NE/Prabhupada 0988 - श्रीमद्-भागवतममा तथाकथित भावुक धर्म छैन: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0987 - यो नसोच कि तिमी भागवत चेतनामा भोको हुनेछौ । तिमी कहिल्यै भोको हुनेछैनौ|0987|NE/Prabhupada 0989 - गुरुको कृपाले कृष्णलाई प्राप्त गर्न सकिन्छ । यो भगवद-भक्ति-योग हो|0989}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|VU0mqkwF7XI|श्रीमद्-भागवतममा तथाकथित भावुक धर्म छैन<br/> - Prabhupāda 0988}}
{{youtube_right|-LAjWF6q-dE|श्रीमद्-भागवतममा तथाकथित भावुक धर्म छैन<br/> - Prabhupāda 0988}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:740724SB-NEW YORK_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740724SB-NEW_YORK_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:47, 29 January 2021



740724 - Lecture SB 01.02.20 - New York


एवं प्रसन्न​-मनसो भगवद्-भक्ति-योगतः भगवत्-तत्त्व​-विज्ञानं मुक्त​-सङ्गस्य जायते (श्री भा १|२|२०) | भगवत्-तत्त्व-विज्ञानं | यो भावुकता होइन; यो विज्ञान हो | भक्त बन्नु भनेको भावुक मानिस बन्नु होइन | भावुकताको कुनै मूल्य छैन | जसले..... भावना पनि हुन्छ | त्यस भावुकता...... जस्तै बच्चाहरु नाच्छन् | यो भावुकता हुन्छ- ऊसँग भावुकता हुँदैन- तर ऊ आध्यात्मिक जागरणको कारण नाच्दैछ | यो नृत्य कुकुरको नृत्य होइन | यो त..... जसले भागवत-प्रेम अनुभव गर्छ, ऊ नाच्छ | मानिसले धेरै धेरै भागवत प्रेम अनुभव गर्छ, ऊ नाच्न सक्छ, ऊ कीर्तन गर्न सक्छ, ऊ रुन सक्छ | आठ प्रकारका अष्ट​-सात्त्विक​-विकार (चै च अन्त्य १४|९९): शरीरको परिवर्तन, आँखामा आँसु | भागवत-तत्त्व-विज्ञानं | ज्ञानं परम​-गुह्यं मे यद् विज्ञान​-समन्वितम् (श्री भा २|९|३१) | कृष्णले ब्रह्मलाई भन्नुभयो, ज्ञानं मे परम​-गुह्यं | कृष्णको बारेमा थाहा पाउनु धेरै गुह्य कुरा हो | यो साधारण कुरा होइन | विज्ञान | तसर्थ धेरै वैज्ञानिकहरु पनि हाम्रो अभियानमा संग्लग्न हुन्छन् | दर्शन, रसायनशास्त्रमा विद्यावारिधि गरेका धेरै मानिसहरुले यसलाई विज्ञानको रुपमा बुझ्दैछन् | र तिमीले जति धेरै प्रचार गर्छौ, मेरो मतलब, समाजका उच्च वर्गहरु, विद्वानहरु, प्राध्यापकहरु, वैज्ञानिकहरु, दार्शनिकहरु पनि संग्लग्न हुनेछन् | र उनीहरुको लागि हामीसँग धेरै पुस्तक छन् | हाम्रो असी पुस्तक प्रकाशित गर्ने प्रस्ताव छ | ती मध्ये, हामीले करिब चालिस पुस्तक प्रकाशित गरेका छौं | यो विज्ञान हो | अन्यथा किन श्रीमद भागवतममा बुझ्नको लागि अठार हजार श्लोकहरु छन् ? हँ ? श्रीमद भागवतमको सुरुवातमा भनिएको छ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र (श्री भा १|१|२): त्यो ठगि, भावुकता, तथाकथिक धार्मिक विधि प्रोज्झित​ हो र यसलाई अस्विकार गरिएको छ | यस श्रीमद भागवतममा त्यस्तो कुराको कुनै स्थान छन् | प्रोज्झित | जस्ती तपाईले कुनै स्थानमा झाडु लगाउनुहुन्छ र फोहोर फाल्नुहुन्छ, त्यसैगरी, तथाकथित भावुक धर्मजस्तो फोहोर कुरा श्रीमद भागवतममा छैन | यो विज्ञान हो | परम-गुह्यं: धेरै गुह्य |