NE/Prabhupada 0195 - शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, दृढतामा बलियो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0195 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in Canada]] | [[Category:NE-Quotes - in Canada]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0194 - यहाँ आदर्श मानिस छन्|0194|NE/Prabhupada 0196 - केवल अाध्यात्मिक विषयप्रति लालायित होऊ|0196}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|s-0wVWIZl0o|शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, दृढतामा बलियो- Prabhupāda 0195}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760621SB.TOR_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 31: | Line 34: | ||
:ततो यतेत कुशल: क्षेमाय भवम आश्रित: | :ततो यतेत कुशल: क्षेमाय भवम आश्रित: | ||
:शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | :शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | ||
:(Vanisource:sb 7.6.5|श्री भा ७|६|५]]) | :([[Vanisource:sb 7.6.5|श्री भा ७|६|५]]) | ||
यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ-गतिं हि विष्णु | स्वार्थ-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत: स्वतो वा | मतिर् न कृष्णे परत: स्वतो वा मिथो ऽभिपद्येत गृह-व्रतानाम अदान्त-गोभिर् विशतां तमिस्रं पुन: पुनश् चर्वित-चर्वणानाम् (Vanisource:sb 7.5.30|श्री भा ७|५|३०]]) | यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ-गतिं हि विष्णु | स्वार्थ-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत: स्वतो वा | | ||
:मतिर् न कृष्णे परत: स्वतो वा | |||
:मिथो ऽभिपद्येत गृह-व्रतानाम | |||
:अदान्त-गोभिर् विशतां तमिस्रं | |||
:पुन: पुनश् चर्वित-चर्वणानाम् | |||
:([[Vanisource:sb 7.5.30|श्री भा ७|५|३०]]) | |||
कृष्ण भावना....मतिर् न कृष्णे | मानिसहरु कृष्ण भावनभावित हुने इच्छा गर्दैनन् | किन ? मतिर् न कृष्णे परत: स्वतो वा | अरुको आदेश अनुसार | जस्तै हामी यो कृष्ण भावना संसारभरी फैलाउन खोज्दैछौं, परत: | स्वतो भनेको व्यक्तिगत रुपमा | व्यक्तिगत प्रयासबाट | जसरी मैले भगवाद्-गीता वा श्रीमद्-भागवतम् र अरु कुनै वैदिक साहित्य पढ्दैछु | मतिर् न कृष्णे परत: स्वतो वा | मिथो वा भनेको "सम्मेलनद्वारा|" आजकल सम्मेलन गर्नु भनेको प्रख्यात कुरा भएको छ | कोहि पनि आफ्नो व्यक्तिगत प्रयासले कृष्ण भावनाभावित हुन सक्दैन वा अरु कसैको सल्लाहबाट वा ठुला-ठुला सम्मेलन आयोजना गरेर | किन ? गृह-व्रतानाम् | किनकि उसको जीवनको वास्तविक लक्ष्य भनेको " म यो घरमा बस्छु |" गृह-व्रतानाम् | गृह भनेको गृहस्थ जीवन, गृह भनेको शरीर, गृह भनेको ब्रह्माण्ड | धेरै गृहहरु छन्, ठुला र साना | | कृष्ण भावना....मतिर् न कृष्णे | मानिसहरु कृष्ण भावनभावित हुने इच्छा गर्दैनन् | किन ? मतिर् न कृष्णे परत: स्वतो वा | अरुको आदेश अनुसार | जस्तै हामी यो कृष्ण भावना संसारभरी फैलाउन खोज्दैछौं, परत: | स्वतो भनेको व्यक्तिगत रुपमा | व्यक्तिगत प्रयासबाट | जसरी मैले भगवाद्-गीता वा श्रीमद्-भागवतम् र अरु कुनै वैदिक साहित्य पढ्दैछु | मतिर् न कृष्णे परत: स्वतो वा | मिथो वा भनेको "सम्मेलनद्वारा|" आजकल सम्मेलन गर्नु भनेको प्रख्यात कुरा भएको छ | कोहि पनि आफ्नो व्यक्तिगत प्रयासले कृष्ण भावनाभावित हुन सक्दैन वा अरु कसैको सल्लाहबाट वा ठुला-ठुला सम्मेलन आयोजना गरेर | किन ? गृह-व्रतानाम् | किनकि उसको जीवनको वास्तविक लक्ष्य भनेको " म यो घरमा बस्छु |" गृह-व्रतानाम् | गृह भनेको गृहस्थ जीवन, गृह भनेको शरीर, गृह भनेको ब्रह्माण्ड | धेरै गृहहरु छन्, ठुला र साना | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:55, 29 January 2021
Lecture on SB 7.6.5 -- Toronto, June 21, 1976
प्रद्युम्न: अनुवाद : " तसर्थ, जब यो भौतिक अस्तित्वमा, भवम् आश्रित:, जुन मानिस सहि र गलत छुट्याउन सक्षम छ, उसले जीवनको उच्च लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ , जबसम्म शरीर स्वस्थ र बलियो छ तथा दुर्बलताद्वारा विचलित हुँदैन |"
प्रभुपाद:
- ततो यतेत कुशल: क्षेमाय भवम आश्रित:
- शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम्
- (श्री भा ७|६|५)
यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ-गतिं हि विष्णु | स्वार्थ-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत: स्वतो वा |
- मतिर् न कृष्णे परत: स्वतो वा
- मिथो ऽभिपद्येत गृह-व्रतानाम
- अदान्त-गोभिर् विशतां तमिस्रं
- पुन: पुनश् चर्वित-चर्वणानाम्
- (श्री भा ७|५|३०)
कृष्ण भावना....मतिर् न कृष्णे | मानिसहरु कृष्ण भावनभावित हुने इच्छा गर्दैनन् | किन ? मतिर् न कृष्णे परत: स्वतो वा | अरुको आदेश अनुसार | जस्तै हामी यो कृष्ण भावना संसारभरी फैलाउन खोज्दैछौं, परत: | स्वतो भनेको व्यक्तिगत रुपमा | व्यक्तिगत प्रयासबाट | जसरी मैले भगवाद्-गीता वा श्रीमद्-भागवतम् र अरु कुनै वैदिक साहित्य पढ्दैछु | मतिर् न कृष्णे परत: स्वतो वा | मिथो वा भनेको "सम्मेलनद्वारा|" आजकल सम्मेलन गर्नु भनेको प्रख्यात कुरा भएको छ | कोहि पनि आफ्नो व्यक्तिगत प्रयासले कृष्ण भावनाभावित हुन सक्दैन वा अरु कसैको सल्लाहबाट वा ठुला-ठुला सम्मेलन आयोजना गरेर | किन ? गृह-व्रतानाम् | किनकि उसको जीवनको वास्तविक लक्ष्य भनेको " म यो घरमा बस्छु |" गृह-व्रतानाम् | गृह भनेको गृहस्थ जीवन, गृह भनेको शरीर, गृह भनेको ब्रह्माण्ड | धेरै गृहहरु छन्, ठुला र साना |