NE/Prabhupada 0149 - कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0149 - in all Languages Category:HI-Quotes - 1976 Category:HI-Quotes - Lec...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 1: | Line 1: | ||
<!-- BEGIN CATEGORY LIST --> | <!-- BEGIN CATEGORY LIST --> | ||
[[Category:1080 | [[Category:1080 Nepali Pages with Videos]] | ||
[[Category:Prabhupada 0149 - in all Languages]] | [[Category:Prabhupada 0149 - in all Languages]] | ||
[[Category: | [[Category:NE-Quotes - 1976]] | ||
[[Category: | [[Category:NE-Quotes - Lectures, General]] | ||
[[Category: | [[Category:NE-Quotes - in USA]] | ||
[[Category: | [[Category:NE-Quotes - in USA, Washington D.C.]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0148 - हामी भगवानका अंश हौँ|0148|NE/Prabhupada 0150 - हामीले जप त्याग्नुहुँदैन|0150}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|PVB82BhPz6A| कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु <br/> - Prabhupāda 0149}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760706AD.WDC_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 34: | Line 37: | ||
:([[Vanisource:SB 1.2.8|श्री भा १।२।८]]) | :([[Vanisource:SB 1.2.8|श्री भा १।२।८]]) | ||
यो आवश्यक छैन | र कृष्णले भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यः ([[Vanisource:BG 15.15|भ गी १५।१५]]) | तपाई वेदान्ति बन्नुहोस्, त्यो धेरै राम्रो हो | वेदान्तको सुरुवातमा भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जसबाट सबै कुरा आउँछ | अथातो ब्रह्म जिज्ञासा | यो सुरुवात हो | मानव जीवन भनेको परमसत्यलाई बुझ्नको लागि हो, जिज्ञासा | परमसत्य के हुनुहुन्छ भनेर जिज्ञासा गर्नुपर्छ | परमसत्यलाई भेटाउनु मानव जीवन हो | अर्को सूत्रमा तत्काल भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जो सबै कुराको स्रोत हुनुहुन्छ | र त्यो सबै कुरा के हो ? हामीले दुई कुरा पाउँछौं: चल र अचल | व्यवहारिक अनुभव | केहि चल छन् र केहि अचल छन् | दुई कुराहरु | हामीले विविध कुरा विस्तार गर्न सक्छौं | त्यो अर्को कुरा हो | तर दुई कुराहरु मुख्य रुपमा छन् | यी दुई कुराहरु, हामीले देख्छौं कि यी दुई चल र अचल कुराहरु माथि एक नियन्त्रक हुनुहुन्छ | हामीले अब जिज्ञासा गर्नुपर्छ, यी दुई चल र अचल कुराहरुको स्रोतको स्थिति के छ ? श्रीमद् भागवतममा स्थिति वर्णन गरिएको छ, जन्माद्य् अस्य यतो ऽन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१]]) | | यो आवश्यक छैन | र कृष्णले भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यः ([[Vanisource:BG 15.15 (1972)|भ गी १५।१५]]) | तपाई वेदान्ति बन्नुहोस्, त्यो धेरै राम्रो हो | वेदान्तको सुरुवातमा भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जसबाट सबै कुरा आउँछ | अथातो ब्रह्म जिज्ञासा | यो सुरुवात हो | मानव जीवन भनेको परमसत्यलाई बुझ्नको लागि हो, जिज्ञासा | परमसत्य के हुनुहुन्छ भनेर जिज्ञासा गर्नुपर्छ | परमसत्यलाई भेटाउनु मानव जीवन हो | अर्को सूत्रमा तत्काल भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जो सबै कुराको स्रोत हुनुहुन्छ | र त्यो सबै कुरा के हो ? हामीले दुई कुरा पाउँछौं: चल र अचल | व्यवहारिक अनुभव | केहि चल छन् र केहि अचल छन् | दुई कुराहरु | हामीले विविध कुरा विस्तार गर्न सक्छौं | त्यो अर्को कुरा हो | तर दुई कुराहरु मुख्य रुपमा छन् | यी दुई कुराहरु, हामीले देख्छौं कि यी दुई चल र अचल कुराहरु माथि एक नियन्त्रक हुनुहुन्छ | हामीले अब जिज्ञासा गर्नुपर्छ, यी दुई चल र अचल कुराहरुको स्रोतको स्थिति के छ ? श्रीमद् भागवतममा स्थिति वर्णन गरिएको छ, जन्माद्य् अस्य यतो ऽन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१]]) | | ||
यो व्याख्या दिइएको छ | सबै कुराको मुल स्रोत अभिज्ञः हुनुहुन्छ | कसरी ? अन्वयाद् इतरतश् चार्थेषु | यदि मैले केहि सिर्जना गरेको छु भने मलाई सबै विवरण थाहा हुन्छ | अन्वयाद्, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, मलाई थाहा हुन्छ | यदि मैले केहि उत्पादन गर्छु..... मानौं, यदि मलाई केहि विशेष पकवान बनाउन आउँछ भने मलाई यो सबै विवरण थाहा हुन्छ | त्यो स्रोत हो | त्यसैगरी, सम्पूर्ण वस्तुको स्रोत कृष्ण हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, वेदाहं समतीतानि: ([[Vanisource:BG 7.26|भ गी ७।२६]]) "मलाई सबै थाहा छ- भुत, वर्तमान र भविष्य |" मत्तः सर्वं प्रवर्तते | आहम् आदिर् हि देवानाम् ([[Vanisource:BG 10.2|भ गी १०।२]]) | सृष्टिको सिद्धान्त अनुसार..... सिद्धान्त होइन, तथ्य | ब्रह्मा विष्णु महेश्वर | यी मुख्य देवताहरु हुन् | विष्णु मूल हुनुहुन्छ | अहं आदिर् हि देवानाम् | सृष्टिमा सर्वप्रथम महा-विष्णु; त्यसपछि महा-विष्णुबाट गर्भोदकशायी विष्णु | गर्भोदकशायी विष्णु बाट क्षीरोदकशायी विष्णु, विष्णुको विस्तार र उहाँबाट ब्रह्मा | ब्रह्मा गर्भोदकशायी विष्णबाट कमलको फुलमा आउँछन्, त्यसपछि उनले रुद्रलाई जन्म दिन्छन् | यो सृष्टिको व्याख्या हो | कृष्णले भन्नुहुन्छ अहं आदिर् हि देवानाम् | उहाँ पनि विष्णुको स्रोत हुनुहुन्छ किनकि हामीले शास्त्रबाट भन्छौं, कृष्णस् तु भगवान् स्वयम् ([[Vanisource:SB 1.3.28|श्री भ १।३।२८]]) | मूल भगवान कृष्ण हुनुहुन्छ | र कृष्णको पहिलो विस्तार बलदेव हुनुहुन्छ | त्यसपछि उहाँबाट यस चतुर्-व्यूह, वासुदेव, शङ्कर्षण, अनिरुद्ध, त्यस्तै | त्यसपछि नारायण | नारायणबाट, दोस्रो चतुर्-व्यूह, त्यसपछि दोस्रो चतुर्-व्युहबाट शङ्ककर्षण, महा-विष्णु | यस प्रकारले तपाईले शास्त्र अध्ययन गर्नुपर्छ | शास्त्रमा वर्णन गरिए अनुसार, तपाईले वास्तवमा पाउनुहुन्छ, कृष्णस् तु भगवान् स्वयम् | र कृष्णले भन्नुहुन्छ, अहं आदिर् हि देवानाम् ([[Vanisource:BG 10.2|भ गी १०।२]]) | अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ([[Vanisource:BG 10.8|भ गी १०।८]]) | र अर्जुनले स्वीकार्छन्, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ([[Vanisource:BG 10.12|भ गी १०।१२]]) | त्यसैले हामीले शास्त्र स्वीकार्नुपर्छ | शास्त्र-चक्षुषात्: तपाईले शास्त्रको मदतले हेर्नुपर्छ | र यदि तपाईले शस्त्र अध्ययन गर्नुहुन्छ भने तपाईले पाउनुहुनेछ कि कृष्णस् तु भगवान् स्वयम् | | यो व्याख्या दिइएको छ | सबै कुराको मुल स्रोत अभिज्ञः हुनुहुन्छ | कसरी ? अन्वयाद् इतरतश् चार्थेषु | यदि मैले केहि सिर्जना गरेको छु भने मलाई सबै विवरण थाहा हुन्छ | अन्वयाद्, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, मलाई थाहा हुन्छ | यदि मैले केहि उत्पादन गर्छु..... मानौं, यदि मलाई केहि विशेष पकवान बनाउन आउँछ भने मलाई यो सबै विवरण थाहा हुन्छ | त्यो स्रोत हो | त्यसैगरी, सम्पूर्ण वस्तुको स्रोत कृष्ण हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, वेदाहं समतीतानि: ([[Vanisource:BG 7.26 (1972)|भ गी ७।२६]]) "मलाई सबै थाहा छ- भुत, वर्तमान र भविष्य |" मत्तः सर्वं प्रवर्तते | आहम् आदिर् हि देवानाम् ([[Vanisource:BG 10.2 (1972)|भ गी १०।२]]) | सृष्टिको सिद्धान्त अनुसार..... सिद्धान्त होइन, तथ्य | ब्रह्मा विष्णु महेश्वर | यी मुख्य देवताहरु हुन् | विष्णु मूल हुनुहुन्छ | अहं आदिर् हि देवानाम् | सृष्टिमा सर्वप्रथम महा-विष्णु; त्यसपछि महा-विष्णुबाट गर्भोदकशायी विष्णु | गर्भोदकशायी विष्णु बाट क्षीरोदकशायी विष्णु, विष्णुको विस्तार र उहाँबाट ब्रह्मा | ब्रह्मा गर्भोदकशायी विष्णबाट कमलको फुलमा आउँछन्, त्यसपछि उनले रुद्रलाई जन्म दिन्छन् | यो सृष्टिको व्याख्या हो | कृष्णले भन्नुहुन्छ अहं आदिर् हि देवानाम् | उहाँ पनि विष्णुको स्रोत हुनुहुन्छ किनकि हामीले शास्त्रबाट भन्छौं, कृष्णस् तु भगवान् स्वयम् ([[Vanisource:SB 1.3.28|श्री भ १।३।२८]]) | मूल भगवान कृष्ण हुनुहुन्छ | र कृष्णको पहिलो विस्तार बलदेव हुनुहुन्छ | त्यसपछि उहाँबाट यस चतुर्-व्यूह, वासुदेव, शङ्कर्षण, अनिरुद्ध, त्यस्तै | त्यसपछि नारायण | नारायणबाट, दोस्रो चतुर्-व्यूह, त्यसपछि दोस्रो चतुर्-व्युहबाट शङ्ककर्षण, महा-विष्णु | यस प्रकारले तपाईले शास्त्र अध्ययन गर्नुपर्छ | शास्त्रमा वर्णन गरिए अनुसार, तपाईले वास्तवमा पाउनुहुन्छ, कृष्णस् तु भगवान् स्वयम् | र कृष्णले भन्नुहुन्छ, अहं आदिर् हि देवानाम् ([[Vanisource:BG 10.2 (1972)|भ गी १०।२]]) | अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ([[Vanisource:BG 10.8 (1972)|भ गी १०।८]]) | र अर्जुनले स्वीकार्छन्, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ([[Vanisource:BG 10.12-13 (1972)|भ गी १०।१२]]) | त्यसैले हामीले शास्त्र स्वीकार्नुपर्छ | शास्त्र-चक्षुषात्: तपाईले शास्त्रको मदतले हेर्नुपर्छ | र यदि तपाईले शस्त्र अध्ययन गर्नुहुन्छ भने तपाईले पाउनुहुनेछ कि कृष्णस् तु भगवान् स्वयम् | | ||
यस कृष्ण भावनामृत अभियान भनेको मानव सम्माजलाई परम पुरुषोत्तम भगवान् प्रस्तुत गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो | हामीले यस अभियान १९६६मा स्थापित गर्यौं | हाम्रा रूपानुग प्रभुले पहिल्यै वर्णन गरिसके | यो अभियानलाई गम्भिरतापूर्वक लिनुहोस् | उही कुरा कृष्णले पाँच हजार वर्ष अगाडि ऐतिहासिक रुपमा सुरु गर्नुभयो | र उहाँले यो अभियान आफ्ना शिष्य अर्जुनसँग सुरु गर्नुभयो | त्यसपछि चैतन्य महाप्रभुले पाँच सय वर्ष अगाडि यहि अभियान पुनः सुरु गर्नुभयो | उहाँ स्वयं कृष्ण हुनुहुन्छ | र यो चल्दैछ | यो नसोच्नुहोस् कि यो उत्पादित अभियान हो | होइन | यो आधिकारिक अभियान हो र यसको पुष्टि अधिकारीहरुले गरेका छन् | महाजनो येन गतः स पन्थाः ([[Vanisource:CC Madhya 17.186|चै च मध्य: १७।१८६]]) | शास्त्रमा महाजनको वर्णन गरिएको छ | त्यसैले कृष्ण भावनामृत अभियानमा एकाग्र हुनुहोस् र कृष्णलाई बुझ्ने प्रयास गर्नुहोस् | हामीसँग धेरै आधिकारिक साहित्यहरु छन् | र आफ्नो जीवन सफल बनाउनुहोस् | | यस कृष्ण भावनामृत अभियान भनेको मानव सम्माजलाई परम पुरुषोत्तम भगवान् प्रस्तुत गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो | हामीले यस अभियान १९६६मा स्थापित गर्यौं | हाम्रा रूपानुग प्रभुले पहिल्यै वर्णन गरिसके | यो अभियानलाई गम्भिरतापूर्वक लिनुहोस् | उही कुरा कृष्णले पाँच हजार वर्ष अगाडि ऐतिहासिक रुपमा सुरु गर्नुभयो | र उहाँले यो अभियान आफ्ना शिष्य अर्जुनसँग सुरु गर्नुभयो | त्यसपछि चैतन्य महाप्रभुले पाँच सय वर्ष अगाडि यहि अभियान पुनः सुरु गर्नुभयो | उहाँ स्वयं कृष्ण हुनुहुन्छ | र यो चल्दैछ | यो नसोच्नुहोस् कि यो उत्पादित अभियान हो | होइन | यो आधिकारिक अभियान हो र यसको पुष्टि अधिकारीहरुले गरेका छन् | महाजनो येन गतः स पन्थाः ([[Vanisource:CC Madhya 17.186|चै च मध्य: १७।१८६]]) | शास्त्रमा महाजनको वर्णन गरिएको छ | त्यसैले कृष्ण भावनामृत अभियानमा एकाग्र हुनुहोस् र कृष्णलाई बुझ्ने प्रयास गर्नुहोस् | हामीसँग धेरै आधिकारिक साहित्यहरु छन् | र आफ्नो जीवन सफल बनाउनुहोस् | |
Latest revision as of 19:48, 29 January 2021
Tenth Anniversary Address -- Washington, D.C., July 6, 1976
यस कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु हो | परम पिता | यस अभियानको मूल सार नै यहि हो | यदि हामीलाई आफ्नो पिता को हुनुहुन्छ थाहा छैन भने त्यो धेरै राम्रो स्थिति होइन | कम्तिमा भारतमा, यो चलन छ, यदि कसैले आफ्नो पिताको नाम भन्न सक्दैन भने उसलाई त्यति सम्मान गरिंदैन | र यो चलन छ कि अदालतमा तपाईले आफ्नो नाम लेख्नुहुन्छ र तपाईले आफ्ना पिताको नाम पनि लेख्नुपर्छ | त्यो भारतीय, वैदिक प्रथा हो, उसको नाम, उसको पिताको नाम र उसको गाउँको नाम | यी तीन कुराहरु हुनुपर्छ | मलाई लाग्छ यो चलन अरु देशहरुमा विद्यमान हुन सक्छ तर भारतमा भने यहि चलन छ | पहिलो नाम उसको आफ्नो नाम हुन्छ, दोस्रो नाम उसको पिताको नाम हुन्छ, र तेस्रो नाम ऊ जन्मिएको गाउँ वा देशको नाम हुन्छ | यो चलन छ | हामीले पिताको बारेमा थाहा पाउनुपर्छ | त्यो कृष्ण भावनामृत अभियान हो | यदि हामी आफ्ना पितालाई बिर्सन्छौं भने त्यो धेरै राम्रो स्थिति होइन | र कस्तो प्रकारको पिता ? परं ब्रह्म परं धाम (भ गी १०|१२) | सबभन्दा धनी | गरिब पिता होइनन्, जसले आफ्ना बच्चाहरुलाई खुवाउन सक्दैनन् | त्यस्ता पिता होइनन् | एको यो बहूनां विदधाति कामान् | ती पिता यति धनी हुनुहुन्छ कि उहाँ एक्लैले लाखौं-करोडौं जीवहरुलाई खुवाउँदै हुनुहुन्छ | अफ्रिकामा लाखौं हात्तीहरु छन् | उहाँले तिनीहरुलाई खुवाउँदै हुनुहुन्छ | र एउटा कोठामा दुलो हुन्छ, त्यहाँ लाखौं कमिलाहरु हुन सक्छन् | उहाँले तिनीहरुलाई पनि खुवाउनुहुन्छ | एको यो बहूनां विदधाति कामान् | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद २|२|१३) | यी वैदिक जानकारी हुन् | मानव जीवन यो बुझ्नको लागि हो कि पिता को हुनुहुन्छ, उहाँको कानुन के हो, भगवान् को हुनुहुन्छ, हाम्रो उहाँसँग के सम्बन्ध छ | यो वेदान्त हो | वेदान्तको मतलब यो होइन कि केहि नचाहिने कुरा बोल्ने र पितासँग कुनै सम्बन्ध हुँदैन | श्रम एव हि केवलम् | यदि तपाईलाई थाहा छैन कि तपाईको पिता को हुनुहुन्छ........
- धर्मः स्वनुष्ठितः पुंसां विष्वक्सेन-कथासु यः
- नोत्पादयेद् यदि रतिं श्रम एव हि केवलम्
- (श्री भा १।२।८)
यो आवश्यक छैन | र कृष्णले भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५।१५) | तपाई वेदान्ति बन्नुहोस्, त्यो धेरै राम्रो हो | वेदान्तको सुरुवातमा भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जसबाट सबै कुरा आउँछ | अथातो ब्रह्म जिज्ञासा | यो सुरुवात हो | मानव जीवन भनेको परमसत्यलाई बुझ्नको लागि हो, जिज्ञासा | परमसत्य के हुनुहुन्छ भनेर जिज्ञासा गर्नुपर्छ | परमसत्यलाई भेटाउनु मानव जीवन हो | अर्को सूत्रमा तत्काल भनिएको छ कि परमसत्य उहाँ हुनुहुन्छ जो सबै कुराको स्रोत हुनुहुन्छ | र त्यो सबै कुरा के हो ? हामीले दुई कुरा पाउँछौं: चल र अचल | व्यवहारिक अनुभव | केहि चल छन् र केहि अचल छन् | दुई कुराहरु | हामीले विविध कुरा विस्तार गर्न सक्छौं | त्यो अर्को कुरा हो | तर दुई कुराहरु मुख्य रुपमा छन् | यी दुई कुराहरु, हामीले देख्छौं कि यी दुई चल र अचल कुराहरु माथि एक नियन्त्रक हुनुहुन्छ | हामीले अब जिज्ञासा गर्नुपर्छ, यी दुई चल र अचल कुराहरुको स्रोतको स्थिति के छ ? श्रीमद् भागवतममा स्थिति वर्णन गरिएको छ, जन्माद्य् अस्य यतो ऽन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः (श्री भा १।१।१) |
यो व्याख्या दिइएको छ | सबै कुराको मुल स्रोत अभिज्ञः हुनुहुन्छ | कसरी ? अन्वयाद् इतरतश् चार्थेषु | यदि मैले केहि सिर्जना गरेको छु भने मलाई सबै विवरण थाहा हुन्छ | अन्वयाद्, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, मलाई थाहा हुन्छ | यदि मैले केहि उत्पादन गर्छु..... मानौं, यदि मलाई केहि विशेष पकवान बनाउन आउँछ भने मलाई यो सबै विवरण थाहा हुन्छ | त्यो स्रोत हो | त्यसैगरी, सम्पूर्ण वस्तुको स्रोत कृष्ण हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, वेदाहं समतीतानि: (भ गी ७।२६) "मलाई सबै थाहा छ- भुत, वर्तमान र भविष्य |" मत्तः सर्वं प्रवर्तते | आहम् आदिर् हि देवानाम् (भ गी १०।२) | सृष्टिको सिद्धान्त अनुसार..... सिद्धान्त होइन, तथ्य | ब्रह्मा विष्णु महेश्वर | यी मुख्य देवताहरु हुन् | विष्णु मूल हुनुहुन्छ | अहं आदिर् हि देवानाम् | सृष्टिमा सर्वप्रथम महा-विष्णु; त्यसपछि महा-विष्णुबाट गर्भोदकशायी विष्णु | गर्भोदकशायी विष्णु बाट क्षीरोदकशायी विष्णु, विष्णुको विस्तार र उहाँबाट ब्रह्मा | ब्रह्मा गर्भोदकशायी विष्णबाट कमलको फुलमा आउँछन्, त्यसपछि उनले रुद्रलाई जन्म दिन्छन् | यो सृष्टिको व्याख्या हो | कृष्णले भन्नुहुन्छ अहं आदिर् हि देवानाम् | उहाँ पनि विष्णुको स्रोत हुनुहुन्छ किनकि हामीले शास्त्रबाट भन्छौं, कृष्णस् तु भगवान् स्वयम् (श्री भ १।३।२८) | मूल भगवान कृष्ण हुनुहुन्छ | र कृष्णको पहिलो विस्तार बलदेव हुनुहुन्छ | त्यसपछि उहाँबाट यस चतुर्-व्यूह, वासुदेव, शङ्कर्षण, अनिरुद्ध, त्यस्तै | त्यसपछि नारायण | नारायणबाट, दोस्रो चतुर्-व्यूह, त्यसपछि दोस्रो चतुर्-व्युहबाट शङ्ककर्षण, महा-विष्णु | यस प्रकारले तपाईले शास्त्र अध्ययन गर्नुपर्छ | शास्त्रमा वर्णन गरिए अनुसार, तपाईले वास्तवमा पाउनुहुन्छ, कृष्णस् तु भगवान् स्वयम् | र कृष्णले भन्नुहुन्छ, अहं आदिर् हि देवानाम् (भ गी १०।२) | अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते (भ गी १०।८) | र अर्जुनले स्वीकार्छन्, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०।१२) | त्यसैले हामीले शास्त्र स्वीकार्नुपर्छ | शास्त्र-चक्षुषात्: तपाईले शास्त्रको मदतले हेर्नुपर्छ | र यदि तपाईले शस्त्र अध्ययन गर्नुहुन्छ भने तपाईले पाउनुहुनेछ कि कृष्णस् तु भगवान् स्वयम् |
यस कृष्ण भावनामृत अभियान भनेको मानव सम्माजलाई परम पुरुषोत्तम भगवान् प्रस्तुत गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो | हामीले यस अभियान १९६६मा स्थापित गर्यौं | हाम्रा रूपानुग प्रभुले पहिल्यै वर्णन गरिसके | यो अभियानलाई गम्भिरतापूर्वक लिनुहोस् | उही कुरा कृष्णले पाँच हजार वर्ष अगाडि ऐतिहासिक रुपमा सुरु गर्नुभयो | र उहाँले यो अभियान आफ्ना शिष्य अर्जुनसँग सुरु गर्नुभयो | त्यसपछि चैतन्य महाप्रभुले पाँच सय वर्ष अगाडि यहि अभियान पुनः सुरु गर्नुभयो | उहाँ स्वयं कृष्ण हुनुहुन्छ | र यो चल्दैछ | यो नसोच्नुहोस् कि यो उत्पादित अभियान हो | होइन | यो आधिकारिक अभियान हो र यसको पुष्टि अधिकारीहरुले गरेका छन् | महाजनो येन गतः स पन्थाः (चै च मध्य: १७।१८६) | शास्त्रमा महाजनको वर्णन गरिएको छ | त्यसैले कृष्ण भावनामृत अभियानमा एकाग्र हुनुहोस् र कृष्णलाई बुझ्ने प्रयास गर्नुहोस् | हामीसँग धेरै आधिकारिक साहित्यहरु छन् | र आफ्नो जीवन सफल बनाउनुहोस् |
धेरै, धेरै धन्यवाद |