NE/Prabhupada 1000 - माया सधैँ तिमीलाई फेरी समाउने मौकाको प्रतीक्षामा हुन्छिन्: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0999 - आत्मवित् अर्थात् जसलाई आत्माको बारेमा थाहा छ|0999|NE/Prabhupada 1001 - कृष्ण भावना सबैको हृदयमा निष्क्रिय अवस्थामा छ|1001}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|MuSFBl_toxQ|माया सधैँ तिमीलाई फेरी समाउने मौकाको प्रतीक्षामा हुन्छिन्<br /> - Prabhupāda 1000}}
{{youtube_right|hYhDVxE-hMQ|माया सधैँ तिमीलाई फेरी समाउने मौकाको प्रतीक्षामा हुन्छिन्<br /> - Prabhupāda 1000}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:730406SB-NEW YORK_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730406SB-NEW_YORK_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:49, 29 January 2021



730406 - Lecture SB 02.01.01-2 - New York

प्रभुपाद : त्यसैले यो ठुलो विज्ञान हो | मान्छेहरुलाई थाहा छैन | हाम्रो यो कृष्ण चेतनाको अभियान धेरै वैज्ञानिक छ, अधिकारिक छ | त्यसैले हाम्रो कर्तव्य भनेको मानिसलाई जति सक्दो ज्ञान दिने हो, र त्यहि समयमा हामीले आफूपनि ज्ञानमय हुनुपर्छ | हामी मायाको अन्धकारले धकिनुहुन्न | त्यो हुनुपर्छ ... त्यो तिमीले आफैँ सचेत भएर मायाले नढाकिने गरेर रहनुपर्छ | माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भा गी ७|१४)| यदि तिमी कृष्ण चेतनाको यो अभियानसँग गम्भिररुपमा लाग्यौ भने, मायाले तिमीलाई छुन पनि सक्दैन | त्यो मात्रै हो ठिक तरिका | नत्र मायाले सधैँ मौका छोपीरहेको हुन्छ, कि कहिले फेरी उसको जालमा पारौ भनेर | तर यदि तिमी कडा रुपमा कृष्ण भावनामा भयौ भने, मायाले तिमीलाई केहि गर्न सक्दिनन् | माम् म​एव ये प्रपद्यन्ते. ड्ऐवी ह्य् एष गुण​-मयी मम माया दुरत्यया (भा गी ७।१४)। मायाको पन्जाबाट बाहिर आउन धेरै गाह्रो छ | धेरै गार्हो छ | तर कृष्ण भन्नुहुन्छ माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते: (भा गी ७|१४) यदि कोहि भगवान कृष्णको चरणकमलमा लिप्त छ भने ... त्यसैले हाम्रो कार्यक्रम भनेको चौबिसै घण्टा कृष्णको बारेमा चिन्तन गर्ने हो | सततम्. सततम् चिन्तयो कृष्ण​ | किर्तनिय सदा हरिः (चै च आदि १७|३१) | यी सिफारिस हुन् | त्यसैले यदि हामी मात्रै कृष्णलाई सम्झिन्छौँ भने ... यदि तिमीले केहि गर्न सक्दैनौ, मात्रै कृष्णलाई सम्झ | त्यो ध्यानको पूर्णता हो | त्यसैले सधैँ हरे कृष्ण महामन्त्र जप गर, कृष्णसँग धेरै तरिकाबाट सधैँ नजिक होउ अनि तिमी सुरक्षित हुन्छौ | मायाले तिमीलाई छुन सक्दैन | र यदि हामी हाम्रो दिनहरु त कटाउन त सक्छौँ र यदि मृत्युको समयमा हामीले कृष्ण सम्झिन सक्यौँ भने, सारा जीवन सफल हुन्छ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु : धन्यवाद, श्रील प्रभुपादको जय !