NE/Prabhupada 0271 - कृष्णको नाम अच्युत हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0271 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0270 - हरेक व्यक्तिको आफ्नो प्राकृतिक झुकाव हुन्छ|0270|NE/Prabhupada 0272 - भक्ति दिव्य हुन्छ|0272}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|vs3Qwy0eqUY|कृष्णको नाम अच्युत हो - Prabhupada 0271}}
{{youtube_right|UQD6yCcWW04|कृष्णको नाम अच्युत हो - Prabhupada 0271}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730807BG.LON_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730807BG.LON_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

<!-- BEGIN VANISOURCE LINK -->
<!-- BEGIN VANISOURCE LINK -->
'''[[Vanisource:Lecture on BG 2.10 -- London, August 16, 1973|Lecture on BG 2.10 -- London, August 16, 1973]]'''
'''[[Vanisource:730807 - Lecture BG 02.07 - London|Lecture on BG 2.7 -- London, August 7, 1973]]'''
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
गुण समान हुन्छ, तर परिमाण फरक हुन्छ | गुण समान भएको कारण हामीसँग पनि भगवानको जस्तै प्रवृत्तिहरु छन् | कृष्णसँग आफ्नी आनन्द शक्ति, श्रीमती राधारानीसँग प्रेम गर्ने प्रवृत्ति छ | हामी कृष्णको अंश भएको कारण हामीसँग पनि यो माया गर्ने प्रवृति छ | यो स्वभाव हो | तर जब हामी भौतिक प्रकृतिको सम्पर्कमा आउँछौं..... कृष्ण भौतिक प्रकृतिको सम्पर्कमा आउनुहुन्न | त्यसैले, कृष्णको नाम अच्युत हो | उहाँ कहिल्यै गिर्नुहुन्न| तर हाम्रो गिर्ने सम्भावना हुन्छ, प्रकृतेः क्रियमाणानि | हामी प्रकृतिको प्रभावमा छौ | प्रकृतेः क्रियमाणानि गुणैःकर्माणि सर्वशः ([[Vanisource:BG 3.27|भ गी ३।२७]]) | हामी प्रकृतिको फन्दामा पर्ने बित्तिकै.... प्रकृति तीन गुणले बनेकी छिन्, सत्त्व गुण, रजो गुण र तमो गुण | हामी यी मध्ये एउटा गुणको प्रभावमा पर्छौं | यो नै कारण हो, कारणं गुण​-सङ ([[Vanisource:BG 13.22|भ गी १३।२२]]) | गुण​-सङ्ग​ | अर्थात् विभिन्न गुणसँग संगत गर्नु | गुण​-सङ्ग अस्य जीवस्य, जीवात्माको | यो नै कारण हो |​ कसैले सोध्न सक्छ: "यदि जीव भगवान् समान राम्रो छ भने किन एउटा जीव कुकुर बन्छ र अर्को जीव देवता, ब्रह्मा बन्छ ?" यसको उत्तर भनेको कारणम् हो | त्यसको कारण गुण-सङ्घ अस्य हो | अस्य जीवस्य गुण​-सङ्ग​ | किन भने ऊ उक्त गुणको संगतमा हुन्छ | सत्त्व-गुण​, रजो-गुण​, तमो-गुण​ |  
गुण समान हुन्छ, तर परिमाण फरक हुन्छ | गुण समान भएको कारण हामीसँग पनि भगवानको जस्तै प्रवृत्तिहरु छन् | कृष्णसँग आफ्नी आनन्द शक्ति, श्रीमती राधारानीसँग प्रेम गर्ने प्रवृत्ति छ | हामी कृष्णको अंश भएको कारण हामीसँग पनि यो माया गर्ने प्रवृति छ | यो स्वभाव हो | तर जब हामी भौतिक प्रकृतिको सम्पर्कमा आउँछौं..... कृष्ण भौतिक प्रकृतिको सम्पर्कमा आउनुहुन्न | त्यसैले, कृष्णको नाम अच्युत हो | उहाँ कहिल्यै गिर्नुहुन्न| तर हाम्रो गिर्ने सम्भावना हुन्छ, प्रकृतेः क्रियमाणानि | हामी प्रकृतिको प्रभावमा छौ | प्रकृतेः क्रियमाणानि गुणैःकर्माणि सर्वशः ([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७]]) | हामी प्रकृतिको फन्दामा पर्ने बित्तिकै.... प्रकृति तीन गुणले बनेकी छिन्, सत्त्व गुण, रजो गुण र तमो गुण | हामी यी मध्ये एउटा गुणको प्रभावमा पर्छौं | यो नै कारण हो, कारणं गुण​-सङ ([[Vanisource:BG 13.22 (1972)|भ गी १३।२२]]) | गुण​-सङ्ग​ | अर्थात् विभिन्न गुणसँग संगत गर्नु | गुण​-सङ्ग अस्य जीवस्य, जीवात्माको | यो नै कारण हो |​ कसैले सोध्न सक्छ: "यदि जीव भगवान् समान राम्रो छ भने किन एउटा जीव कुकुर बन्छ र अर्को जीव देवता, ब्रह्मा बन्छ ?" यसको उत्तर भनेको कारणम् हो | त्यसको कारण गुण-सङ्घ अस्य हो | अस्य जीवस्य गुण​-सङ्ग​ | किन भने ऊ उक्त गुणको संगतमा हुन्छ | सत्त्व-गुण​, रजो-गुण​, तमो-गुण​ |  

उपनिषदमा यसको व्याख्या विस्तृत रुपमा दिइएको छ, कसरी गुण-संगले काम गर्छ | जस्तै आगो | यसका झिल्काहरु हुन्छन् | कहिलेकहिं ती झिल्का आगोबाट झर्छन् | झिल्का झर्दा तीन अवस्थाहरु हुन्छन् | यदि झिल्का सुख्खा घाँसमा पर्यो भने तत्काल घाँसमा आगो लाग्छ | यदि झिल्का साधारण घाँसमा पर्यो भने त्यो केहि समय बल्छ, र केहि समयपछि निभ्छ | तर यदि झिल्का पानीमा पर्छ भने त्यो त्यो तुरुन्त निभ्छ | जसलाई सत्त्व-गुणको प्रभावमा छन्, उनीहरु बुद्धिमान हुन्छन् | उनीहरुसँग ज्ञान हुन्छ | जस्तै ब्राह्मण | र जो रजो-गुणको प्रभावमा हुन्छन्, उनीहरु भौतिक कार्यमा अग्रसर हुन्छन् | र जो तमो-गुणको प्रभावमा हुन्छन्, उनीहरु अल्छि र सुस्त हुन्छन् | त्यति हो | यी लक्षणहरु हुन् | तमो-गुण भनेको उनीहरु धेरै अल्छि र सुस्त हुन्छन | रजो-गुण भनेको धेरै सक्रिय, तर बाँदर जस्तै सक्रिय | बाँदर धेरै सक्रिय हुन्छ, तर धेरै खतरनाक हुन्छ | जब... हामीले बाँदरलाई कहिल्यै निस्क्रिय देख्दैनौ | जब त्यो बस्छ, त्यसले आवाज निकाल्छ "गट् गट् गट् गट् |"

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:35, 12 August 2021

Lecture on BG 2.7 -- London, August 7, 1973

गुण समान हुन्छ, तर परिमाण फरक हुन्छ | गुण समान भएको कारण हामीसँग पनि भगवानको जस्तै प्रवृत्तिहरु छन् | कृष्णसँग आफ्नी आनन्द शक्ति, श्रीमती राधारानीसँग प्रेम गर्ने प्रवृत्ति छ | हामी कृष्णको अंश भएको कारण हामीसँग पनि यो माया गर्ने प्रवृति छ | यो स्वभाव हो | तर जब हामी भौतिक प्रकृतिको सम्पर्कमा आउँछौं..... कृष्ण भौतिक प्रकृतिको सम्पर्कमा आउनुहुन्न | त्यसैले, कृष्णको नाम अच्युत हो | उहाँ कहिल्यै गिर्नुहुन्न| तर हाम्रो गिर्ने सम्भावना हुन्छ, प्रकृतेः क्रियमाणानि | हामी प्रकृतिको प्रभावमा छौ | प्रकृतेः क्रियमाणानि गुणैःकर्माणि सर्वशः (भ गी ३।२७) | हामी प्रकृतिको फन्दामा पर्ने बित्तिकै.... प्रकृति तीन गुणले बनेकी छिन्, सत्त्व गुण, रजो गुण र तमो गुण | हामी यी मध्ये एउटा गुणको प्रभावमा पर्छौं | यो नै कारण हो, कारणं गुण​-सङ (भ गी १३।२२) | गुण​-सङ्ग​ | अर्थात् विभिन्न गुणसँग संगत गर्नु | गुण​-सङ्ग अस्य जीवस्य, जीवात्माको | यो नै कारण हो |​ कसैले सोध्न सक्छ: "यदि जीव भगवान् समान राम्रो छ भने किन एउटा जीव कुकुर बन्छ र अर्को जीव देवता, ब्रह्मा बन्छ ?" यसको उत्तर भनेको कारणम् हो | त्यसको कारण गुण-सङ्घ अस्य हो | अस्य जीवस्य गुण​-सङ्ग​ | किन भने ऊ उक्त गुणको संगतमा हुन्छ | सत्त्व-गुण​, रजो-गुण​, तमो-गुण​ |