NE/Prabhupada 0195 - शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, दृढतामा बलियो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0195 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Canada]]
[[Category:NE-Quotes - in Canada]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0194 - यहाँ आदर्श मानिस छन्|0194|NE/Prabhupada 0196 - केवल अाध्यात्मिक विषयप्रति लालायित होऊ|0196}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|de0M92CMIjI|शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, दृढतामा बलियो- Prabhupāda 0195}}
{{youtube_right|s-0wVWIZl0o|शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, दृढतामा बलियो- Prabhupāda 0195}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760621SB.TOR_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760621SB.TOR_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 31: Line 34:
:ततो यतेत कुशल: क्षेमाय भवम आश्रित:  
:ततो यतेत कुशल: क्षेमाय भवम आश्रित:  
:शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम्  
:शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम्  
:(Vanisource:sb 7.6.5|श्री भा ७|६|५]])  
:([[Vanisource:sb 7.6.5|श्री भा ७|६|५]])  

यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ​-गतिं हि विष्णु | स्वार्थ​-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त​-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत​: स्वतो वा | मतिर् न कृष्णे परत: स्वतो वा मिथो ऽभिपद्येत गृह​-व्रतानाम अदान्त​-गोभिर् विशतां तमिस्रं पुन: पुनश् चर्वित​-चर्वणानाम् (Vanisource:sb 7.5.30|श्री भा ७|५|३०]])
यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ​-गतिं हि विष्णु | स्वार्थ​-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त​-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत​: स्वतो वा |  
 
:मतिर् न कृष्णे परत: स्वतो वा  
:मिथो ऽभिपद्येत गृह​-व्रतानाम  
:अदान्त​-गोभिर् विशतां तमिस्रं  
:पुन: पुनश् चर्वित​-चर्वणानाम्  
:([[Vanisource:sb 7.5.30|श्री भा ७|५|३०]])

कृष्ण भावना....मतिर् न कृष्णे | मानिसहरु कृष्ण भावनभावित हुने इच्छा गर्दैनन् | किन ? मतिर् न कृष्णे परत: स्वतो वा | अरुको आदेश अनुसार | जस्तै हामी यो कृष्ण भावना संसारभरी फैलाउन खोज्दैछौं, परत: | स्वतो भनेको व्यक्तिगत रुपमा | व्यक्तिगत प्रयासबाट | जसरी मैले भगवाद्-गीता वा श्रीमद्-भागवतम् र अरु कुनै वैदिक साहित्य पढ्दैछु | मतिर् न कृष्णे परत: स्वतो वा | मिथो वा भनेको "सम्मेलनद्वारा|" आजकल सम्मेलन गर्नु भनेको प्रख्यात कुरा भएको छ | कोहि पनि आफ्नो व्यक्तिगत प्रयासले कृष्ण भावनाभावित हुन सक्दैन वा अरु कसैको सल्लाहबाट वा ठुला-ठुला सम्मेलन आयोजना गरेर | किन ? गृह​-व्रतानाम् | किनकि उसको जीवनको वास्तविक लक्ष्य भनेको " म यो घरमा बस्छु |" गृह​-व्रतानाम् | गृह​ भनेको गृहस्थ जीवन, गृह​ भनेको शरीर, गृह​ भनेको ब्रह्माण्ड | धेरै गृह​हरु छन्, ठुला र साना |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:55, 29 January 2021

Lecture on SB 7.6.5 -- Toronto, June 21, 1976

प्रद्युम्न​: अनुवाद : " तसर्थ, जब यो भौतिक अस्तित्वमा, भवम् आश्रित​:, जुन मानिस सहि र गलत छुट्याउन सक्षम छ, उसले जीवनको उच्च लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ , जबसम्म शरीर स्वस्थ र बलियो छ तथा दुर्बलताद्वारा विचलित हुँदैन |"

प्रभुपाद:

ततो यतेत कुशल: क्षेमाय भवम आश्रित:
शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम्
(श्री भा ७|६|५)

यो मानव कार्य हुनुपर्छ, कि शरीरं पौरुषं यावन न विपद्येत पुष्कलम् | त जबसम्म हामी स्वस्थ र बलियो छौं तथा हामीले राम्ररी काम गर्न सक्छौ, स्वास्थ निकै राम्रो हुन्छ, यसको फाइदा लिनुपर्छ | कृष्ण भावनामृत अभियान कुनै अल्छि मान्छेको लागि होइन | यो धेरै बलियो मानिसको लागि हो : शारीरिक रुपमा बलियो, मानसिक रुपमा बलियो, निर्धारणमा बलियो -सबै कुरामा बलियो- बुद्धिमा बलियो | यो उनीहरुको लागि हो | किनकि हामीले जीवनको सर्वोच्च लक्ष्यको प्राप्ति सम्पन्न गर्नुपर्छ | दुर्भाग्यवस, उनीहरुलाई जीवनको सर्वोच्च लक्ष्य के हो भनेर थाहा छैन | आधुनिक मानिसहरु.......आधुनिक होइन, सधै | अहिलेका विशिष्ट मानिसहरुलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | जो यस भौतिक संसारमा छ, ऊ मायामा छ, अर्थात् उसलाई आफ्नो जीवनको उद्देश्य थाहा नै छैन | न ते विदु:, उनीहरुलाई थाहा छैन, स्वार्थ​-गतिं हि विष्णु | स्वार्थ​-गतिं | सबैजना स्वार्थी हुन्छन् | उनीहरु स्वार्थ प्रकृतिको पहिलो नियम हो भन्छन् | तर उनीहरुलाई स्वार्थ के हो भनेर थाहा छैन | आफ्नो घर फर्किने तयारी नगरी- त्यो उसको वास्तविक स्वार्थ हो- ऊ अर्को जन्ममा कुकुर हुँदैछ | के त्यो स्वार्थ हो ? तर उनीहरुलाई थाहा छैन | प्रकृतिको नियम कसरी चल्दैछ भनेर उनीहरुलाई थाहा छैन | न ते विदु: | अदान्त​-गोभिर् विशतां तमिस्रम् | मतिर् न कृष्णे परत​: स्वतो वा |

मतिर् न कृष्णे परत: स्वतो वा
मिथो ऽभिपद्येत गृह​-व्रतानाम
अदान्त​-गोभिर् विशतां तमिस्रं
पुन: पुनश् चर्वित​-चर्वणानाम्
(श्री भा ७|५|३०)