NE/Prabhupada 0056 - शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0056 - in all Languages Category:HI-Quotes - 1976 Category:HI-Quotes - Mor...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 1: Line 1:
<!-- BEGIN CATEGORY LIST -->
<!-- BEGIN CATEGORY LIST -->
[[Category:1080 Hindi Pages with Videos]]
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:Prabhupada 0056 - in all Languages]]
[[Category:Prabhupada 0056 - in all Languages]]
[[Category:HI-Quotes - 1976]]
[[Category:NE-Quotes - 1976]]
[[Category:HI-Quotes - Morning Walks]]
[[Category:NE-Quotes - Morning Walks]]
[[Category:HI-Quotes - in India, Madras]]
[[Category:NE-Quotes - in India, Madras]]
[[Category:HI-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0055 - श्रवणद्वारा कृष्णलाई छुने|0055|NE/Prabhupada 0057 - हृदयको सफाइ|0057}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|8hcPNJAy0Dg|बारह अधिकारियों का उल्लेख है शास्त्रों में  <br /> - Prabhupāda 0056}}
{{youtube_right|8hcPNJAy0Dg|शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ <br /> - Prabhupāda 0056}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760102SB.MAD_clip1.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760102SB.MAD_clip1.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
:श्री प्रहराद उवाच  
 
:कौमार अाचरेत प्राज्ञो  
:श्री-प्रह्लाद उवाच  
:कौमार आचरेत् प्राज्ञो  
:धर्मान् भागवतान् इह  
:धर्मान् भागवतान् इह  
:दुर्लभं मानुषं जन्म  
:दुर्लभं मानुषं जन्म  
:तद अपि अध्रुवम् अर्थदम्  
:तद् अप्य् अध्रुवम् अर्थदम्  
:([[Vanisource:SB 7.6.1|श्री भा ७।६।१ ]])  
:([[Vanisource:SB 7.6.1|श्री भा ७।६।१ ]])
 
यी प्रहलाद महाराज हुन् | उहाँ कृष्ण भावानामृतका अधिकारीहरु मध्ये एक हुनुहुन्छ | शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ: स्वयम्भूर नारद: शम्भु: कुमार: कपिलो मनु: प्रहलादो जनको भीशमो बलिर वैय्यासकिर वयम् ([[Vanisource:SB 6.3.20|श्री भा ६।३।२० ]]) यो यमराजको बयान हो धर्मका अधिकारीहरु बारे |


धर्म भनेको भागवत धर्म | मलाई लाग्छ मैले गए राति बताइसके, धर्म भनेको भागवत | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं ([[Vanisource:SB 6.3.19|श्री भा ६।३।१९ ]]) | जस्तै हाम्रो प्रधान न्यायाधिसले कानुनमा निर्णय दिनुहुन्छ, त्यसैले कानुन कुनै सामान्य मानिसबाट या व्यापारीबाट सिर्जित हुन सक्दैन, हुदैन | कानुन केवल राज्यबाट, सरकारबाट सिर्जित हुन सक्छ | कसैले सिर्जना गर्न सक्दैन | त्यो हुदैन.... यदि उच्च अदालतमा कसैले याचना गर्छ " सर मेरो आफ्नो कानुन छ |" न्यायाधिसले स्विकार्दैनन | त्यस्तैगरी, धर्म सिर्जना गर्न सकिन्न | चाहे तपाई धेरै ठुलो मानिस हुनुस.... प्रधान न्यायाधिस, उहाँले पनि कानुन बनाउन सक्नुहुन्न | कानुन राज्यबाट दिइन्छ |  
यी प्रह्लाद महाराज हुनुहुन्छ | उहाँ कृष्ण भावानाका अधिकारीहरु मध्ये एक हुनुहुन्छ | शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ: स्वयम्भूर् नारदः शम्भुः कुमारः कपिलो मनुः प्रह्लादो जनको भीष्मो बलिर् वैयासकिर् वयम् ([[Vanisource:SB 6.3.20-21|श्री भा ६।३।२०]]) यो धर्मका अधिकारीहरु बारेमा यमराजको बयान हो |  


त्यसैगरी, धर्म भनेको भागवत- धर्म र अरु तथाकथित धर्म, ति धर्म होइनन | तिनीहरु स्वीकारिनेछैनन् | ठिक त्यसैगरी, घरमा सिर्जित जानुन स्विकारिनेछैन | धर्मं तु साक्शाद् भगवत् प्रनीतं ( श्री भा ६।३।१९ ) | र के हो भगवत प्रनीतं धर्म? त्यो भगवाद गीतामा उल्लेख गरिएको छ, हामीलाई थाहा छ, सबैलाई | उहाँ आउनुभयो, कृष्ण आउनुभयो | उहाँको लक्ष्य धर्मसंस्थापनार्रथाय, धार्मिक सिद्धांत को स्थापना गर्न, या पुन:स्थापना गर्न | धर्मस्य ग्लानिर्भवति भारत । यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत ([[Vanisource:BG 4.7|भ गी ४।७ ]]) त्यसैले कहिलेकाहीं ग्लानि हुन्छ, धर्मको सिद्धान्त निर्वाहा गर्दा ग्लानी हुन्छ | त्यतिखेर कृष्ण आउनुहुन्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ([[Vanisource:BG 4.8|भ गी ४।८ ]]) । युगे युगे सम्भवामि ।
धर्म भनेको भागवत-धर्म | मलाई लाग्छ मैले हिजो राती बताइसकें, धर्म भनेको भागवत | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं ([[Vanisource:SB 6.3.19|श्री भा ६।३।१९ ]]) | जस्तै हाम्रो प्रधान न्यायाधिसले कानुनमा निर्णय दिन्छन्, कानुन कुनै सामान्य मानिसबाट वा व्यापारीबाट सिर्जित हुन सक्दैन, हुँदैन | कानुन केवल राज्यबाट, सरकारबाट सिर्जित हुन सक्छ | कसैले सिर्जना गर्न सक्दैन | त्यो हुँदैन .... यदि उच्च अदालतमा कसैले याचना गर्छ " महोदय मेरो आफ्नो कानुन छ |" न्यायाधिसले स्वीकार्दैनन् | त्यसैगरी, धर्म सिर्जना गर्न सकिंदैन | चाहे तपाई धेरै ठुलो मानिस हुनुहोस्.... प्रधान न्यायाधिस, उनले पनि कानुन बनाउन सक्दैनन् | कानुन राज्यबाट दिइन्छ |  


त्यसैले यो धर्म, कृष्णले तथाकथित धर्मको पुनर्निर्माण गर्न आउनुभएन: हिन्दु धर्म, मुस्लिम धर्म, इशाई धर्म, बौध धर्म | होइन | श्रीमद भागवत अनुसार भनिएको छ, धर्म: प्रोज्जहित कैतवो ([[Vanisource:SB 1.1.2|श्री भा १।१।२ ]]) | धर्म जुन एक प्रकारको ठग्ने प्रक्रिया छ, त्यस प्रकारको धर्म प्रोज्जहित हो | प्रकृष्ट रुपेन उज्जहित, मतलब फालिएको या निकालिएको | त्यसैले साँचो धर्म भनेको भागवत धर्म, साँचो धर्म | त्यसैले प्रहलाद महाराजले भन्नुभयो, कौमार अाचरेत प्राज्ञो धर्मान् भागवतान् इह ([[Vanisource:SB 7.6.1|श्री भा ७।६।१ ]]) | वास्तवमा धर्म भनेको भगवान हो, हाम्रो भगवानसंगको सम्बन्ध, र त्यस सम्बन्ध अनुरुप कार्य गर्ने ताकि हामी जीवनको लक्ष प्राप्त गर्न सकौं | त्यो हो धर्म |
त्यसैगरी , धर्म भनेको भागवत- धर्म र अरु तथाकथित धर्म, ती धर्म होइनन् | तिनीहरु स्वीकारिनेछैनन् | ठिक त्यसैगरी, घरमा सिर्जित कानुन स्वीकारिनेछैन | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं ([[Vanisource:SB 6.3.19|श्री भा ६।३।१९ ]]) | र के हो भगवत्-प्रणीतं धर्म? त्यो भगवाद् गीतामा उल्लेख गरिएको छ, हामीलाई थाहा छ, सबैलाई | कृष्ण आउनुभयो | उहाँको लक्ष्य धर्म-संस्थापनार्थाय​, धार्मिक सिद्धान्तको स्थापना गर्न, वा पुन:स्थापना गर्न | धर्मस्य ग्लानिर् भवति भारत । यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत ([[Vanisource:BG 4.7 (1972)|भ गी ४।७]]) कहिलेकहीं ग्लानि हुन्छ, धर्मको सिद्धान्त निर्वाहा गर्दा ग्लानी हुन्छ | त्यस समयमा कृष्ण आउनुहुन्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ([[Vanisource:BG 4.8 (1972)|भ गी ४।८ ]]) । युगे युगे सम्भवामि ।


यो धर्म, कृष्णले तथाकथित धर्मको पुनर्निर्माण गर्न आउनुभएन: हिन्दु धर्म, मुस्लिम धर्म, इसाई धर्म, बुद्ध धर्म | होइन | श्रीमद् भागवतममा भनिएको छ, धर्मः प्रोज्झित​ कैतवो ([[Vanisource:SB 1.1.2|श्री भा १।१।२ ]]) | त्यस्तो धर्म, जुन एक प्रकारको ठग्ने प्रक्रिया हुन्छ, त्यो धर्म प्रोज्झित​ हो | प्रकृष्ट रूपेण उज्झित​, अर्थात् यसलाई फालिएको छ वा निकालिएको छ | त्यसैले वास्तविक धर्म भनेको भागवत धर्म, साँचो धर्म | तसर्थ प्रह्लाद महाराजले भन्नुभयो, कौमार आचरेत् प्राज्ञो धर्मान् भागवतान् इह​ ([[Vanisource:SB 7.6.1|श्री भा ७।६।१ ]]) | वास्तवमा धर्म भनेको भगवान, हाम्रो भगवानसँगको सम्बन्ध र त्यस सम्बन्ध अनुरुप कार्य गर्ने ताकि हामी जीवनको लक्ष्य प्राप्त गर्न सकौं | त्यो हो धर्म |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:47, 10 June 2018



Lecture on SB 7.6.1 -- Madras, January 2, 1976


श्री-प्रह्लाद उवाच
कौमार आचरेत् प्राज्ञो
धर्मान् भागवतान् इह
दुर्लभं मानुषं जन्म
तद् अप्य् अध्रुवम् अर्थदम्
(श्री भा ७।६।१ )

यी प्रह्लाद महाराज हुनुहुन्छ | उहाँ कृष्ण भावानाका अधिकारीहरु मध्ये एक हुनुहुन्छ | शास्त्रमा बाह्र अधिकारीहरुको उल्लेख गरिएको छ: स्वयम्भूर् नारदः शम्भुः कुमारः कपिलो मनुः प्रह्लादो जनको भीष्मो बलिर् वैयासकिर् वयम् (श्री भा ६।३।२०) यो धर्मका अधिकारीहरु बारेमा यमराजको बयान हो |

धर्म भनेको भागवत-धर्म | मलाई लाग्छ मैले हिजो राती बताइसकें, धर्म भनेको भागवत | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं (श्री भा ६।३।१९ ) | जस्तै हाम्रो प्रधान न्यायाधिसले कानुनमा निर्णय दिन्छन्, कानुन कुनै सामान्य मानिसबाट वा व्यापारीबाट सिर्जित हुन सक्दैन, हुँदैन | कानुन केवल राज्यबाट, सरकारबाट सिर्जित हुन सक्छ | कसैले सिर्जना गर्न सक्दैन | त्यो हुँदैन .... यदि उच्च अदालतमा कसैले याचना गर्छ " महोदय मेरो आफ्नो कानुन छ |" न्यायाधिसले स्वीकार्दैनन् | त्यसैगरी, धर्म सिर्जना गर्न सकिंदैन | चाहे तपाई धेरै ठुलो मानिस हुनुहोस्.... प्रधान न्यायाधिस, उनले पनि कानुन बनाउन सक्दैनन् | कानुन राज्यबाट दिइन्छ |

त्यसैगरी , धर्म भनेको भागवत- धर्म र अरु तथाकथित धर्म, ती धर्म होइनन् | तिनीहरु स्वीकारिनेछैनन् | ठिक त्यसैगरी, घरमा सिर्जित कानुन स्वीकारिनेछैन | धर्मं तु साक्षाद् भगवत्-प्रणीतं (श्री भा ६।३।१९ ) | र के हो भगवत्-प्रणीतं धर्म? त्यो भगवाद् गीतामा उल्लेख गरिएको छ, हामीलाई थाहा छ, सबैलाई | कृष्ण आउनुभयो | उहाँको लक्ष्य धर्म-संस्थापनार्थाय​, धार्मिक सिद्धान्तको स्थापना गर्न, वा पुन:स्थापना गर्न | धर्मस्य ग्लानिर् भवति भारत । यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत (भ गी ४।७) कहिलेकहीं ग्लानि हुन्छ, धर्मको सिद्धान्त निर्वाहा गर्दा ग्लानी हुन्छ | त्यस समयमा कृष्ण आउनुहुन्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४।८ ) । युगे युगे सम्भवामि ।

यो धर्म, कृष्णले तथाकथित धर्मको पुनर्निर्माण गर्न आउनुभएन: हिन्दु धर्म, मुस्लिम धर्म, इसाई धर्म, बुद्ध धर्म | होइन | श्रीमद् भागवतममा भनिएको छ, धर्मः प्रोज्झित​ कैतवो (श्री भा १।१।२ ) | त्यस्तो धर्म, जुन एक प्रकारको ठग्ने प्रक्रिया हुन्छ, त्यो धर्म प्रोज्झित​ हो | प्रकृष्ट रूपेण उज्झित​, अर्थात् यसलाई फालिएको छ वा निकालिएको छ | त्यसैले वास्तविक धर्म भनेको भागवत धर्म, साँचो धर्म | तसर्थ प्रह्लाद महाराजले भन्नुभयो, कौमार आचरेत् प्राज्ञो धर्मान् भागवतान् इह​ (श्री भा ७।६।१ ) | वास्तवमा धर्म भनेको भगवान, हाम्रो भगवानसँगको सम्बन्ध र त्यस सम्बन्ध अनुरुप कार्य गर्ने ताकि हामी जीवनको लक्ष्य प्राप्त गर्न सकौं | त्यो हो धर्म |