NE/Prabhupada 0349 - मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0349 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Ar...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New York]]
[[Category:NE-Quotes - in USA, New York]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0348 - यदि कसैले पचास वर्ष हरे कृष्ण जप्छ भने ऊ अवश्य पूर्ण हुनेछ|0348|NE/Prabhupada 0350 - हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं|0350}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|7NbYJ57FA0k|मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें<br/>- Prabhupāda 0349}}
{{youtube_right|MriG2qwPVsA|मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें<br/>- Prabhupāda 0349}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


त्यसैले बुद्धिमान मानिसलाई थाहा हुनुपर्छ कि धेरै परिस्थितिको बारेमा, धेरै जीवनको बारेमा | तिनीहरुलाई थाहा छैन | अर्को दिन डाक्टर स्वरूप दामोदार बोल्दै हुनुहुन्थ्यो, तिनीहरुले जति वैज्ञानिक अथवा शैक्षिक विकाश गरेपनि, यी दुई चिज आवश्यक छ | तिनीहरुलाई यी लोकको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु मात्रै अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयाश गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमि एउटा अथवा दुईटा जान्छौ, त्यहाँ लाखौँ छन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यो ज्ञान हो | र अर्को ज्ञान तिनीहरुलाई थाहा छैन : यो जीवनको समस्या के हो भनेर | दुई चिज तिनीहरुमा कमि छ | र हामी यी दुई चिजको चिन्ता लिँदै छौँ | यो जीवनको समस्या भनेको हामीमा कमि छ, हामी कृष्ण भन्दा धेरै टाढा छौँ, त्यसैले हामीले दुख भोगीरहेका छौँ | यदि तिमीले कृष्ण भावना अपनायौ भने, सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छन्, त्यसैले कृष्णले तिमीलाई मौका दिनुभएको छ कि, तिमीलाई जहाँ जान मन छ, त्यहिँ जाउ | तर बुद्धिमान व्यक्ति सधैँ, मद्-याजिनो ऽपि यान्ति माम् (भा गी ९|२५)| "जो कृष्ण चेतनामा छन्, तिनीहरु मसँग आउँछन् |" त्यसैले यी दुइबीच के फरक छ ? यदि म चन्द्रलोक, मंगल ग्रह अथवा ब्रह्मलोक, गएँ भने, कृष्ण भन्नुहुन्छ, आ-ब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भा गी ८|१६)| र कृष्ण पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भा गी १५|६)| मद्-याजिनो ऽपि यान्ति माम् | त्यसैले तिमीले यो कृष्णचेतनाको मौका पाएका छौ, सबै कुरा भागवत गीतामा भनिएको छ, यो मौका नगुमाउ | धेरै मुर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा राजनीतिकको पछि नलाग | यो कृष्णचेतना अभियान अपनाउ | र त्यो मात्र सम्भव छ गुरु-कृष्ण​-कृपाय (चै च अध्य १९|१५१)| गुरु र कृष्णको कृपाले तिमीले सबै ज्ञान पाउन सक्छौ | यो गोप्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (शू ६|२३) त्यसैले यो गुरु पुजा जुन हामीले गर्दै छौँ, यो मनोमानी होइन ; यो वास्तविक शिक्षा हो | तिमी सधैँ गाउँछौ ? गुरु-मुख​-पद्म​-वाक्य​... आर ना करिया ऐक्य​ | यो अनुवाद हो | म तिमीलाई स्पस्ट भन्छु , यो कृष्ण चेतनामा जति थोरै सफलता छ, म मात्र बुझ्छु कि यो मेरो गुरु महाराजले भन्नुभएको थियो | तिमि पनि त्यो जारि राख | अनि हरेक सफलता आउँछ |


धेरै धन्यवाद |
बुद्धिमान मानिसलाई विभिन्न परिस्थिति, विभिन्न जीवनको बारेमा थाहा हुनुपर्छ | तिनीहरुलाई थाहा छैन | अर्को दिन डा. स्वरूप दामोदाले भन्दै थिए, कि तिनीहरुले जति पनि वैज्ञानिक अथवा शैक्षिक विकास गरेतापनि यी दुई कुराहरुको कमी देखिएको छ | तिनीहरुलाई यी लोकहरुको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु केवल अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयास गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमी एउटा अथवा दुईटा ग्रहमा गए पनि लाखौँ ग्रहहरु बाँकी हुनेछन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यसको बारेमा कुनै ज्ञान छैन ? र अर्को ज्ञान: तिनीहरुलाई यो जीवनको समस्याको बारेमा थाहा छैन | तिनीहरुमा यी दुई कुराहरुको कमी छ | र हामी यी दुई कुराहौरको बारेमा चर्चा गर्दैछौं | यो जीवनको समस्या भनेको हामीमा कमी छ, हामी कृष्णभावना भन्दा धेरै टाढा छौँ; त्यसैले हामीले दुःख भोगिरहेका छौँ | यदि तिमीले कृष्णभावना ग्रहण गर्छौ भने सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छ, कृष्णले तिमीलाई मौका दिनुहुन्छ कि तिमीलाई जहाँ जाने इच्छा छ, तिमी त्यहीं जान सक्छौ | तर बुद्धिमान व्यक्ति, मद्-याजिनो ऽपि यान्ति माम् ([[vanisource:bg 9.25|भ गी ९|२५]])| "जो कृष्णभावनाभावित छन्, तिनीहरु मकहाँ आउँछन् |" यी दुईबीच के फरक छ ? यदि म चन्द्रलोक जाऊँ वा मंगल ग्रह जाऊँ वा ब्रह्मलोक जाऊँ, कृष्णले भन्नुहुन्छ, आ-ब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन ([[vanisource:bg 8.16|भ गी ८|१६]]) | तिमी ब्रह्मलोक जान सक्छौ तर क्षिणे पुण्ये पुण्यो मर्त्य लोकं विशन्ति: "तिमी पुनः यहीं फर्कनुपर्नेछ |" र कृष्णले पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम ([[vanisource:bg 15.6|भ गी १५|६]]) | मद्-याजिनो ऽपि यान्ति माम् |
 
तिमीले यो कृष्णभावना रुपी अवसर प्राप्त गरेका छौ | सबै कुराको विवरण भगवद्‌-गीतामा छ | यो अवसर नगुमाऊ | धेरै मूर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा नेताहरुको पछि नलाग | कृष्णभावना ग्रहण गर | र त्यो केवल गुरु-कृष्ण​-कृपाय ([[vanisource:cc madhya 19.151|चै च मध्य १९|१५१]]) बाट सम्भव छ | गुरु र कृष्णको कृपाले तिमीले सम्पूर्ण सफलता हासिल गर्न सक्नेछौ | यो नै रहस्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (श्वे उ ६|२३) हामीले गरिरहेको यस गुरु पुजा, यो मनोमानी ढंगले गरिएको होइन; यो वास्तविक शिक्षा हो | तिमीले सधैँ गाउँछौ | के थियो त्यो ? गुरु-मुख​-पद्म​-वाक्य​... आर ना करिया ऐक्य​ | यो अनुवाद हो | म तिमीलाई उदारतापूर्वक भन्छु, यो कृष्णभावनामृत अभियानको कारण भनेको मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें | तिमीले पनि यसलाई जारी राख्न सक्छौ | तब तिमीहरु अवश्य सफल हुनेछौ | धेरै, धेरै धन्यवाद |
 


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:21, 29 January 2021



Arrival Address -- New York, July 9, 1976


बुद्धिमान मानिसलाई विभिन्न परिस्थिति, विभिन्न जीवनको बारेमा थाहा हुनुपर्छ | तिनीहरुलाई थाहा छैन | अर्को दिन डा. स्वरूप दामोदाले भन्दै थिए, कि तिनीहरुले जति पनि वैज्ञानिक अथवा शैक्षिक विकास गरेतापनि यी दुई कुराहरुको कमी देखिएको छ | तिनीहरुलाई यी लोकहरुको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु केवल अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयास गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमी एउटा अथवा दुईटा ग्रहमा गए पनि लाखौँ ग्रहहरु बाँकी हुनेछन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यसको बारेमा कुनै ज्ञान छैन ? र अर्को ज्ञान: तिनीहरुलाई यो जीवनको समस्याको बारेमा थाहा छैन | तिनीहरुमा यी दुई कुराहरुको कमी छ | र हामी यी दुई कुराहौरको बारेमा चर्चा गर्दैछौं | यो जीवनको समस्या भनेको हामीमा कमी छ, हामी कृष्णभावना भन्दा धेरै टाढा छौँ; त्यसैले हामीले दुःख भोगिरहेका छौँ | यदि तिमीले कृष्णभावना ग्रहण गर्छौ भने सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छ, कृष्णले तिमीलाई मौका दिनुहुन्छ कि तिमीलाई जहाँ जाने इच्छा छ, तिमी त्यहीं जान सक्छौ | तर बुद्धिमान व्यक्ति, मद्-याजिनो ऽपि यान्ति माम् (भ गी ९|२५)| "जो कृष्णभावनाभावित छन्, तिनीहरु मकहाँ आउँछन् |" यी दुईबीच के फरक छ ? यदि म चन्द्रलोक जाऊँ वा मंगल ग्रह जाऊँ वा ब्रह्मलोक जाऊँ, कृष्णले भन्नुहुन्छ, आ-ब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भ गी ८|१६) | तिमी ब्रह्मलोक जान सक्छौ तर क्षिणे पुण्ये पुण्यो मर्त्य लोकं विशन्ति: "तिमी पुनः यहीं फर्कनुपर्नेछ |" र कृष्णले पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | मद्-याजिनो ऽपि यान्ति माम् |

तिमीले यो कृष्णभावना रुपी अवसर प्राप्त गरेका छौ | सबै कुराको विवरण भगवद्‌-गीतामा छ | यो अवसर नगुमाऊ | धेरै मूर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा नेताहरुको पछि नलाग | कृष्णभावना ग्रहण गर | र त्यो केवल गुरु-कृष्ण​-कृपाय (चै च मध्य १९|१५१) बाट सम्भव छ | गुरु र कृष्णको कृपाले तिमीले सम्पूर्ण सफलता हासिल गर्न सक्नेछौ | यो नै रहस्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (श्वे उ ६|२३) हामीले गरिरहेको यस गुरु पुजा, यो मनोमानी ढंगले गरिएको होइन; यो वास्तविक शिक्षा हो | तिमीले सधैँ गाउँछौ | के थियो त्यो ? गुरु-मुख​-पद्म​-वाक्य​... आर ना करिया ऐक्य​ | यो अनुवाद हो | म तिमीलाई उदारतापूर्वक भन्छु, यो कृष्णभावनामृत अभियानको कारण भनेको मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें | तिमीले पनि यसलाई जारी राख्न सक्छौ | तब तिमीहरु अवश्य सफल हुनेछौ | धेरै, धेरै धन्यवाद |