NE/Prabhupada 0060 - जीवन भौतिक पदार्थबाट आउन सक्दैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0060 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Co...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Atlanta]]
[[Category:NE-Quotes - in USA, Atlanta]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0059 - आफ्नो वास्तविक कर्तव्य नबिर्सिनुहोस्|0059|NE/Prabhupada 0061 - यो शरीर छाला,हड्डी र रगतको एउटा थैला हो|0061}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750228RC.ATL_clip1.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750228RC.ATL_clip1.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद: हामी भन्छौं कि जब जीव विर्यमा हुन्छ, र स्त्रीको गर्भमा हालिन्छ, शरीरको विकास हुन्छ | यो सुरुवात जीवन हो | यो व्यवहारिक छ | र यो जीवन परमजीवनको अंश हो | त्यसैले सुरुवात भगवान हुनुहुन्छ | जन्माद्यस्य यत: ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१ ]]) । अथातो ब्रह्म जिज्ञासा । त्यसैले हामीले यो सिद्धान्त यस पथभ्रष्ट संसारमा स्थापित गर्नुपर्छ..... र त्यसबाहेक, तिनीहरुले किन पदार्थबाट जीवन उत्पन्न गर्न सक्दैनन् ? तिनीहरुको बयानको के मूल्य ? त्यो तिनीहरुले गर्न सकेका छैनन | प्रमाण कहाँ छ कि पदार्थबाट जीवन आउँछ ? तिमी त्यो गर |

स्वरुप दामोदर: प्रमाणको खोज गरिदै छ |  
प्रभुपाद: हामी भन्छौं कि जब जीव विर्यमा हुन्छ, र यसलाई स्त्रीको गर्भमा हालिन्छ, शरीरको विकास हुन्छ | यो जीवन सुरुवात हो | यो व्यवहारिक | र यो जीवन परमजीवनको अंश हो | त्यसैले सुरुवात भनेको भगवान् हुनुहुन्छ | जन्माद्यस्य यत: ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१ ]] । अथातो ब्रह्म जिज्ञासा । हामीले यस पथभ्रष्ट संसारमा यो सिद्धान्त स्थापित गर्नुपर्छ..... र त्यसबाहेक, तिनीहरुले किन पदार्थबाट जीवन उत्पन्न गर्न सक्दैनन् ? तिनीहरुको बयानको के अर्थ रहन्छ? त्यो तिनीहरुले गर्न सकेका छैनन् | प्रमाण कहाँ छ कि पदार्थबाट जीवन आउँछ ? तिमी त्यो गर |  

प्रभुपाद: हँ? त्यो बकवास हो | त्यो बक्वास हो | यो प्रमाण, कि जीवनबाट, जीवन आइरहेछ, यसको प्रमाण छ, धेरै प्रमाण | एक मानिस, जनावर, रुखहरु- सबै कुरा जीवनबाट आइरहेछन | अहिलेसम्म, कसैले पनि एउटा मानिस ढुंगाबाट जन्मिएको देखेको छैन | कसैले देखेको छैन | कहिले काहि यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | तिमीलाई थाहा छ? वृश्चिक-तण्दूल-न्याय | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल | कहिलेकाही हामी चामलको थुप्रोबाट एउटा बिच्छु आएको देख्छौं | तय यो होइन कि चामलले बिच्छुलाई जन्म दियो | तिमीले आफ्नो देशमा देखेको छैनौ ? हामीले देखेका छौं | चामलबाट, चामलको थुप्रोबाट, एउटा बिच्छु, सानो बिच्छु, आइरहेको छ | तथ्य यो हो कि बिच्छुको माता, तिनले आफ्नो अन्दा चामलमा राख्छिन, र विक्षोभ भएपछि, त्यो बिच्छु बाहिर आउँछ, यो होइन कि चामलबाट बिच्छु आएको हो | त्यसैले यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल |
स्वरुप दामोदर: प्रमाणको खोज गरिंदैछ |  

त्यसैले "जीवन पदार्थबाट आएको हो"- यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | जीवन पदार्थबाट आउन सक्दैन | यो भन्दा बाहेक.... जस्तै जब जीव हुन्छ, शरीर बढ्छ, शरीर बदलिन्छ या बढ्छ, तिमी जे भन्छौ | तर यदि बच्चा मर्छ या मरेर निस्कन्छ, तब शरीर बढ्न सक्दैन | त्यसैले पदार्थ जीवनमा बढिरहेछ |
प्रभुपाद: हँ? त्यो नचाहिने कुरा हो | यो प्रमाण, कि जीवनबाट जीवन आइरहेछ, यसको प्रमाण छ, धेरै प्रमाण | एक मानिस, जनावर, रुखहरु- सबै कुरा जीवनबाट आइरहेछन् | अहिलेसम्म कसैले पनि एउटा मानिस ढुंगाबाट जन्मिएको देखेको छैन | कसैले देखेको छैन | कहिलेकहीं यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | तिमीलाई थाहा छ? वृश्चिक-तण्दूल-न्याय | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल | कहिलेकहीं हामी चामलको थुप्रोबाट एउटा बिच्छु आएको देख्छौं | तर यो होइन कि चामलले बिच्छुलाई जन्म दियो | तिमीले आफ्नो देशमा देखेको छैनौ ? हामीले देखेका छौं | चामलको थुप्रोबाट, एउटा सानो बिच्छु, आइरहेको हुन्छ | तथ्य यो हो कि बिच्छुको आमा, तिनले आफ्नो अण्डा चामलमा राख्छिन्, र विक्षोभ भएपछि, त्यो बिच्छु बाहिर आउँछ, यो होइन कि चामलबाट बिच्छु आएको हो | त्यसैले यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल |  

"जीवन पदार्थबाट आएको हो"- यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | जीवन पदार्थबाट आउन सक्दैन | यो भन्दा बाहेक.... जस्तै जब जीव हुन्छ, शरीर बढ्छ, शरीर परिवर्तन हुन्छ वा बढ्छ, तिमी जे भन्छौ | तर यदि बच्चा मर्छ वा मरेर निस्कन्छ, तब शरीर बढ्न सक्दैन | त्यसैले पदार्थ जीवनको कारणले गर्दा बढिरहेछ |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 07:23, 21 September 2017

Room Conversation with Svarupa Damodara -- February 28, 1975, Atlanta

प्रभुपाद: हामी भन्छौं कि जब जीव विर्यमा हुन्छ, र यसलाई स्त्रीको गर्भमा हालिन्छ, शरीरको विकास हुन्छ | यो जीवन सुरुवात हो | यो व्यवहारिक छ | र यो जीवन परमजीवनको अंश हो | त्यसैले सुरुवात भनेको भगवान् हुनुहुन्छ | जन्माद्यस्य यत: (श्री भा १।१।१ । अथातो ब्रह्म जिज्ञासा । हामीले यस पथभ्रष्ट संसारमा यो सिद्धान्त स्थापित गर्नुपर्छ..... र त्यसबाहेक, तिनीहरुले किन पदार्थबाट जीवन उत्पन्न गर्न सक्दैनन् ? तिनीहरुको बयानको के अर्थ रहन्छ? त्यो तिनीहरुले गर्न सकेका छैनन् | प्रमाण कहाँ छ कि पदार्थबाट जीवन आउँछ ? तिमी त्यो गर |