NE/Prabhupada 0674 - त्यति बुद्धिमान हुनुपर्छ कि थाहा होस् आफ्नो शरीर स्वस्थ राख्न कति खानुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0674 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0673 - एउटी भंगेरी समुद्र सुकाइदिन प्रयासरत छिन् । यसलाई दृढता भनिन्छ|0673|NE/Prabhupada 0675 - भक्त करुणाको सागर हुन्छन् । उनी करुणा वितरण गर्न चाहन्छन्|0675}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|OfMtyEkCgMQ|त्यति बुद्धिमान हुनुपर्छ कि थाहा होस् आफ्नो शरीर स्वस्थ राख्न कति खानुपर्छ<br />- Prabhupāda 0674}}
{{youtube_right|2TjqeSbckcM|त्यति बुद्धिमान हुनुपर्छ कि थाहा होस् आफ्नो शरीर स्वस्थ राख्न कति खानुपर्छ<br />- Prabhupāda 0674}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690217BG-LA_Clip8.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690217BG-LA_Clip8.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:10, 29 January 2021



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: प्रभुपाद, के हामी यो थाहा पाउन सक्षम छौं कि हामीलाई पर्याप्त निद्रा कति हो, र पर्याप्त खाना कति हो ? हामी परिक्षण गर्ने प्रयास गर्छौं , हामी घटाउने कोशिस गर्न खोज्छौं जबसम्म हामी...(अस्पष्ट) किनकि धेरै पटक, हामी आफुलाई मुर्ख बनाउछौं | हामी भन्छौं "हो, मलाई यति खानेकुरा चाहिन्छ", अथवा "मलाई मेरो सात या आठ घण्टा निद्रा चाहिन्छ", तर साच्चिकै भन्नुपर्दा, हजुरलाई थाहा छ,यो केवल......हामी तर्कसंगत गरिरहेका छौं | (अस्पष्ट)

प्रभुपाद: खानेकुरा लिने संकल्प | होइन तिम्रो प्रश्न के हो, म...?

भक्त:के हामी आफ्नो विवेकीकारणमा भर गर्न सक्छौं? के हामी आफुमा भर गर्न सक्छौं यो पत्ता लगाउन कि कति....?

प्रभुपाद: ठिक छ, त्यो हुनुपर्छ, विवेकिकरण हुनुपर्छ | तर यदि तिमीले गल्ति गर्यौ, थोरै खानेकुरा लिएर, त्यो गल्ति नराम्रो होइन |(हाँसो चल्छ) धेरै लिनलाई दृढ नहोऊ | जस्तै तिमीले केहि खानेकुरा लियौ जुन तिमीले लिनुपर्ने भन्दा थोरै छ, त्यो गल्ति नराम्रो होइन | तर, यदि तिमीले धेरै लियौ भने, त्यो गल्ति नराम्रो हो | त्यसैले विवेकिकरण, यदि तिमि सोच्छौ कि तिम्र तर्कसंगत क्रियाकलापहरु ठिक छैनन्, तब तिमीले यस पक्षतिर गल्ति गर, थोरै | अर्को पक्षतिर गल्ति नगर | हो | होइन, त्यो आत्मविश्वास..... विवेकिकरण सधै हुन्छ, तर एक त्यति बुद्धिमान हुनुपर्छ कि उसलाई थाहा होस् आफ्नो शरीर स्वस्थ राख्न कति चाहिन्छ | त्यो सबैमा हुन्छ | साधारणतया, त्यहाँ गल्ति हुदैन |