NE/Prabhupada 0212 - वैज्ञानिक रुपमा मृत्यु पछि जीवन हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0212 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0211 - हाम्रो लक्ष्य श्री चैतन्य महाप्रभुको इच्छा स्थापित गर्नु हो|0211|NE/Prabhupada 0213 - मृत्युलाई रोक - त्यसपछि तिम्रो सिद्धि हेरौंला|0213}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|eEN9_hX1UJI|वैज्ञानिक रुपमा मृत्यु पछि जीवन हुन्छ - Prabhupāda 0212}}
{{youtube_right|Nd9_kEo4tj4|वैज्ञानिक रुपमा मृत्यु पछि जीवन हुन्छ - Prabhupāda 0212}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760610GC.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760610GC.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 44: Line 47:
डा वोल्फ: तिनीहरु पुनः यसलाई वैज्ञानिक रुपमा सिद्ध पार्ने प्रयास गर्दैछन् |  
डा वोल्फ: तिनीहरु पुनः यसलाई वैज्ञानिक रुपमा सिद्ध पार्ने प्रयास गर्दैछन् |  


प्रभुपाद: तिनीहरुलाई गर्न देऊ | वैज्ञानिक रुपले, मृत्युपछि जीवन हुन्छ | हामी बारम्बार भन्छौं, कि मेरो बालक शरीर अहिले मृत छ, त्यो गइसक्यो, गायब | मसँग भिन्न शरीर छ | त्यसैले मृत्युपछि जीवन हुन्छ | यो व्यवहारिक छ | यो कृष्णले भन्नुहुन्छ, तथा देहान्तर​-प्राप्तिः ([[Vanisource:BG 2.13|भगी २।१३]]) | त्यसैगरी, न हन्यते हन्यमाने शरीरे ([[Vanisource:BG 2.20|भगी २।२०]]) | यो भगवानको आधिकारिक बयान हो, र व्यवहारिक रुपमा हामी देख्छौं कि हामीले एउटा शरीरपछि अर्को प्राप्त गर्छौं, तर म निरन्तर रहन्छु | आपत्ति कहाँ छ ? मृत्युपछि जीवन हुन्छ | तथाकथित मृत्यु भनेको शरीरको विनाश हो | जब हामी त्यो जीवनप्रति अडिग हुन्छौं, जुनपछि मृत्यु हुँदैन, तब त्यसको पछाडि लाग्नुपर्छ | त्यो बुद्धिमानी हो | भगवद्गीतामा उलीख गरिएको छ, कि यदि तिमीले केवल कृष्णलाई बुझ्छौ र यदि तिमी उहाँकहाँ फर्कन योग्य हुन्छौ भने त्यसपछि कुनै मृत्यु हुनेछैन |
प्रभुपाद: तिनीहरुलाई गर्न देऊ | वैज्ञानिक रुपले, मृत्युपछि जीवन हुन्छ | हामी बारम्बार भन्छौं, कि मेरो बालक शरीर अहिले मृत छ, त्यो गइसक्यो, गायब | मसँग भिन्न शरीर छ | त्यसैले मृत्युपछि जीवन हुन्छ | यो व्यवहारिक छ | यो कृष्णले भन्नुहुन्छ, तथा देहान्तर​-प्राप्तिः ([[Vanisource:BG 2.13 (1972)|भगी २।१३]]) | त्यसैगरी, न हन्यते हन्यमाने शरीरे ([[Vanisource:BG 2.20 (1972)|भगी २।२०]]) | यो भगवानको आधिकारिक बयान हो, र व्यवहारिक रुपमा हामी देख्छौं कि हामीले एउटा शरीरपछि अर्को प्राप्त गर्छौं, तर म निरन्तर रहन्छु | आपत्ति कहाँ छ ? मृत्युपछि जीवन हुन्छ | तथाकथित मृत्यु भनेको शरीरको विनाश हो | जब हामी त्यो जीवनप्रति अडिग हुन्छौं, जुनपछि मृत्यु हुँदैन, तब त्यसको पछाडि लाग्नुपर्छ | त्यो बुद्धिमानी हो | भगवद्गीतामा उलीख गरिएको छ, कि यदि तिमीले केवल कृष्णलाई बुझ्छौ र यदि तिमी उहाँकहाँ फर्कन योग्य हुन्छौ भने त्यसपछि कुनै मृत्यु हुनेछैन |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:58, 29 January 2021



Garden Conversation -- June 10, 1976, Los Angeles


प्रभुपाद: आधुनिक शिक्षामा तिनीहरु बुझ्न सक्दैनन् कि यो जन्म, मृत्यु, बुढ्यौली र रोगको पुनरावृत्ति एउटा झन्झट हो | तिनीहरु यो बुझ्दैनन् | किन तिनीहरु यसलाई स्वीकार्छन् ? यसलाई स्वीकार्ने, तिनीहरु सोच्छन् कि अरु कुनै उपाय छैन | तर यदि यसलाई रोक्ने कुनै उपाय छ भने तिनीहरु किन यसलाई ग्रहण गर्दैनन् ? हँ ? यो शिक्षाको के मूल्य रहन्छ ? तिनीहरु सहि र गलतबीच भेद देख्न सक्दैनन् | कसैलाई मृत्यु मन पर्दैन, तर मृत्यु हुन्छ | कसैलाई बुढो बन्न मन छैन, तर बुढ्यौली हुन्छ | किन तिनीहरु यी ठुला समस्याहरुलाई छेउमा राख्छन् र वैज्ञानिक विकासमा गर्व गर्छन् ? कस्तो प्रकारको शिक्षा हो यो ? यदि तिनीहरु सहि र गलतबीच भेद देख्न सक्दैनन् भने यो शिक्षाको के नतिजा निस्कन्छ ? शिक्षा भनेको मानिसले सहि र गलतबीच भेद देख्न सक्नुपर्छ | तर तिनीहरु देख्न सक्दैनन्, वा तिनीहरुलाई थाहा पनि छैन कि मृत्यु राम्रो होइन, तर तिनीहरु मृत्यु रोक्ने प्रयास किन गर्दैनन् ? विकास कहाँ छ ? तिनीहरु विज्ञानको विकासमा धेरै गर्व गर्छन् | विकास कहाँ छ ? तिमी मृत्यु रोक्न सक्दैनौ | तिमी बुढ्यौली रोक्न सक्दैनौ | तिनी आधुनिक औषधि उत्पादन गर्न सक्छौ, तर किन तिमी रोग रोक्न सक्दैनौ ? यो औषधि लिऊ, कुनै रोग हुनेछैन | त्यो विज्ञान कहाँ छ ? हँ ?

नलिनीकण्ठ​: तिनीहरु भन्छन् कि तिनीहरु यसमा प्रयास गर्दैछन् |

प्रभुपाद: त्यो अर्को मूर्खता हो | गफ लगाउने |

गोपवृन्दपाल​: जसरी हामीले भन्छौं कि कृष्ण भावना क्रमिक विधि हो, तिनीहरु भन्छन् कि तिनीहरुको वैज्ञानिक विकास पनि क्रमिक विधि हो |

प्रभुपाद: क्रमिक विधि, तर के तिनीहरु सोच्छन् कि तिनीहरु मृत्यु रोक्न सक्छन् ? हामी विश्वस्त छौं कि हामी घर फर्कदैछौं, भगवद्-धाम फर्कदैछौं, कृष्णकहाँ | तर तिनीहरुको दृढता कहाँ छ कि तिनीहरु मृत्यु, बुढ्यौली, रोग रोक्न सक्छन् ?

डा वोल्फ: नयाँ गफ यो छ कि तिनीहरु भन्छन् कि तिनीहरु प्रयास गर्दैछन्, तिनीहरुले यो तथ्य स्थापित गरेका छन् कि मृत्युपछि जीवन हुन्छ |

प्रभुपाद: जीवन हुन्छ |

डा वोल्फ: तिनीहरु पुनः यसलाई वैज्ञानिक रुपमा सिद्ध पार्ने प्रयास गर्दैछन् |

प्रभुपाद: तिनीहरुलाई गर्न देऊ | वैज्ञानिक रुपले, मृत्युपछि जीवन हुन्छ | हामी बारम्बार भन्छौं, कि मेरो बालक शरीर अहिले मृत छ, त्यो गइसक्यो, गायब | मसँग भिन्न शरीर छ | त्यसैले मृत्युपछि जीवन हुन्छ | यो व्यवहारिक छ | यो कृष्णले भन्नुहुन्छ, तथा देहान्तर​-प्राप्तिः (भगी २।१३) | त्यसैगरी, न हन्यते हन्यमाने शरीरे (भगी २।२०) | यो भगवानको आधिकारिक बयान हो, र व्यवहारिक रुपमा हामी देख्छौं कि हामीले एउटा शरीरपछि अर्को प्राप्त गर्छौं, तर म निरन्तर रहन्छु | आपत्ति कहाँ छ ? मृत्युपछि जीवन हुन्छ | तथाकथित मृत्यु भनेको शरीरको विनाश हो | जब हामी त्यो जीवनप्रति अडिग हुन्छौं, जुनपछि मृत्यु हुँदैन, तब त्यसको पछाडि लाग्नुपर्छ | त्यो बुद्धिमानी हो | भगवद्गीतामा उलीख गरिएको छ, कि यदि तिमीले केवल कृष्णलाई बुझ्छौ र यदि तिमी उहाँकहाँ फर्कन योग्य हुन्छौ भने त्यसपछि कुनै मृत्यु हुनेछैन |