NE/Prabhupada 0111 - उपदेश पालन गर, तब तिमी जहाँपनि सुरक्षित हुनेछौ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0111 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0110 - पूर्व आचार्यको कठपुतली बन्नुहोस्|0110|NE/Prabhupada 0112 - कुनै कुराको निर्णय त्यसको नतिजाबाट गरिन्छ|0112}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|TJmMbi79OUA|उपदेश पालन गर, तब तिमी जहाँपनि सुरक्षित हुनेछौ<br/> - Prabhupāda 0111}}
{{youtube_right|Tqr-exwccTU|उपदेश पालन गर, तब तिमी जहाँपनि सुरक्षित हुनेछौ<br/> - Prabhupāda 0111}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750203MW.HAW_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750203MW.HAW_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

भक्त (१): श्रील प्रभुपाद, कसैले आफ्नो अधिकार कसरि प्राप्त गर्छ?

प्रभुपाद: गुरु अधिकार हुनुहुन्छ |
भक्त (१): श्रील प्रभुपाद, कसैले आफ्नो अधिकार कसरी प्राप्त गर्छ?

भक्त (१): होइन, मलाई थाहा छ, तर केवल चार नियमको पालना गर्ने र १६ मल जप गर्ने बाहेकका उसको क्रियाकालापको लागि | उसले दिनभरीमा अरु धेरै कार्य गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ यदि उहाँ, मानौं, मन्दिरमा बस्नुहुन्न ?
प्रभुपाद: गुरु अधिकारी हुनुहुन्छ |  

प्रभुपाद: मैले बुझिन | अधिकार गुरु हुनुहुन्छ | तिमीले स्वीकारेका छौ |  
भक्त (१): होइन, मलाई थाहा छ, तर केवल चार नियमको पालना गर्ने र १६ मल जप गर्ने बाहेकका क्रियाकालापको लागि | उसले दिउँसो अरु धेरै कार्य गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ यदि ऊ, मानौं, मन्दिरमा बस्दैन ?

बलि मर्दन: सबैको लागि | जयतिर्थ: भनौं मेरो बाहिर कुनै काम छ, मा बाहिर बसिरहेको छु, तर मैले आफ्नो आम्दानीको ५०% दिइरहेको छैन | तब के त्यो कार्य जुन मैले गैरहेको छु, के त्यो वास्तवमा गुरुको अधिकारमा हुन्छ ?  
प्रभुपाद: मैले बुझिनँ | गुरु अधिकारी हुनुहुन्छ | तिमीले स्वीकारेका छौ |
 
बलि मर्दन: सबैको लागि |  
 
जयतिर्थ: मानौं, बाहिर मेरो कुनै काम छ, बाहिर बस्दैछु, तर मैले आफ्नो आम्दानीको ५०% दिइरहेको छैन | तब के मैले गरिरहेको कार्य वास्तवमा गुरुको अधिकारमा हुन्छ ?  

प्रभुपाद: तब तिमीले गुरुको उपदेश पालन गरिरहेका छैनौ | त्यो सामान्य तथ्य हो |  
प्रभुपाद: तब तिमीले गुरुको उपदेश पालन गरिरहेका छैनौ | त्यो सामान्य तथ्य हो |  

जयतिर्थ: त्यसको मतलब दिनभरिको सम्पूर्ण क्रियाकलाप, काम, त्यो भनेको मैले गुरुको उपदेश पालन गरिरहेको छैन | त्यो अनाधिकारिक गतिविधि भयो |  
जयतिर्थ: त्यसको मतलब दिउँसोको सम्पूर्ण क्रियाकलापमा मैले गुरुको उपदेश पालन गरेकोछैन | त्यो अनाधिकारिक गतिविधि हुन्छ |  

प्रभुपाद: हो | यदि तिमीले गुरुको उपदेश पालन गर्दैनौ भने तिमी तत्काल खसिहाल्छौ | त्यो तरिका हो | अन्यथा किन तिमी यस्य प्रसादाद् भगवत्-प्रसादो गाउँछौ ? गुरुलाई सन्तुष्ट पार्नु मेरो कर्तव्य हो | अन्यथा म कहीं पनि हुन्न | त्यसैले यदि तिमी कहीं पनि नहुन रुचाउछौ भने, तिमी आफुले चाहे जसरी अवज्ञ गर | तर यदि तिमी आफ्नो स्थितिमा स्थिर हुन चाहन्छु भने तिमीले कडा गरि गुरुको उपदेश पालन गर्नुपर्छ |  
प्रभुपाद: हो | यदि तिमीले गुरुको उपदेश पालन गर्दैनौ भने तिमी तत्काल पतित हुन्छौ | त्यो विधि हो | अन्यथा किन तिमी यस्य प्रसादाद् भगवत्-प्रसादो गाउँछौ ? गुरुलाई सन्तुष्ट पार्नु मेरो कर्तव्य हो | अन्यथा म कहीं पनि हुन्न | त्यसैले यदि तिमी कहीं पनि नहुन रुचाउँछौ भने तिमी आफुले चाहे जसरी अवज्ञा गर | तर यदि तिमी आफ्नो अवस्थामा स्थिर हुन चाहन्छौ भने तिमीले कडा रुपमा गुरुको उपदेश पालन गर्नुपर्छ |  

भक्त (१): हामीले केवल हजुरको पुस्तक पढेर हजुरको उपदेश बुझ्न सक्छौं |  
भक्त (१): हामीले केवल हजुरको पुस्तक पढेर हजुरको उपदेश बुझ्न सक्छौं |  

प्रभुपाद: हो | जसरी पनि, उपदेश पालन गर | त्यो जरुरि छ | उपदेश पालन गर | तिमी जहाँ हुन्छौ, त्यसले फरक पर्दैन | तिमी सुरक्षित छौ | उपदेश पालन गर | तब तिमी जहाँ पनि सुरक्षित हुन्छौ | त्यसले फरक पर्दैन | जस्तै मैले तिमीहरुलाई भनेको थिएँ कि मैले मेरो गुरु महाराजलाई मेरो जीवनको दश दिन भन्दा बढी देखिँन, तर मैले उहाँको उपदेश पालन गरें | म गृहस्थ थिएँ, म कहिल्यै मठमा, मन्दिरमा बसिन | यो व्यवहारिक छ | धेरै गुरुभाईले सिफारिश गर्नुभयो कि "उनी बम्बई मन्दिरको कार्यभार सम्हाल्नुपर्छ, यो, त्यो......" गुरु महाराजले भन्नुभयो,"हो, ऊ बाहिर बसेको ठिक हुन्छ | त्यो राम्रो हुन्छ, र उसले चाहिएको काम समय आएपछि गर्नेछ |"  
प्रभुपाद: हो | जसरी पनि, उपदेश पालन गर | त्यो जरुरि छ | उपदेश पालन गर | तिमी जहाँ हुन्छौ, त्यसले फरक पर्दैन | तिमी सुरक्षित हुन्छौ | उपदेश पालन गर | तब तिमी जहाँ पनि सुरक्षित हुन्छौ | त्यसले फरक पर्दैन | जस्तै मैले तिमीहरुलाई भनेको थिएँ कि मैले मेरो गुरु महाराजलाई आफ्नो जीवनको दश दिन भन्दा बढी देखिनँ, तर मैले उहाँको उपदेश पालन गरें | म गृहस्थ थिएँ, म कहिल्यै मठमा, मन्दिरमा बसिनँ | यो व्यवहारिक छ | धेरै गुरुभाईले सिफारिश गर्नुभयो कि "उनले बम्बई मन्दिरको कार्यभार सम्हाल्नुपर्छ, यो, त्यो......" गुरु महाराजले भन्नुभयो,"ऊ बाहिर बसेको नै ठिक हुन्छ | त्यो राम्रो हुन्छ र उसले आवश्कय कार्य समय आएपछि पुरा गर्नेछ |"  

भक्तहरु: जय ! हरिबोल !  
भक्तहरु: जय ! हरिबोल !  

प्रभुपाद: उहाँले त्यस्तो भन्नुभयो | मैले त्यतिखेर बुझ्न सक्दिन थिएँ कि उहाँले के चाहनुहुन्थ्यो | अवस्य पनि, मलाई थाहा थियो कि उहाँ मैले प्रचार गरेको चाहनुहुन्थ्यो | यशोदनन्दन: मलाई लाग्छ कि हजुरले यो शानदार ढंगमा गर्नुभएको छ |  
प्रभुपाद: उहाँले त्यस्तो भन्नुभयो | मैले त्यतिबेला बुझ्न सकिनँ कि उहाँले के चाहनुहुन्थ्यो | अवश्य पनि, मलाई थाहा थियो कि उहाँ मैले प्रचार गरेको चाहनुहुन्थ्यो |  
 
यशोदानन्दन: मलाई लाग्छ कि हजुरले यो शानदार ढंगमा पुरा गर्नुभएको छ |  

भक्तहरु: जय, प्रभुपाद ! हरिबोल !  
भक्तहरु: जय, प्रभुपाद ! हरिबोल !  

प्रभुपाद: हो, शानदार ढंगमा गरें किनकि मैले कडा रुपमा मेरो गुरु महाराजको उपदेशको पालन गरें, त्यति हो | अन्यथा मसंग केहि शक्ति छैन | मैले कुनै जादु गरिंन | गरें र? कुनै सुनको उत्पादन? (हाँसो चल्छ) तब पनि, मसंग सुन उत्पादन गर्ने गुरुभन्दा राम्रा शिष्यहरु छन् |
प्रभुपाद: हो, शानदार ढंगमा गरें किनकि मैले कडा रुपमा आफ्नो गुरु महाराजको उपदेशको पालन गरें, त्यति हो | अन्यथा मसँग केहि शक्ति छैन | मैले कुनै जादु गरिनँ | गरें र? कुनै सुनको उत्पादन? (हाँसो चल्छ) तब पनि, मसँग सुन उत्पादन गर्ने गुरुभन्दा राम्रा शिष्यहरु छन् |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:42, 29 January 2021

Morning Walk -- February 3, 1975, Hawaii

भक्त (१): श्रील प्रभुपाद, कसैले आफ्नो अधिकार कसरी प्राप्त गर्छ?

प्रभुपाद: गुरु अधिकारी हुनुहुन्छ |

भक्त (१): होइन, मलाई थाहा छ, तर केवल चार नियमको पालना गर्ने र १६ मल जप गर्ने बाहेकका क्रियाकालापको लागि | उसले दिउँसो अरु धेरै कार्य गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ यदि ऊ, मानौं, मन्दिरमा बस्दैन ?

प्रभुपाद: मैले बुझिनँ | गुरु अधिकारी हुनुहुन्छ | तिमीले स्वीकारेका छौ |

बलि मर्दन: सबैको लागि |

जयतिर्थ: मानौं, बाहिर मेरो कुनै काम छ, म बाहिर बस्दैछु, तर मैले आफ्नो आम्दानीको ५०% दिइरहेको छैन | तब के मैले गरिरहेको कार्य वास्तवमा गुरुको अधिकारमा हुन्छ ?