NE/Prabhupada 0152 - एउटा पापी मानिस कृष्ण भावनाभावित हुन सक्दैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0152 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0151 - हामीले आचार्यबाट सिक्नुपर्छ|0151|NE/Prabhupada 0153 - साहित्यिक योगदानद्वारा बुद्धिमानीको परीक्षण हुन्छ|0153}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730724BG.LON_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730724BG.LON_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 26: Line 29:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
सबजना यस गृह-क्षेत्र​-सुताप्त​-वित्तै: ([[Vanisource:SB 5.5.8|श्री ५।५।८]]), गृहस्थ जीवन र केहि जमिनसँग खुसी हुन चाहन्छन् | पहिलेका दिनहरुमा कुनै उद्योग थिएनन् | तसर्थ उद्योगको कुनै अर्थ छैन | जमिन | यदि तपाईसँग जमिन हुन्छ, तपाईले खानेकुरा उत्पादन गर्न सक्नुहुन्छ | तर वास्तवमा हाम्रो जीवन त्यस्तो हो | यहाँ, यस गाउँमा हामीले धेरै खाली जमिन देख्छौं, तर तिनीहरु आफ्नो खानेकुरा उत्पादन गर्दैनन् | तिनीहरु विचरा गाईलाई आफ्नो खाना बनाउँछन्, उनीहरुलाई मारेर खान्छन् | यो राम्रो होइन | गृह-क्षेत्र | तपाई गृहस्थ बन्नुहोस्, तर तपाईले आफ्नो जमिनबाट खानेकुरा उत्पादन गर्नुहोस्, गृह-क्षेत्र | र खानेकुरा उत्पादन गरे पछी, बच्चा जन्माउने, गृह-क्षेत्र​-सुत​-आप्त​-वित्त​ | भारतको गाउँमा गरिब मानिस, कृषकबीच अझै चलन छ कि यदि कृषकसँग एउटा गाई छैन भने उसले विवाह गर्नेछैन | जरु र गरु | जरु भनेको पत्नी र गरु भनेको गाई | एक मानिसले तब पत्नी राख्न पाउँछ, जब उसले गाई पनि राख्न सक्छ | जरु र गरु | किनकि यदि तपाईले एक पत्नी राख्नुहुन्छ भने तत्काल बच्चाहरु हुन्छन् | तर यदि तपाईले उनीहरुलाई गाईको दुध दिन सक्नुहुन्न भने बच्चाहरु अस्वस्थ हुन्छन् | उनीहरुले दुध खानुपर्छ | त्यसैले गाईलाई माता मानिन्छ | एक माताले बच्चालाई जन्माउँछिन् र अर्की माताले दुध प्रदान गर्छिन् |  
सबजना यस गृह-क्षेत्र​-सुताप्त​-वित्तै: ([[Vanisource:SB 5.5.8|श्री भा ५।५।८]]), गृहस्थ जीवन र केहि जमिनसँग खुसी हुन चाहन्छन् | पहिलेका दिनहरुमा कुनै उद्योग थिएनन् | तसर्थ उद्योगको कुनै अर्थ छैन | जमिन | यदि तपाईसँग जमिन हुन्छ, तपाईले खानेकुरा उत्पादन गर्न सक्नुहुन्छ | तर वास्तवमा हाम्रो जीवन त्यस्तो हो | यहाँ, यस गाउँमा हामीले धेरै खाली जमिन देख्छौं, तर तिनीहरु आफ्नो खानेकुरा उत्पादन गर्दैनन् | तिनीहरु विचरा गाईलाई आफ्नो खाना बनाउँछन्, उनीहरुलाई मारेर खान्छन् | यो राम्रो होइन | गृह-क्षेत्र | तपाई गृहस्थ बन्नुहोस्, तर तपाईले आफ्नो जमिनबाट खानेकुरा उत्पादन गर्नुहोस्, गृह-क्षेत्र | र खानेकुरा उत्पादन गरे पछी, बच्चा जन्माउने, गृह-क्षेत्र​-सुत​-आप्त​-वित्त​ | भारतको गाउँमा गरिब मानिस, कृषकबीच अझै चलन छ कि यदि कृषकसँग एउटा गाई छैन भने उसले विवाह गर्नेछैन | जरु र गरु | जरु भनेको पत्नी र गरु भनेको गाई | एक मानिसले तब पत्नी राख्न पाउँछ, जब उसले गाई पनि राख्न सक्छ | जरु र गरु | किनकि यदि तपाईले एक पत्नी राख्नुहुन्छ भने तत्काल बच्चाहरु हुन्छन् | तर यदि तपाईले उनीहरुलाई गाईको दुध दिन सक्नुहुन्न भने बच्चाहरु अस्वस्थ हुन्छन् | उनीहरुले दुध खानुपर्छ | त्यसैले गाईलाई माता मानिन्छ | एक माताले बच्चालाई जन्माउँछिन् र अर्की माताले दुध प्रदान गर्छिन् |  

सबजना गौ-माताप्रति आभारी हुनुपर्छ किनकि उनले दुध प्रदान गर्छिन् | हाम्रो शास्त्र अनुसार सात माता छन् | आदौ माता, वास्तविक माता जसबाट मैले आफ्नो जन्म लिएको छु | आदौ माता, उनी माता हुन् | गुरु-पत्नी, गुरुकी श्रीमती | उनी पनि माता हुन् | आदौ माता गुरु-पत्नी, ब्राह्मणी | आदौ माता गुरु-पत्नी, ब्राह्मणी राज​-पत्निका, रानी पनि माता हुन् | त कति भए ? आदौ माता गुरु-पत्नी, ब्राह्मणी राज​-पत्निका, अनि धेनु | धेनु भनेको गाई | उनी पनि माता हुन् | र धात्री | धात्री भनेको सुसारे माता | धेनु धात्री तथा पृथ्वी, पृथ्वी पनि | पृथ्वी पनि माता हुन् | साधारणतया मानिसहरु आफु जन्मिएको मातृभूमिको ख्याल राख्छन् | त्यो राम्रो हो | तर त्योसँगै तिनीहरुले गौ-माताको पनि ख्याल राख्नुपर्छ | तर तिनीहरुले माताको ख्याल राख्दैनन् | तसर्थ तिनीहरु पापी छन् | तिनीहरुले पीडा भोग्नुपर्छ | तिनीहरुले युद्ध, महामारी, भोकमरी सहनुपर्छ | जब मानिस पापी हुन्छन्, तत्काल प्रकृतिको सजाय स्वत: आउँछ | तपाईले नकार्न सक्नुहुन्न |  

Latest revision as of 07:38, 21 September 2017

Lecture on BG 1.31 -- London, July 24, 1973

सबजना यस गृह-क्षेत्र​-सुताप्त​-वित्तै: (श्री भा ५।५।८), गृहस्थ जीवन र केहि जमिनसँग खुसी हुन चाहन्छन् | पहिलेका दिनहरुमा कुनै उद्योग थिएनन् | तसर्थ उद्योगको कुनै अर्थ छैन | जमिन | यदि तपाईसँग जमिन हुन्छ, तपाईले खानेकुरा उत्पादन गर्न सक्नुहुन्छ | तर वास्तवमा हाम्रो जीवन त्यस्तो हो | यहाँ, यस गाउँमा हामीले धेरै खाली जमिन देख्छौं, तर तिनीहरु आफ्नो खानेकुरा उत्पादन गर्दैनन् | तिनीहरु विचरा गाईलाई आफ्नो खाना बनाउँछन्, उनीहरुलाई मारेर खान्छन् | यो राम्रो होइन | गृह-क्षेत्र | तपाई गृहस्थ बन्नुहोस्, तर तपाईले आफ्नो जमिनबाट खानेकुरा उत्पादन गर्नुहोस्, गृह-क्षेत्र | र खानेकुरा उत्पादन गरे पछी, बच्चा जन्माउने, गृह-क्षेत्र​-सुत​-आप्त​-वित्त​ | भारतको गाउँमा गरिब मानिस, कृषकबीच अझै चलन छ कि यदि कृषकसँग एउटा गाई छैन भने उसले विवाह गर्नेछैन | जरु र गरु | जरु भनेको पत्नी र गरु भनेको गाई | एक मानिसले तब पत्नी राख्न पाउँछ, जब उसले गाई पनि राख्न सक्छ | जरु र गरु | किनकि यदि तपाईले एक पत्नी राख्नुहुन्छ भने तत्काल बच्चाहरु हुन्छन् | तर यदि तपाईले उनीहरुलाई गाईको दुध दिन सक्नुहुन्न भने बच्चाहरु अस्वस्थ हुन्छन् | उनीहरुले दुध खानुपर्छ | त्यसैले गाईलाई माता मानिन्छ | एक माताले बच्चालाई जन्माउँछिन् र अर्की माताले दुध प्रदान गर्छिन् |

सबजना गौ-माताप्रति आभारी हुनुपर्छ किनकि उनले दुध प्रदान गर्छिन् | हाम्रो शास्त्र अनुसार सात माता छन् | आदौ माता, वास्तविक माता जसबाट मैले आफ्नो जन्म लिएको छु | आदौ माता, उनी माता हुन् | गुरु-पत्नी, गुरुकी श्रीमती | उनी पनि माता हुन् | आदौ माता गुरु-पत्नी, ब्राह्मणी | आदौ माता गुरु-पत्नी, ब्राह्मणी राज​-पत्निका, रानी पनि माता हुन् | त कति भए ? आदौ माता गुरु-पत्नी, ब्राह्मणी राज​-पत्निका, अनि धेनु | धेनु भनेको गाई | उनी पनि माता हुन् | र धात्री | धात्री भनेको सुसारे माता | धेनु धात्री तथा पृथ्वी, पृथ्वी पनि | पृथ्वी पनि माता हुन् | साधारणतया मानिसहरु आफु जन्मिएको मातृभूमिको ख्याल राख्छन् | त्यो राम्रो हो | तर त्योसँगै तिनीहरुले गौ-माताको पनि ख्याल राख्नुपर्छ | तर तिनीहरुले माताको ख्याल राख्दैनन् | तसर्थ तिनीहरु पापी छन् | तिनीहरुले पीडा भोग्नुपर्छ | तिनीहरुले युद्ध, महामारी, भोकमरी सहनुपर्छ | जब मानिस पापी हुन्छन्, तत्काल प्रकृतिको सजाय स्वत: आउँछ | तपाईले नकार्न सक्नुहुन्न |

तसर्थ कृष्ण भावनामृत अभियान भनेको सम्पूर्ण समस्याको समाधान हो | मानिसलाई पापी नबन्न सिकाउने | किनकि एउटा पापी मानिस कृष्ण भावनाभावित हुन सक्दैन | कृष्ण भावनाभावित हुनु भनेको उसले आफ्ना पापी गतिविधिहरु त्याग्नुपर्छ |