब्रो तिम्रो राम्रो साथी हुन्छ | र कृष्णको बाहेक कसैको बारे नबोल्ने | यदी तिमीले यी दुइ सिद्धान्त लागु गर्छौ भने, कृष्ण तपाइको हाथमा हुनुहुनेछ |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय, हरिबोल |