NE/Prabhupada 0062 - चौबिस घण्टा कृष्णलाई देख्नुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0062 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0061 - यो शरीर छाला,हड्डी र रगतको एउटा थैला हो|0061|NE/Prabhupada 0063 - म एक महान मृदंग वाद्यक बन्नुपर्छ|0063}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|2-IsHdKZnAo|चौबिस घण्टा कृष्णलाई देख्नुहोस्<br /> - Prabhupāda 0062}}
{{youtube_right|m9LBzmRsMjs|चौबिस घण्टा कृष्णलाई देख्नुहोस्<br /> - Prabhupāda 0062}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740704SB.CHI_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740704SB.CHI_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद: अाराधितो यदि हरिस तपसा तत: किं (नारद पंचरात्र) । अगर तुम कृष्ण की पूजा करने में सक्षम हो, तो कोई अन्य अधिक तपस्या की जरूरत नहीं है... क्योंकि स्वरूपसिद्ध होना या भगवान को जानने के लिए इतनी सारी प्रक्रियाऍ, तपस्याऍ हैं । कभी कभी हम जंगल में जाते हैं, जंगल में जाते हैं यह देखने के लिए कि भगवान कहॉ हैं, कहां...तो विभिन्न प्रक्रियाऍ हैं, लेकिन शास्त्र कहते हैं कि वास्तव में अगर तुम कृष्ण की पूजा कर रहे हो, अाराधितो यदि हरिस तपसा तत: किं, तो तुम्हे गंभीर तपस्या से गुज़रने की आवश्यकता नहीं है । अौर नाराधितो, नाराधितो यदि हरिस तपसा तत: किं (नारद पंचरात्र), और अंत में गंभीर तपस्याअों से गुज़रने के बाद, अगर तुम कृष्ण को नहीं जान पाते हो, तो क्या फायदा ? यह बेकार है । नाराधितो यदि हरिस तपसा तत: किं, अंतर बहिर यदि हरिस तपसा तत: किं । इसी तरह, अगर तुम अपने भीतर और बाहर, चौबीस घंटे कृष्ण को देख सकते हो, तो तब यह सब तपस्या का अंत है ।


तो यहाँ कृष्ण फिर कहते हैं, कुंती कहती हैं कि "हॉलाकि कृष्ण भीतर और बाहर हैं, क्योंकि उनहें देखने के लिए हमारे पास आँखें नहीं है, "अलक्ष्‍यम्" "अदृश्य" जैसे यहाँ कृष्ण, कुरुक्क्षेत्र की लड़ाई में उपस्थित थे, केवल पांच पांडव और उनकी मां कुंती, वे समझ सकते थे कि कृष्ण पुरुषोत्तम भगवान हैं । और कुछ अन्य व्यक्ति । तो हॉलािक कृष्ण मौजूद थे, किसी ने उन्हे साधारण इंसान के रूप में समझा । अवजा...,अवजानन्ति मां मूढा मानुषिं तनुमाश्रितम् ([[Vanisource:BG 9.11|भ गी ९।११ ]]) । क्योंकि वे मानव समाज के प्रति बहुत दयालु थे, वे व्यक्तिगत रूप से आए । फिर भी, उन्हें देखने के लिए उनके पास आँखें नहीं थी, वे नहीं देख सके । इसलिए कुंती कहती हैं अलक्ष्‍यम्, "आप दिखाई नहीं देते हो, हॉलाकि अाप अंत: बहि: सर्व भूतानाम् ।" ऐसा नहीं है कि भक्त के ही अंत: बहि: - सबके ।
प्रभुपाद: आराधितो यदि हरिस् तपसा ततः किं | यदि तपाई कृष्णको आराधना गर्नुहुन्छ भने, कुनै तपस्या आवश्यक छैन... किनकि आत्मा साक्षात्कार गर्न या भगवानलाई जान्न धेरै विधि, तपस्या छन् | कहिलेकहीं हामी जंगलमा जान्छौं, जंगलमा भगवान् कहाँ हुनुहुन्छ भनेर देख्न जान्छौं, कहाँ.... विभिन्न प्रक्रियाहरु छन्, तर शास्त्रमा भनिएको छ कि यदि तपाई वास्तवमा कृष्णको आराधना गर्नुहुन्छ भने आराधितो यदि हरिस् तपसा ततः किं अर्थात् कठोर तपस्या गर्ने कुनै जरुरत छैन | र नाराधितो यदि हरिस् तपसा ततः किं, र अन्त्यमा गम्भीर तपस्या गरेर, यदि तपाइलाई कृष्ण को हुनुहुन्छ भनेर थाहा छैन भने के काम भयो? त्यो निरर्थक हुन्छ | नाराधितो यदि हरिस् तपसा ततः किं, अन्तर् बहिर् यदि हरिस् तपसा ततः किं | त्यसैगरी, यदि तपाईले चौबिस घण्टा कृष्णलाई भित्र र बाहिर देख्नुहुन्छ भने त्यो सम्पूर्ण तपस्याको अन्त्य हो | त्यसैले यहाँ कृष्णले पुनः भन्नुहुन्छ, कुन्तीले भन्छिन् कि "कृष्ण भित्र र बाहिर हुनुभए तापनि, हामीसँग उहाँलाई देख्ने आँखा छैन,"अलक्ष्यम्" अदृश्य" | जस्तै कृष्ण कुरुक्षेत्रको युद्धमा उपस्थित हुनुहुन्थ्यो, केवल पाँच पाण्डव र उनीहरूकी आमा कुन्ती, उनीहरुले बुझ्थे कि कृष्ण पूर्ण पुरुषोत्तम भगवान् हुनुहुन्छ | र केहि अरु | कृष्ण नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो, कसैले उहाँलाई साधारण मानिसको रुपमा लियो | अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् ([[Vanisource:BG 9.11 (1972)|भ गी ९।११ ]]) उहाँ मानव समाजप्रति निकै दयालु हुनुभएकाले उहाँ व्यक्तिगत रुपमा आउनुभयो | तर पनि, उनीहरुसँग उहाँलाई देख्ने आँखा नभएकाले उनीहरुले देख्न सकेनन | त्यसैले कुन्तीले भन्छिन्, अलक्ष्यम्" तपाई अदृश्य हुनुहुन्छ, जबकि तपाई अन्तः बहिः, सर्व​-भुतनम् हुनुहुन्छ ।" यो होइन कि भक्तको अन्तः बहिः- सबैको |


हर किसी के हृदय में कृष्ण स्थित हैं, ईष्वर: सर्वभूतानां हृद्देशे ([[Vanisource:BG 18.61|भ गी १८।६१ ]]) । इशारा करते हुए, हृद्देशे, यहाँ हृदय में, कृष्ण हैं । अब, इसलिए, ध्यान, योग सिद्धांत, है कि कैसे हृदय के भीतर कृष्ण का पता लगाऍ । यही ध्यान कहा जाता है । तो कृष्ण की स्थिति हमेशा उत्कृष्ट है । अगर हम इस दिव्य प्रक्रिया, कृष्ण भावनामृत, को स्वीकार करते हैं, विधि-विधानों को, और पापमय जीवन से मुक्त होने का प्रयास करते है । क्योंकि तुम कृष्ण को देख नहीं सकते या समझ नहीं सकते जब तक तुम सभी पाप कार्य कर रहे हो । तब यह सम्भव नहीं । न मां दुष्कृतिनो मूढा: प्रपद्यन्ते नराधमा: ([[Vanisource:BG 7.15|भ गी ७।१५ ]]) जो दुष्कृतिन:...कृति का अर्थ है योग्यता, सराहनीय; पर दुष्कृति, लेकिन योग्यता जब पाप कार्यों में लगाई जाए ।
सबैको हृदयमा कृष्ण विराजमान हुनुहुन्छ, ईश्वरः सर्व​-भूतानां हृद्-देशे ([[Vanisource:BG 18.61 (1972)|भ गी १८।६१ ]]) हृद् देशे, यहाँ हृदयमा कृष्ण हुनुहुन्छ | तसर्थ, ध्यान, योग सिद्धान्त भनेको कृष्णलाई हृदयमा भेटाउन हो | त्यसलाई ध्यान भनिन्छ | कृष्णको स्थिति सधैं दिव्य छ | यदि हामीले यो दिव्य विधि, कृष्ण भावनामृत स्वीकार्छौं, विधि-विधान पालन गर्छौं र पापी जीवनबाट मुक्त हुने प्रयास गर्छौं | किनकि पाप गर्दै तपाईले कृष्णलाई देख्न या बुझ्न सक्नुहुँदैन | तब यो सम्भव हुँदैन | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ([[Vanisource:BG 7.15 (1972)|भ गी ७।१५ ]]) जो दुष्कृतिन: छन्...कृति भनेको योग्यता, सराहनीय; तर दुष्कृति, योग्यता पापको लागि प्रयोग गरिएको छ |


तो, हम इसलिए अनुरोध करते हैं अपने... हम अनुरोध नहीं करते, यह हमारे, मेरे कहने का मतलब है, नियम और विनियमन हैं, कि हमें पापा कार्यों से मुक्त होना चाहिए । पापा कार्य, पापी जीवन के चार स्तंभ, अवैध यौन जीवन, मांस खाना, नशा और जुअा हैं । तो हमारे छात्रों को सलाह दी जाती है..., सलाह नहीं, उन्हें पालन करना ही होगा, अन्यथा उनका पतन हो जाएगा । क्योंकि एक पापी मनुष्य भगवान को नहीं समझ सकता है । एक तरफ हमें विधि-विधान और भक्ति प्रक्रिया का अभ्यास करना चाहिए, दूसरी अोर हमें पाप कार्यों से बचना चाहिए । तब कृष्ण मौजूद हैं, और तुम कृष्ण के साथ बात कर सकते हो, हम कृष्ण के साथ हो सकते हैं । कृष्ण बहुत दयालु हैं । जैसे कुंती अपने भतीजे के रूप में कृष्ण के साथ बात कर रही हैं, इसी तरह तुम कृष्ण के साथ बात कर सकते हो, अपने बेटे के रूप में, अपने पति के रूप में, अपने प्रेमी के रूप में, अपने दोस्त के रूप में, अपने मालिक के रूप में, जैसे तुम चाहो ।
त्यसैले हामी अनुरोध गर्छौं.... हामी अनुरोध गर्दैनौं, मेरो मतलब हाम्रो नियम र विधान, कि मानिस पापी गतिविधिबाट मुक्त हुनुपर्छ | पापी गतिविधिहरु, पापका चार स्तम्भ, अवैध यौन जीवन, मांसाहार, नशा र जुवा हुन् | त्यसैले हाम्रा शिष्यहरूलाई सल्लाह दिइन्छ....,सल्लाह होइन, तिनीहरुले पालन गर्नैपर्छ; अन्यथा तिनीहरुको पतन हुन्छ | किनकि एक पापी मानिसले भगवानलाई बुझ्न सक्दैन | एकतिर हामीले यी नियम र भक्तिमय विधिको पालना गर्नुपर्छ, अर्कोतिर हामी पापबाट बच्नुपर्छ | तब कृष्ण उपस्थित हुनुहुन्छ र तपाई कृष्णसँग बोल्न सक्नुहुन्छ, हामी कृष्णसँग हुनसक्छौं | कृष्ण अति दयालु हुनुहुन्छ | जस्तै कुन्ती आफ्नो भतिजको रुपमा कृष्णसँग बोल्दैछिन्, त्यसैगरी तपाई कृष्णसँग बोल्न सक्नुहुन्छ, आफ्नो छोराको रुपमा, आफ्नो पतिको रुपमा, आफ्नो प्रेमीको रुपमा, आफ्नो साथीको रुपमा, आफ्नो मालिकको रुपमा, जस्तो तपाई चाहनुहुन्छ | म निकै खुसी छु, यो सिकागो मन्दिर देखेर |


तो मैं बहुत खुश हुँ, शिकागो मंदिर को देख कर । तुम सब बहुत अच्छा कर रहे हो, और हॉल भी बहुत अच्छा है । तो अपनी सेवा भावना जारी रखो और कृष्ण की अनुभूति करो । तो फिर तुम्हारा जीवन सफल होगा । बहुत बहुत धन्यवाद ।
तपाईहरु निकै राम्रो गर्दै हुनुहुन्छ र यो हल पनि निकै राम्रो छ | आफ्नो सेवा भाव कायम गरिरहनुहोस् र कृष्णलाई जान्नुहोस् | तब तपाईको जीवन सफल हुनेछ | धेरै धेरै धन्यवाद |  
 
भक्त जन: जया ! हरि बोल !
 
 
प्रभुपाद: अाराधितो यदि हरिस तपसा तत: किं (नारद पंचरात्र) यदि तपाई कृष्णको आराधना गर्नुहुन्छ भने, कुनै तपस्या आवश्यक छैन... किनकि आत्मा साक्षात्कार गर्न या भगवानलाई जान्न धेरै विधि, तपस्या छन् | कहिलेकाही हामी जंगलमा जान्छौं, जंगलमा भगवान कहाँ हुनुहुन्छ भनेर देख्न जान्छौं, कहाँ.... त्यहाँ, त्यहाँ विभिन्न प्रक्रियाहरु छन्, तर शास्त्रले वास्तवमा भन्छ कि यदि तपाई कृष्णको आराधना गर्नुहुन्छ भने, अाराधितो यदि हरिस तपसा तत: किं, कि कठोर तपस्या गर्ने कुनै जरुरत छैन | नाराधितो, नाराधितो यदि हरिस तपसा तत: किं (नारद पंचरात्र), र अन्तमा गम्भीर तपस्या गरेर, यदि, यदि तपाइलाई थाहा छैन कि कृष्णलाई जान्नुहुदैन भने के काम भयो? त्यो निरर्थक छ | नाराधितो यदि हरिस तपसा तत: किं, अंतर बहिर यदि हरिस तपसा तत: किं त्यसैगरी, यदि तपैले चौबिस घण्टा कृष्णलाई देख्नुहुन्छ भने, भित्र र बाहिर, तब त्यो सम्पूर्ण तपस्याको अन्त्य हो | त्यसैले यहाँ कृष्णले फेरी भन्नुहुन्छ, कुन्तीले भन्नुहुन्छ, कि "कृष्ण भित्र र बाहिर हुनुभए तापनि, हामीसंग उहालाई देख्ने आँखा छैन,"अलक्ष्‍यम् " अदृस्य" | जस्तै कृष्ण कुरुक्षेत्रको युद्धमा उपस्थित हुनुहुन्थ्यो, केवल पांच पाण्डव, जस्तै, र उहन्हारुकी आमा कुन्ती, उहाँले बुझ्नुहुन्थ्यो कि कृष्ण पूर्ण पुरुषोत्तम भगवान हुनुहुन्छ | र केहि अरु | त्यसैले कृष्ण नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो, कसैले उहाँलाई साधारण मानिसको रुपमा लियो | अवजा...,अवजानन्ति मां मूढा मानुषिं तनुमाश्रितम् ([[Vanisource:BG 9.11|भ गी ९।११ ]]) किनकि उहाँ मानव समाजप्रति निकै दयालु हुनुहुन्थ्यो, उहाँ व्यक्तिगत रुप मा आउनुभयो | र पनि, किनकि उनीहरुसंग उहाँलाई देख्ने आँखा थिएन, उनीहरुले देख्न सकेनन | त्यसैले कुन्तीले भन्नुहुन्छ. " तपाई अदृश्य हुनुहुन्छ, जबकि तपाई अाप अंत: बहि: सर्व भूतानाम् ।" यो होइन कि भक्तको अन्त: बहि:-- सबैको |
 
सबैको हृदयमा कृष्ण अवस्थित हुनुहुन्छ, ईष्वर: सर्वभूतानां हृद्देशे ([[Vanisource:BG 18.61|भ गी १८।६१ ]]) इशारा गरेर, हृद्देशे, यहाँ हृदयमा कृष्ण हुनुहुन्छ | अब, तसर्थ, ध्यान, योगी सिद्धान्त, कृष्णलाई हृदयमा भेटाउन हो | त्यसलाई ध्यान भनिन्छ | त्यसैले कृष्णको स्थिति सधै दिव्य छ | यदि हामीले यो दिव्य विधि, कृष्ण भावनामृत स्विकार्यौं भने, विधि-विधान, र पापी जीवनबाट मुक्त हुने प्रयास गर्छौं | किनकि पाप गर्दै तपाईले कृष्णलाई देख्न या बुझ्न सक्नुहुदैन | तब यो सम्भव छैन | न मां दुष्कृतिनो मूढा: प्रपद्यन्ते नराधमा: ([[Vanisource:BG 7.15|भ गी ७।१५ ]]) जो दुष्कृतिन: छन्...कृति भनेको योग्यता, सराहनीय; तर दुष्कृति, तर योग्यता पापको लागि प्रयोग गरिएको छ |
 
त्यसैले हामी अनुरोध गर्छौं.... हामी अनुरोध गर्दैनौं, यो हाम्रो, मेरो मतलब, नियम र विधान, कि एक पापी गतिविधिबाट मुक्त हुनुपर्छ | पापी गतिविधिहरु, पापका चार स्तम्भ, अवैध यौन जीवन, मांसहार, नशा र जुवा हुन् | त्यसैले हाम्रा शिष्यहरूलाई सल्लाह दिइन्छ....,सल्लाह होइन, तिनीहरुले पालन गर्नैपर्छ; नत्र तिनीहरुको पतन हुन्छ | किनकि एक पापी मानिसले भगवानलाई बुझ्न सक्दैन | एकतिर हामीले यी नियमको पालना गर्नुपर्छ र भक्तिमय विधि, अर्कोतिर हामीले पापबाट बच्नुपर्छ | तब कृष्ण उपस्थित हुनुहुन्छ, र तपाई कृष्णसंग बोल्न सक्नुहुन्छ, हामी कृष्णसंग हुनसक्छौं | कृष्ण अति दयालु हुनुहुन्छ | जस्तै कुन्ती आफ्नो भतिजको रुपमा कृष्णसंग बोल्दै हुनुहुन्छ, त्यसैगरी तपाई कृष्णसंग बोल्न सक्नुहुन्छ आफ्नो छोराको रुपमा, आफ्नो पतिको रुपमा, आफ्नो प्रेमीको रुपमा, आफ्नो साथिको रुपमा, आफ्नो मालिकको रुपमा, जस्तो तपाई चाहनुहुन्छ | त्यसैले म निकै खुसी छु, यो सिकागो मन्दिर देखेर |
 
तपाईहरु निकै राम्रो गर्दै हुनुहुन्छ, र यो हल पनि निकै राम्रो छ | आफ्नो सेवा भाव कायम गरिरहनुहोस र कृष्णलाई जान्नुहोस | तब तपाईको जीवन सफल हुनेछ | धेरै धेरै धन्यवाद |  


भक्तहरु: जय ! हरि बोल !
भक्तहरु: जय ! हरि बोल !


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:34, 29 January 2021



Lecture on SB 1.8.18 -- Chicago, July 4, 1974


प्रभुपाद: आराधितो यदि हरिस् तपसा ततः किं | यदि तपाई कृष्णको आराधना गर्नुहुन्छ भने, कुनै तपस्या आवश्यक छैन... किनकि आत्मा साक्षात्कार गर्न या भगवानलाई जान्न धेरै विधि, तपस्या छन् | कहिलेकहीं हामी जंगलमा जान्छौं, जंगलमा भगवान् कहाँ हुनुहुन्छ भनेर देख्न जान्छौं, कहाँ.... विभिन्न प्रक्रियाहरु छन्, तर शास्त्रमा भनिएको छ कि यदि तपाई वास्तवमा कृष्णको आराधना गर्नुहुन्छ भने आराधितो यदि हरिस् तपसा ततः किं अर्थात् कठोर तपस्या गर्ने कुनै जरुरत छैन | र नाराधितो यदि हरिस् तपसा ततः किं, र अन्त्यमा गम्भीर तपस्या गरेर, यदि तपाइलाई कृष्ण को हुनुहुन्छ भनेर थाहा छैन भने के काम भयो? त्यो निरर्थक हुन्छ | नाराधितो यदि हरिस् तपसा ततः किं, अन्तर् बहिर् यदि हरिस् तपसा ततः किं | त्यसैगरी, यदि तपाईले चौबिस घण्टा कृष्णलाई भित्र र बाहिर देख्नुहुन्छ भने त्यो सम्पूर्ण तपस्याको अन्त्य हो | त्यसैले यहाँ कृष्णले पुनः भन्नुहुन्छ, कुन्तीले भन्छिन् कि "कृष्ण भित्र र बाहिर हुनुभए तापनि, हामीसँग उहाँलाई देख्ने आँखा छैन,"अलक्ष्यम्" अदृश्य" | जस्तै कृष्ण कुरुक्षेत्रको युद्धमा उपस्थित हुनुहुन्थ्यो, केवल पाँच पाण्डव र उनीहरूकी आमा कुन्ती, उनीहरुले बुझ्थे कि कृष्ण पूर्ण पुरुषोत्तम भगवान् हुनुहुन्छ | र केहि अरु | कृष्ण नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो, कसैले उहाँलाई साधारण मानिसको रुपमा लियो | अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९।११ ) उहाँ मानव समाजप्रति निकै दयालु हुनुभएकाले उहाँ व्यक्तिगत रुपमा आउनुभयो | तर पनि, उनीहरुसँग उहाँलाई देख्ने आँखा नभएकाले उनीहरुले देख्न सकेनन | त्यसैले कुन्तीले भन्छिन्, अलक्ष्यम्" तपाई अदृश्य हुनुहुन्छ, जबकि तपाई अन्तः बहिः, सर्व​-भुतनम् हुनुहुन्छ ।" यो होइन कि भक्तको अन्तः बहिः- सबैको |

सबैको हृदयमा कृष्ण विराजमान हुनुहुन्छ, ईश्वरः सर्व​-भूतानां हृद्-देशे (भ गी १८।६१ ) हृद् देशे, यहाँ हृदयमा कृष्ण हुनुहुन्छ | तसर्थ, ध्यान, योग सिद्धान्त भनेको कृष्णलाई हृदयमा भेटाउन हो | त्यसलाई ध्यान भनिन्छ | कृष्णको स्थिति सधैं दिव्य छ | यदि हामीले यो दिव्य विधि, कृष्ण भावनामृत स्वीकार्छौं, विधि-विधान पालन गर्छौं र पापी जीवनबाट मुक्त हुने प्रयास गर्छौं | किनकि पाप गर्दै तपाईले कृष्णलाई देख्न या बुझ्न सक्नुहुँदैन | तब यो सम्भव हुँदैन | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७।१५ ) जो दुष्कृतिन: छन्...कृति भनेको योग्यता, सराहनीय; तर दुष्कृति, योग्यता पापको लागि प्रयोग गरिएको छ |

त्यसैले हामी अनुरोध गर्छौं.... हामी अनुरोध गर्दैनौं, मेरो मतलब हाम्रो नियम र विधान, कि मानिस पापी गतिविधिबाट मुक्त हुनुपर्छ | पापी गतिविधिहरु, पापका चार स्तम्भ, अवैध यौन जीवन, मांसाहार, नशा र जुवा हुन् | त्यसैले हाम्रा शिष्यहरूलाई सल्लाह दिइन्छ....,सल्लाह होइन, तिनीहरुले पालन गर्नैपर्छ; अन्यथा तिनीहरुको पतन हुन्छ | किनकि एक पापी मानिसले भगवानलाई बुझ्न सक्दैन | एकतिर हामीले यी नियम र भक्तिमय विधिको पालना गर्नुपर्छ, अर्कोतिर हामी पापबाट बच्नुपर्छ | तब कृष्ण उपस्थित हुनुहुन्छ र तपाई कृष्णसँग बोल्न सक्नुहुन्छ, हामी कृष्णसँग हुनसक्छौं | कृष्ण अति दयालु हुनुहुन्छ | जस्तै कुन्ती आफ्नो भतिजको रुपमा कृष्णसँग बोल्दैछिन्, त्यसैगरी तपाई कृष्णसँग बोल्न सक्नुहुन्छ, आफ्नो छोराको रुपमा, आफ्नो पतिको रुपमा, आफ्नो प्रेमीको रुपमा, आफ्नो साथीको रुपमा, आफ्नो मालिकको रुपमा, जस्तो तपाई चाहनुहुन्छ | म निकै खुसी छु, यो सिकागो मन्दिर देखेर |

तपाईहरु निकै राम्रो गर्दै हुनुहुन्छ र यो हल पनि निकै राम्रो छ | आफ्नो सेवा भाव कायम गरिरहनुहोस् र कृष्णलाई जान्नुहोस् | तब तपाईको जीवन सफल हुनेछ | धेरै धेरै धन्यवाद |

भक्तहरु: जय ! हरि बोल !