NE/Prabhupada 0072 - दासको कर्तव्य शरणागत हुनु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0072 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0071 - भगवानका बेकार छोराहरु|0071|NE/Prabhupada 0073 - वैकुण्ठ भनेको दु:खरहित|0073}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|esqDEULs8P8|दासको कर्तव्य शरणागत हुनु हो <br /> - Prabhupāda 0072}}
{{youtube_right|XczD7x9cmAc|दासको कर्तव्य शरणागत हुनु हो <br /> - Prabhupāda 0072}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760715CC.NY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760715CC.NY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->     
<!-- BEGIN TRANSLATED TEXT -->     
त्यसैले कोहि मालिक बन्न सक्दैन |यो सम्भव छैन | तपाईहरुले यो निर्देशन पाउन सक्नुहुन्छ, एकले ईश्वर कृष्ण,आर सब भृत्य ([[Vanisource:CC Adi 5.142|चै च आदि ५।१४२ ]]) केबल कृष्ण मालिक हुनुहुन्छ, र सबै दास हुन् |यो हाम्रो स्थिति छ | तर कृत्रिम ढंगले हामी मालिक बन्न खोज्दैछौं | यो अस्तित्वको लडाई | हामी त्यसको लागि कोसिस गर्दै छौं जुन हामी होइनौं | हामीलाई यो शब्द थाहा छ "अस्तित्वको लागि लडाई", "सबभन्दा योग्य बच्छ" | त्यसैले यो लडाई हो | हामी मालिक होइनौं, त्यहि पनि, हामी मालिक बन्न खोज्दै छौं |  
कोहि पनि मालिक बन्न सक्दैन | यो सम्भव छैन | तपाईहरुले यो निर्देशन पाउन सक्नुहुन्छ, एकले ईश्वर कृष्ण,आर सब भृत्य ([[Vanisource:CC Adi 5.142|चै च आदि ५।१४२ ]]) | केवल कृष्ण मालिक हुनुहुन्छ र सबै दास हुन् |यो हाम्रो स्थिति छ | तर कृत्रिम ढंगले हामी मालिक बन्न खोज्दैछौं |  


मायावादी सिद्धान्त, तिनीहरु पनि कठिन तपस्या गर्छन्, तर विचार के छ त? विचार यो छ कि "म भगवानसंग एक हुन्छु |" उही गल्ति | उही गल्ति | ऊ भगवान होइन, तर ऊ भगवान बन्न कोसिस गर्दैछ | उसले धेरै तपस्या गरेता पनि, वैराग्य, सबै.... कहिलेकाही, तिनीहरु भौतिक सुख त्यागदिन्छन्, जंगल जान्छन्, कठोर तपस्या गर्छन् | अनि विचार के हुन्छ ? "अब म भगवानसँग एक हुन्छु |" उही गल्ति | त्यसैले माया एकदमै बलियो छिन्, यी गल्ति भइरहन्छन् जबकि एक तथाकथित अध्यात्ममा धेरै उन्नत हुन्छ | होइन |  
यो अस्तित्वको लडाई | हामी त्यसको लागि प्रयास गर्दैछौं जुन हामी होइनौं | हामीलाई यो शब्द थाहा छ "अस्तित्वको लागि लडाई", "सबभन्दा योग्य बच्छ" | यो लडाई हो | हामी मालिक होइनौं, तर पनि, हामी मालिक बन्न खोज्दैछौं | मायावादी सिद्धान्त, तिनीहरु पनि कठिन तपस्या गर्छन्, तर विचार के छ त? विचार यो छ कि "म भगवानसँग एक हुन्छु |" उही गल्ति | उही गल्ति | ऊ भगवान् होइन, तर ऊ भगवान् बन्न प्रयासरत छ | उसले धेरै तपस्या गरे तापनि, वैराग्य, सबै.... कहिलेकहीं तिनीहरु भौतिक सुख त्यागिदिन्छन्, जंगल जान्छन्, कठोर तपस्या गर्छन् | अनि विचार के हुन्छ ? "अब म भगवानसँग एक हुन्छु |" उही गल्ति | त्यसैले माया एकदम बलियो छिन्, यी गल्ति तब पनि भइरहन्छन्, जब मानिस तथाकथित अध्यात्ममा धेरै उन्नत हुन्छ | होइन |  


तसर्थ चैतन्य महाप्रभुले आफ्नो निर्देशनमा मुख्य कुरामा छोइहाल्नुहुन्छ | यो हो चैतन्य महाप्रभुको सिद्धान्त | जहाँ कृष्णले अन्तिम शब्द भन्नुहुन्छ, सर्व धर्मान् परित्यज्य मां एकं शरणं व्रज....([[Vanisource:BG 18.66|भ गी १८।६६ ]]) उहाँले आफ्नो स्थितिमा रहेर भन्दै हुनुहुन्छ; उहाँ कृष्ण हुनुहुन्छ, सर्वोच्च पुरुषोत्तम भगवान | उहाँले सोध्दै हुनुहुन्छ, माग्दै हुनुहुन्छ, "तिमी धुर्त, सबै त्याग |केबल ममा शरणागत होऊ | अनि खुसी हुनेछौ |" यो भगवद गीताको अन्तिम उपदेश हो |  
तसर्थ चैतन्य महाप्रभुले आफ्नो निर्देशनमा मुख्य कुरा छोइहाल्नुहुन्छ | यो हो चैतन्य महाप्रभुको सिद्धान्त | जहाँ कृष्णले अन्तिम शब्द भन्नुहुन्छ, सर्व धर्मान् परित्यज्य मां एकं शरणं व्रज....([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६ ]]) उहाँले आफ्नो स्थितिमा रहेर भन्नुहुन्छ; उहाँ कृष्ण हुनुहुन्छ, सर्वोच्च पुरुषोत्तम भगवान् | उहाँले विन्ती गर्दै हुनुहुन्छ, माग्दै हुनुहुन्छ, "तिमी धुर्त, सबै त्याग | केवल ममा शरणागत होऊ | तब तिमी खुसी हुनेछौ |" यो भगवद् गीताको अन्तिम उपदेश हो |  


चैतन्य महाप्रभु, उही कृष्ण तर कृष्णभक्तको रुपमा; त्यसैले उहाँले उही कुरा भन्दै हुनुहुन्छ | कृष्णले भन्नुभयो "तिमी शरणागत होऊ ", र चैतन्य महाप्रभुले भन्नुभयो "सबै जीवहरु कृष्णका दास हुन् |" यसको मतलब ऊ शरणागत हुनैपर्छ |दासको कर्तव्य शरणागत हुनु हो, मालिकसंग झगडा गर्नु या यो दाबि गर्नु कि "म हजुरसंग बराबर छु |" यी सब पागलपन हुन्, पागल प्रस्ताव | पिशाची पाइले येन मति च्छन्न हय मायाग्रस्त जीवेर से दास उपजय (प्रेम-विवर्त) ([[Vanisource:SB 7.2.23|श्री भा ७।२।२३ ]]) | एउटा दास मालिक बन्न सक्दैन | यो सम्भव छैन |  
चैतन्य महाप्रभु, उही कृष्ण तर कृष्णभक्तको रुपमा; त्यसैले उहाँले उही कुरा भन्दै हुनुहुन्छ | कृष्णले भन्नुभयो "तिमी शरणागत होऊ ", र चैतन्य महाप्रभुले भन्नुभयो "सबै जीवहरु कृष्णका दास हुन् |" यसको मतलब ऊ शरणागत हुनैपर्छ | दासको कर्तव्य शरणागत हुनु हो, मालिकसँग झगडा गर्नु वा यो दाबि गर्नु कि "म हजुरसँग बराबर छु |" यी सब पागलपन हुन्, पागल प्रस्ताव | पिशाची पाइले येन मति-च्छन्न हय माया-ग्रस्त जीवेर से दास उपजय | एउटा दास मालिक बन्न सक्दैन | यो सम्भव छैन |  


तर जब...जबसम्म हामी यो गलत धारणामा रहिरहन्छौँ, कि "म दास होइन, म मालिक हो ", अनि उसले दु:ख पाउँछ | मायाले उसलाई दु:ख दिन्छिन् | दैवी हि एशा ([[Vanisource:BG 7.14|भ गी ७।१४ ]]) | जस्तै अपराधीहरु, ठग र चोरहरु, तिनीहरु सरकारको आदेश मान्दैनन्, "मलाई सरकारको मतलब छैन |" तर यो भनेको उसले स्वेच्छाले दु:ख स्विकार्नु हो | उसले सरकारको नियमको ख्याल गर्नुपर्छ | यदि उसले स्वेच्छाले ख्याल गर्दैन भने, अपराधि, अनि उसलाई कारागारमा राखिन्छ र बलपूर्वक, पिटेर, सजाय दिएर, उसले स्विकार्नुपर्छ "म स्वीकार्छु, म स्वीकार्छु |"
तर जब...जबसम्म हामी यो गलत धारणामा रहिरहन्छौँ, कि "म दास होइन, म मालिक हुँ", तब हामीले दु:ख पाउँछौं | मायाले हामीलाई दु:ख दिन्छिन् | दैवी ह्य् एषा | जस्तै अपराधीहरु, ठग र चोरहरु, तिनीहरु सरकारको आदेश मान्दैनन्, "मलाई सरकारको मतलब छैन |" तर यो भनेको उसले स्वेच्छाले दु:ख स्वीकार्नु हो | उसले सरकारको नियमको ख्याल गर्नुपर्छ | यदि उसले स्वेच्छाले ख्याल नगरी अपराधी हुन्छ भने उसलाई कारागारमा राखिन्छ र बलपूर्वक, पिटेर, सजाय दिएर, उसले स्वीकार्नुपर्छ "म स्वीकार्छु, म स्वीकार्छु |"  


त्यसैले यो माया हो | दैवी हि एशा गुणमायी मम माया दुरात्यया ([[Vanisource:BG 7.14|भ गी ७।१४ ]]) हामी मायाको अधिनमा छौं | प्रकृते क्रियामाणाणी गुनै:कर्माणी सर्वश: ([[Vanisource:BG 3.27|भ गी ३।२७ ]]) किन ? किनकि हामी मालिक घोषणा गर्दैछौं | दासले मालिक बन्ने घोषणा गर्दैछ त्यसैले दु:ख पाउँदैछ | जब हामी स्वीकार्छौं कि "म मालिक होइन, म दास हो ", अनि दु:ख हुदैन | धेरै सजिलो दर्शन | यो हो मुक्ति |  
यी माया हुन् | दैवी ह्य् एषा गुणमयि मम माया दुरत्यया ([[Vanisource:BG 7.14 (1972)|भ गी ७।१४ ]]) | हामी मायाको अधिनमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७ ]]) | किन ? किनकि हामी आफुलाई मालिक घोषणा गर्दैछौं | दासले मालिक बन्ने घोषणा गर्दैछ, त्यसैले उसले दु:ख पाउँदैछ | जब हामी स्वीकार्छौं कि "म मालिक होइन, म दास हुँ", तब दु:ख रहँदैन | धेरै सजिलो दर्शन | यो हो मुक्ति | मुक्ति भनेको सहि स्थानमा आउनु हो | त्यो हो मुक्ति |  


मुक्ति भनेको सहि ठाउँमा आउनु हो | त्यो हो मुक्ति | श्रीमद भागवतम् मा मुक्तिको व्याख्या गरिएको छ, मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण व्यवस्थिति: ([[Vanisource:SB 2.10.06|श्री भा २।१०।६ ]]) मुक्ति भनेको नचाहिने काम त्याग्नु हो, अन्यथा | ऊ दास हो, तर ऊ सोच्छ कि ऊ मालिक हो | त्यो अन्यथा हो, ठ्याक्क उल्टो | त्यसैले जब उसले जीवनको यो उल्टो धारणा त्याग्दिन्छ कि ऊ मालिक हो, तब ऊ मुक्तिमा हुन्छ, ऊ तत्काल मुक्त हुन्छ | मुक्तिलाई त्यति धेरै समय लाग्दैन कि तपाईले धेरै कठिन तपस्या गर्नुपर्छ र जंगल गएर, हिमालय गएर, ध्यान, र नाक थिच्ने र धेरै कुरा | यसलाई त्यति धेरै कुरा चाहिंदैन | केबल सजिलो कुरा बुझ्नुहोस्, कि "म कृष्णको दास हुँ |"- तपाई तत्काल मुक्त हुनुहुन्छ |  
श्रीमद् भागवतममा मुक्तिको व्याख्या गरिएको छ, मुक्तिर् हित्वा अन्यथा रूपं स्वरूपेण व्यवस्थितिः ([[Vanisource:SB 2.10.06|श्री भा २।१०।६ ]]) | मुक्ति भनेको नचाहिने काम त्याग्नु हो, अन्यथा | ऊ दास हो, तर ऊ सोच्छ कि ऊ मालिक हो | त्यो अन्यथा हो, ठ्याक्क उल्टो | त्यसैले जब उसले जीवनको यो उल्टो धारणा त्यागगिदिन्छ कि ऊ मालिक हो, तब ऊ मुक्तिमा हुन्छ, ऊ तत्काल मुक्त हुन्छ | मुक्तिलाई त्यति धेरै समय लाग्दैन कि तपाईले धेरै कठिन तपस्या गर्नुपर्छ र जंगल गएर, हिमालय गएर, ध्यान, र नाक थिच्ने र धेरै कार्य गर्नुपर्छ | यसलाई त्यति धेरै कुरा चाहिंदैन | तपाई केवल बुझ्नुहोस् कि "म कृष्णको दास हुँ"- तपाई तत्काल मुक्त हुनुहुन्छ |  


मुक्तिको व्याख्या श्रीमद भागवतम् मा गरिएको छ | मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण अवस्थिति: जस्तै कारागारको एउटा गिदी पनि, यदि उसले मान्छ कि "अबदेखि म नियम पालना गर्छु | म सरकारका नियमहरु आज्ञाकारी रुपमा पालन गर्छु ", त्यसो हुदा कहिलेकाही एउटा घोषणाबाट अगाडी नै छुट्छ |  
मुक्तिको व्याख्या श्रीमद् भागवतममा गरिएको छ | मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण अवस्थिति: | कारागारको एउटा कैदी पनि, यदि उसले मान्छ कि "अबदेखि म नियम पालना गर्छु | म सरकारका नियमहरु आज्ञाकारी रुपमा पालन गर्छु ", तब कहिलेकहीं म्यादभन्दा अगाडी नै छुट्छ |  
 
त्यसैले हामी यो भौतिक अस्तित्वको घरबाट तत्काल मुक्त हुनसक्छौं यदि हामीले चैतन्य महाप्रभुको शिक्षा स्वीकार्छौं, जीवेर स्वरुप हय कृष्णेर नित्य दास ([[Vanisource:CC Adi 20.108-109|चै च अादि २०।१०८-१०९ ]])


त्यसैले हामी यो भौतिक अस्तित्वको कारागारबाट तत्काल मुक्त हुनसक्छौं, यदि हामीले चैतन्य महाप्रभुको शिक्षा स्वीकार्छौं, जीवेर स्वरुप हय कृष्णेर नित्य दास ([[Vanisource:CC Adi 20.108-109|चै च अादि २०।१०८-१०९ ]]) |




<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:35, 29 January 2021



Lecture on CC Madhya-lila 20.108-109 -- New York, July 15, 1976

कोहि पनि मालिक बन्न सक्दैन | यो सम्भव छैन | तपाईहरुले यो निर्देशन पाउन सक्नुहुन्छ, एकले ईश्वर कृष्ण,आर सब भृत्य (चै च आदि ५।१४२ ) | केवल कृष्ण मालिक हुनुहुन्छ र सबै दास हुन् |यो हाम्रो स्थिति छ | तर कृत्रिम ढंगले हामी मालिक बन्न खोज्दैछौं |

यो अस्तित्वको लडाई | हामी त्यसको लागि प्रयास गर्दैछौं जुन हामी होइनौं | हामीलाई यो शब्द थाहा छ "अस्तित्वको लागि लडाई", "सबभन्दा योग्य बच्छ" | यो लडाई हो | हामी मालिक होइनौं, तर पनि, हामी मालिक बन्न खोज्दैछौं | मायावादी सिद्धान्त, तिनीहरु पनि कठिन तपस्या गर्छन्, तर विचार के छ त? विचार यो छ कि "म भगवानसँग एक हुन्छु |" उही गल्ति | उही गल्ति | ऊ भगवान् होइन, तर ऊ भगवान् बन्न प्रयासरत छ | उसले धेरै तपस्या गरे तापनि, वैराग्य, सबै.... कहिलेकहीं तिनीहरु भौतिक सुख त्यागिदिन्छन्, जंगल जान्छन्, कठोर तपस्या गर्छन् | अनि विचार के हुन्छ ? "अब म भगवानसँग एक हुन्छु |" उही गल्ति | त्यसैले माया एकदम बलियो छिन्, यी गल्ति तब पनि भइरहन्छन्, जब मानिस तथाकथित अध्यात्ममा धेरै उन्नत हुन्छ | होइन |

तसर्थ चैतन्य महाप्रभुले आफ्नो निर्देशनमा मुख्य कुरा छोइहाल्नुहुन्छ | यो हो चैतन्य महाप्रभुको सिद्धान्त | जहाँ कृष्णले अन्तिम शब्द भन्नुहुन्छ, सर्व धर्मान् परित्यज्य मां एकं शरणं व्रज....(भ गी १८।६६ ) उहाँले आफ्नो स्थितिमा रहेर भन्नुहुन्छ; उहाँ कृष्ण हुनुहुन्छ, सर्वोच्च पुरुषोत्तम भगवान् | उहाँले विन्ती गर्दै हुनुहुन्छ, माग्दै हुनुहुन्छ, "तिमी धुर्त, सबै त्याग | केवल ममा शरणागत होऊ | तब तिमी खुसी हुनेछौ |" यो भगवद् गीताको अन्तिम उपदेश हो |

चैतन्य महाप्रभु, उही कृष्ण तर कृष्णभक्तको रुपमा; त्यसैले उहाँले उही कुरा भन्दै हुनुहुन्छ | कृष्णले भन्नुभयो "तिमी शरणागत होऊ ", र चैतन्य महाप्रभुले भन्नुभयो "सबै जीवहरु कृष्णका दास हुन् |" यसको मतलब ऊ शरणागत हुनैपर्छ | दासको कर्तव्य शरणागत हुनु हो, मालिकसँग झगडा गर्नु वा यो दाबि गर्नु कि "म हजुरसँग बराबर छु |" यी सब पागलपन हुन्, पागल प्रस्ताव | पिशाची पाइले येन मति-च्छन्न हय माया-ग्रस्त जीवेर से दास उपजय | एउटा दास मालिक बन्न सक्दैन | यो सम्भव छैन |

तर जब...जबसम्म हामी यो गलत धारणामा रहिरहन्छौँ, कि "म दास होइन, म मालिक हुँ", तब हामीले दु:ख पाउँछौं | मायाले हामीलाई दु:ख दिन्छिन् | दैवी ह्य् एषा | जस्तै अपराधीहरु, ठग र चोरहरु, तिनीहरु सरकारको आदेश मान्दैनन्, "मलाई सरकारको मतलब छैन |" तर यो भनेको उसले स्वेच्छाले दु:ख स्वीकार्नु हो | उसले सरकारको नियमको ख्याल गर्नुपर्छ | यदि उसले स्वेच्छाले ख्याल नगरी अपराधी हुन्छ भने उसलाई कारागारमा राखिन्छ र बलपूर्वक, पिटेर, सजाय दिएर, उसले स्वीकार्नुपर्छ "म स्वीकार्छु, म स्वीकार्छु |"

यी माया हुन् | दैवी ह्य् एषा गुणमयि मम माया दुरत्यया (भ गी ७।१४ ) | हामी मायाको अधिनमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३।२७ ) | किन ? किनकि हामी आफुलाई मालिक घोषणा गर्दैछौं | दासले मालिक बन्ने घोषणा गर्दैछ, त्यसैले उसले दु:ख पाउँदैछ | जब हामी स्वीकार्छौं कि "म मालिक होइन, म दास हुँ", तब दु:ख रहँदैन | धेरै सजिलो दर्शन | यो हो मुक्ति | मुक्ति भनेको सहि स्थानमा आउनु हो | त्यो हो मुक्ति |

श्रीमद् भागवतममा मुक्तिको व्याख्या गरिएको छ, मुक्तिर् हित्वा अन्यथा रूपं स्वरूपेण व्यवस्थितिः (श्री भा २।१०।६ ) | मुक्ति भनेको नचाहिने काम त्याग्नु हो, अन्यथा | ऊ दास हो, तर ऊ सोच्छ कि ऊ मालिक हो | त्यो अन्यथा हो, ठ्याक्क उल्टो | त्यसैले जब उसले जीवनको यो उल्टो धारणा त्यागगिदिन्छ कि ऊ मालिक हो, तब ऊ मुक्तिमा हुन्छ, ऊ तत्काल मुक्त हुन्छ | मुक्तिलाई त्यति धेरै समय लाग्दैन कि तपाईले धेरै कठिन तपस्या गर्नुपर्छ र जंगल गएर, हिमालय गएर, ध्यान, र नाक थिच्ने र धेरै कार्य गर्नुपर्छ | यसलाई त्यति धेरै कुरा चाहिंदैन | तपाई केवल बुझ्नुहोस् कि "म कृष्णको दास हुँ"- तपाई तत्काल मुक्त हुनुहुन्छ |

मुक्तिको व्याख्या श्रीमद् भागवतममा गरिएको छ | मुक्तिर् हित्वा अन्यथा रुपं स्वरुपेण अवस्थिति: | कारागारको एउटा कैदी पनि, यदि उसले मान्छ कि "अबदेखि म नियम पालना गर्छु | म सरकारका नियमहरु आज्ञाकारी रुपमा पालन गर्छु ", तब ऊ कहिलेकहीं म्यादभन्दा अगाडी नै छुट्छ |

त्यसैले हामी यो भौतिक अस्तित्वको कारागारबाट तत्काल मुक्त हुनसक्छौं, यदि हामीले चैतन्य महाप्रभुको शिक्षा स्वीकार्छौं, जीवेर स्वरुप हय कृष्णेर नित्य दास (चै च अादि २०।१०८-१०९ ) |