NE/Prabhupada 0091 - तपाई यहाँ नाङ्गो उभिनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0091 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0090 - व्यवस्थित प्रबन्ध-अन्यथा इस्कोन कसरी चल्नेछ?|0090|NE/Prabhupada 0092 - हामीले आफ्ना इन्द्रियलाई कृष्णको सन्तुष्टिको निमित्त प्रशिक्षण दिनुपर्छ|0092}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|b9qez7HwsD8|तपाई यहाँ नाङ्गो उभिनुहोस् - Prabhupāda 0091}}
{{youtube_right|7tDm552B-Dk|तपाई यहाँ नाङ्गो उभिनुहोस् - Prabhupāda 0091}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750716MW.SF_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750716MW.SF_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
धर्माध्यक्ष: आजकल तिनीहरुले वास्तवमा आफ्नो गल्ति बुझेका छन् र तिनीहरु मृत्युबारे अझ धेरै पढिरहेका छन्, मानिसलाई मृत्युको लागि अझ तयार बनाउने कोशिस गर्दैछन् | तर तिनीहरुले मानिसलाई केवल यो भन्न सक्छन कि,"यो स्वीकार |" तिनीहरु केवल यो भन्न सक्छन कि ,"तिमि मर्ने वाला छौ | त्यसैले यसलाई खुसीसाथ स्वीकार |"


प्रभुपाद: तर मलाई मर्नै मन छैन | म किन खुसी हुने ? तिमि धूर्त, तिमि भन्छौ," खुसी होऊ |" (हाँसो चल्छ) "खुसीसाथ तिमि फाँसी लिऊ |" वकिलले भन्छन ,"केहि छैन | तपाईले मुद्दा हार्नुभयो | अब खुसीसंग फाँसी लिनुहोस् |" (हाँसो चल्छ)
धर्माध्यक्ष: आजकल तिनीहरुले वास्तवमा आफ्नो गल्ति बुझेका छन् र तिनीहरु मृत्युबारे अझ धेरै पढिरहेका छन्, मानिसलाई मृत्युको लागि अझ तयार बनाउने प्रयास गर्दैछन् | तर तिनीहरुले मानिसलाई केवल यो भन्न सक्छन् कि,"यो स्वीकार |" तिनीहरु केवल यो भन्न सक्छन् कि ,"तिमी मर्ने वाला छौ | त्यसैले यसलाई खुसीसाथ स्वीकार |"  


धर्माध्यक्ष: त्यो त वास्तवमा आधुनिक मनोविज्ञानको लक्ष्य हो, मानिसलाई यो तथ्यसंग समायोजित गर्ने कि तिनीहरु यो भौतिक जगतमा बस्नुपर्छ, र यदि तपाईसंग यो भौतिक जगत छाड्ने कुनै इच्छा छ भने तिनीहरुले तपाईलाई पागल भन्छन | "होइन, होइन | अब तपाईले यो भौतिक स्थितिसंग फेरी अझ धेरै समायोजन गर्नुपर्छ |"  
प्रभुपाद: तर मलाई मर्ने इच्छा छैन | म किन खुसी हुने ? तिमी धूर्त, तिमी भन्छौ," खुसी होऊ |" (हाँसो चल्छ) "खुसीसाथ, तिमी झुन्डिऊ |" वकिलले भन्छ ,"केहि छैन | तपाईले मुद्दा हार्नुभयो | अब खुसीसाथ् झुन्डिनुहोस् |" (हाँसो चल्छ)


बहुलाश्व: तिनीहरु जीवनका निराशा स्विकार्न सिकाउछन् | तिनीहरु सिकाउछन् कि तपाईले जीवनका सम्पूर्ण निराशा स्वीकार्नुपर्छ |  
धर्माध्यक्ष: त्यो त वास्तवमा आधुनिक मनोविज्ञानको लक्ष्य हो, मानिसलाई यो तथ्यसँग समायोजित गर्ने कि तिनीहरु यो भौतिक जगतमा बस्नुपर्छ, र यदि तपाईसँग यो भौतिक जगत् छाड्ने कुनै इच्छा छ भने तिनीहरुले तपाईलाई पागल भन्छन् | "होइन, होइन | अब तपाईले यो भौतिक स्थितिसँग पुनः अझ बढी समायोजन गर्नुपर्छ |"
 
बहुलाश्व: तिनीहरु जीवनका निराशा स्वीकार्न सिकाउँछन् | तिनीहरु सिकाउँछन् कि तपाईले जीवनका सम्पूर्ण निराशा स्वीकार्नुपर्छ |  


प्रभुपाद: किन निराशा ? तपाई त ठुला ठुला वैज्ञानिक हुनुहुन्छ | तपाई समाधान गर्न सक्नुहुन्न ?  
प्रभुपाद: किन निराशा ? तपाई त ठुला ठुला वैज्ञानिक हुनुहुन्छ | तपाई समाधान गर्न सक्नुहुन्न ?  


धर्माध्यक्ष: तिनीहरुले समाधान गर्न सक्दैनन् किनकि तिनीहरुसंग पनि उही समस्या छन् |
धर्माध्यक्ष: तिनीहरुले समाधान गर्न सक्दैनन् किनकि तिनीहरुसँग पनि उही समस्याहरु छन् |  
 
प्रभुपाद: उही तर्क,"खुसीसाथ फाँसी लिऊ |" त्यति हो | जब कुनै गाह्रो विषय आउँछ, तिनीहरुले हार मान्छन | र तिनीहरु केहि बेकार कुरामा सोच्न थाल्छन | त्यति हो | यो हो तिनीहरुको शिक्षा | शिक्षा भनेको अत्यन्तिक दु:ख निवृत्ति, सबै दु:खको मुख्य समाधान | त्यो शिक्षा हो, यो होइन कि कुनै हदसम्म आएपछि, "होइन, तपाई खुसीसँग मर्न सक्नुहुन्छ |" र दु:ख के हो ? त्यो कृष्णले प्रस्तुत गर्नुभएको छ: जन्म मृत्यु जरा व्याधि दु:ख दोषानु..... ([[Vanisource:BG 13.9|भ गी १३।९ ]]) | यी हुन् तपाईका दु:खहरु | यसको समाधान गर्ने प्रयास गर्नुहोस | र त्यो तिनीहरु सावधानीपूर्वक नकारीरहेछन | तिनीहरु मृत्यु रोक्न सक्दैनन्,न जन्म, न बुढ्यौली, न रोग | र जीवनको,जन्म र मृयुको, छोटो अवधिमा तिनीहरु ठुला ठुला घरहरु बनाइरहेछन, र अर्को छोटी ऊ त्यस घर भित्र मुसा बन्नेछ | (हाँसो चल्छ) प्रकृति | तपाईले प्रकृतिको नियम नकार्न सक्नुहुन्न | जसरी तपाईले मृत्यु नकार्न सक्नुहुन्न, त्यसैगरी, प्रकृतिले तपाईलाई अर्को शरीर दिन्छिन | यो विश्वविद्यालयमा रुख बन्नुहोस | पांच हजार वर्षसम्म उभिरहनुहोस् | तपाईलाई नाङ्गो बन्ने इच्छा थियो | अब कसैले रोक्दैन | तपाई यहाँ नाङ्गो उभिनुहोस् |


प्रभुपाद: उही तर्क,"खुसीसाथ फाँसी लिऊ |" त्यति हो | जब कुनै गाह्रो विषय आउँछ, तिनीहरुले हार मान्छन् | र तिनीहरु केहि बेकार विषयमा सोच्न थाल्छन् | त्यति हो | यो हो तिनीहरुको शिक्षा | शिक्षा भनेको अत्यन्तिक-दु:ख-निवृत्ति, सबै दु:खको समाधान | त्यो शिक्षा हो, यो होइन कि कुनै हदसम्म आएपछि, "होइन, तपाई खुसीसँग मर्न सक्नुहुन्छ |" र दु:ख के हो ? त्यो कृष्णले प्रस्तुत गर्नुभएको छ: जन्म मृत्यु जरा व्याधि दु:ख दोषानु..... ([[Vanisource:BG 13.8-12 (1972)|भ गी १३।९ ]]) | यी हुन् तपाईका दु:खहरु | यसको समाधान गर्ने प्रयास गर्नुहोस् | र त्यो तिनीहरु सावधानीपूर्वक नकारीरहेछन् | तिनीहरु मृत्यु रोक्न सक्दैनन्,न जन्म, न बुढ्यौली, न रोग | र जीवनको,जन्म र मृयुको, छोटो अवधिमा तिनीहरु ठुला-ठुला घरहरु बनाउँदैछन्, र अर्को पटक ऊ त्यस घर भित्र मुसा बन्नेछ | (हाँसो चल्छ) प्रकृति | तपाईले प्रकृतिको नियम नकार्न सक्नुहुन्न | जसरी तपाईले मृत्यु नकार्न सक्नुहुन्न, त्यसैगरी, प्रकृतिले तपाईलाई अर्को शरीर दिन्छिन् | यो विश्वविद्यालयमा रुख बन्नुहोस् | पाँच हजार वर्षसम्म उभिरहनुहोस् | तपाईसँग नाङ्गो बन्ने इच्छा थियो | अब कसैले रोक्दैन | तपाई यहाँ नाङ्गो उभिनुहोस् |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:39, 29 January 2021



Morning Walk -- July 16, 1975, San Francisco


धर्माध्यक्ष: आजकल तिनीहरुले वास्तवमा आफ्नो गल्ति बुझेका छन् र तिनीहरु मृत्युबारे अझ धेरै पढिरहेका छन्, मानिसलाई मृत्युको लागि अझ तयार बनाउने प्रयास गर्दैछन् | तर तिनीहरुले मानिसलाई केवल यो भन्न सक्छन् कि,"यो स्वीकार |" तिनीहरु केवल यो भन्न सक्छन् कि ,"तिमी मर्ने वाला छौ | त्यसैले यसलाई खुसीसाथ स्वीकार |"

प्रभुपाद: तर मलाई मर्ने इच्छा छैन | म किन खुसी हुने ? तिमी धूर्त, तिमी भन्छौ," खुसी होऊ |" (हाँसो चल्छ) "खुसीसाथ, तिमी झुन्डिऊ |" वकिलले भन्छ ,"केहि छैन | तपाईले मुद्दा हार्नुभयो | अब खुसीसाथ् झुन्डिनुहोस् |" (हाँसो चल्छ)

धर्माध्यक्ष: त्यो त वास्तवमा आधुनिक मनोविज्ञानको लक्ष्य हो, मानिसलाई यो तथ्यसँग समायोजित गर्ने कि तिनीहरु यो भौतिक जगतमा बस्नुपर्छ, र यदि तपाईसँग यो भौतिक जगत् छाड्ने कुनै इच्छा छ भने तिनीहरुले तपाईलाई पागल भन्छन् | "होइन, होइन | अब तपाईले यो भौतिक स्थितिसँग पुनः अझ बढी समायोजन गर्नुपर्छ |"

बहुलाश्व: तिनीहरु जीवनका निराशा स्वीकार्न सिकाउँछन् | तिनीहरु सिकाउँछन् कि तपाईले जीवनका सम्पूर्ण निराशा स्वीकार्नुपर्छ |

प्रभुपाद: किन निराशा ? तपाई त ठुला ठुला वैज्ञानिक हुनुहुन्छ | तपाई समाधान गर्न सक्नुहुन्न ?

धर्माध्यक्ष: तिनीहरुले समाधान गर्न सक्दैनन् किनकि तिनीहरुसँग पनि उही समस्याहरु छन् |

प्रभुपाद: उही तर्क,"खुसीसाथ फाँसी लिऊ |" त्यति हो | जब कुनै गाह्रो विषय आउँछ, तिनीहरुले हार मान्छन् | र तिनीहरु केहि बेकार विषयमा सोच्न थाल्छन् | त्यति हो | यो हो तिनीहरुको शिक्षा | शिक्षा भनेको अत्यन्तिक-दु:ख-निवृत्ति, सबै दु:खको समाधान | त्यो शिक्षा हो, यो होइन कि कुनै हदसम्म आएपछि, "होइन, तपाई खुसीसँग मर्न सक्नुहुन्छ |" र दु:ख के हो ? त्यो कृष्णले प्रस्तुत गर्नुभएको छ: जन्म मृत्यु जरा व्याधि दु:ख दोषानु..... (भ गी १३।९ ) | यी हुन् तपाईका दु:खहरु | यसको समाधान गर्ने प्रयास गर्नुहोस् | र त्यो तिनीहरु सावधानीपूर्वक नकारीरहेछन् | तिनीहरु मृत्यु रोक्न सक्दैनन्,न जन्म, न बुढ्यौली, न रोग | र जीवनको,जन्म र मृयुको, छोटो अवधिमा तिनीहरु ठुला-ठुला घरहरु बनाउँदैछन्, र अर्को पटक ऊ त्यस घर भित्र मुसा बन्नेछ | (हाँसो चल्छ) प्रकृति | तपाईले प्रकृतिको नियम नकार्न सक्नुहुन्न | जसरी तपाईले मृत्यु नकार्न सक्नुहुन्न, त्यसैगरी, प्रकृतिले तपाईलाई अर्को शरीर दिन्छिन् | यो विश्वविद्यालयमा रुख बन्नुहोस् | पाँच हजार वर्षसम्म उभिरहनुहोस् | तपाईसँग नाङ्गो बन्ने इच्छा थियो | अब कसैले रोक्दैन | तपाई यहाँ नाङ्गो उभिनुहोस् |