NE/Prabhupada 0360 - हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0360 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0359 - मानिसले परम्परा प्रणालीद्वारा यो विज्ञान सिक्नुपर्छ|0359|NE/Prabhupada 0361 - उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन|0361}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|j503uGr8uTE|हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ<br />- Prabhupāda 0360}}
{{youtube_right|6L_E2pzKPbY|हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ<br />- Prabhupāda 0360}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760322SB.MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760322SB.MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


यहाँ, को नु अत्र ते अखिल​-गुरो भगवन प्रयास​ | सबैलाई हामीमा राम्रो गर्न केहि अधिक प्रयास गर्न जरुरि , तर कृष्णलाई पर्दैन | उहाँ कृष्ण हुनुहुन्छ | उहाँलाई मन लागेको जे पनि गर्न सक्नुहुन्छ | उहाँ अरुमा निर्भर हुनुहुन्न | अरु कृष्णको अनुमोदनमाथि निर्भर छन्, तर कृष्णलाई कसैको अनुमोदन चहिदैनन | त्यसैले प्रह्लाद महाराजले भगवान प्रयास भन्नुभयो | प्रयास,नलिन सलाह दिएको , विशेष गरी भक्तहरुलाई | एकले धेरै गारो प्रयास गर्नुपर्ने व्यापार अँगाल्नु हुदैन | हामीले केवल सम्भव हुने सजिलो कुरामात्रै अँगाल्नु पर्छ | वास्तवमै, भक्तले जोखिम उठाउछ | जस्तै हनुमान | उहाँ भगवान रामचन्द्रको सेवक हुनुहुन्थ्यो | त रामचन्द्र सितादेविको बारेमा जानकारी चाहानुहुन्थ्यो | त्यसैले उहाँले विचार गर्नुभएन, " म समुन्द्रको अर्को भाग लंकामा कसरि पुग्ने ?" उहाँले सजिलै, रामचन्द्रमा विश्वास राखेर, " जय राम ," त्यो माथि उफ्रिनु भयो | रामचन्द्रले सेतु बनाउनु पर्यो | निश्चय पनि, त्यो सेतु धेरै आश्चर्यजनक थियो किनकियो बनाउदा बाँदरहरुले ढुंगा ल्याएका थिए, र समुन्द्रमा फलेका थिए, तर त्यो ढुंगा तैरिरहेको थियो | तिम्रो आकर्षण-शक्तिको नियम कहाँ ? ढुंगा पानीमा तैरिरहेको छ | यो कुनै वैज्ञानिकहरुले गर्न सक्दैनन् | तर भगवान रामचन्द्रले इच्छा गर्नुभयो, र ढुंगा तैरिन थाल्यो | अन्यथा हामीले कति ढुंगा समुन्द्रमा फाल्न सक्छौ जसले गर्दा त्यो पुल बनाउने स्तरसम्म आउछ ? अह, यो सम्भाच छैन | यो सम्भव थियो, सबैकुरा सम्भव थियो, तर रामचन्द्र, भगवान रामचन्द्र चाहानुहुन्थ्यो, " यो सजिलै होस् | उनीहरुलाई ढुंगा ल्याउन देऊ र त्यो तैरिनेछ | तब हामी जान्छौ |" उहाँ ढुंगा बिना पनि जान सक्नु हुन्थ्यी, तर उहाँले बाँदरहरुको सेवा खोज्नु भयो | त्यहाँ धेरै बाँदरहरु थिए | बरो बरो बदरे, बरो बरो पेट् , लङ्क दिङ्गके, मत करे हेत् | त्यहाँ धेरै अरु बाँदरहरु थिए, तर हनुमान जस्तो योग्य कोहि पनि थिएन | त्यसैले उनीहरुलाई पनि कुनै मौका पाएका थिए " तिमि कुनै ढुंगाहरु लिएर आऊ | तिमि हनुमान जसरि समुन्द्रमा उफ्रिन सक्दैनौ, त्यसैले तिमीहरु ढुंगा लिएर आऊ, र मा ढुंगाहरुलाई तैरिन भन्छु |" त्यसैले कृष्णले जेपनि गर्न सक्नुहुन्छ | अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति | उहाँले जे पनि गर्न सक्नु हुन्छ | हामीले उहाँको कृपा बिना केहि गर्न सक्दैनौ | त्यसैले प्रह्लाद महाराज आग्रह गर्नुहुन्छ " यदि तपाई हामीमाथि कृपा गर्नुहुन्छ भने, यो तपाइको लागि ठुलो कार्य हैन, किनकि तपाईले जे पनि गर्नसक्नु हुन्छ | किनकि तपाईनै सृष्टिको, संरक्षण र विनाशको कारण हुनुहुन्छ, त्यसैले यो तपाइको लागि गारो कुरा हैन |" त्यो बाहेक, मूढेषु वै महद्-अनुग्रह आर्त​-बन्धो | साधारणतया, जो अर्थ - बन्धु, मानवताको पीडाको साथी छन्, उनीहरुले मूढमाथि कृपा गर्छन,दुस्टहरु लाई | कृष्ण त्यहि उद्देश्यका लागि आउनु हुन्छ किनकि हामी सबै मूढ हौ | दुष्क्ट्तिनो | न मां दुष्क्ट्तिनो मूढाः प्रपद्यन्ते | सामान्यतया, हामी धेरै पापी छौ, किनकि हामी धेरै मूढ हौ | हामी कृष्णसँग समर्पण हुदैनौ | न मां प्रपद्यन्ते | जसले कृष्णसँग समर्पण गर्दैन, उसलाई दुष्कृतिन​, मूढ​, नराधमा, माययापहृत​-ज्ञाना भनेर छुट्याइन्छ | कृष्णको इच्छा विपरित स्वतन्त्र हुन सम्भव छैन | त्यो सम्भव छैन | त्यसैले जसले कृष्णको अनुग्रह नभई स्वतन्त्र तरिकाले काम गर्न खोज्दै छन्, उनीहरु मूढ हुन, सबै दुस्ट | उनीहरुले कृष्णले भन्नुभएको स्वीकार गर्दैनन्, र उनीहरुले कृष्ण बिनाको केहि नियम बनाउन खोज्दै छन् | " त्यहाँ भगवानको आवश्यता छैन |" य, धेरै वैज्ञानिकहरु , उनीहरु यस्तो भन्छन् | " अब हामीसँग विज्ञान छ | हामीले जे पनि गर्नसक्छौ |" उनीहरु सबै मूढ हुन् | यो सम्भव छैन | स्वतन्त्र हिसाबले कृष्णको इच्छा बिना गर्न सक्दैनौ | सर्वोत्तम कुरा भनेको सधै कृष्णको कृपा पाउन कोसिस गर्नुपर्छ | र तिमीले कृष्णको कृपा सिधै पाउन सक्दैनन् | त्यो पनि अर्को बिन्दु हो | किं तेन ते प्रिय​-जनान अनुसेवतां न​: तिमीले कृष्णको भक्तहरुको कृपा बिना उहाँमा सिधै जान सक्दैनौ | यस्य प्रसादाद भगवत्-प्रसाद​: | तिमीले भगवानबाट सिधै कृपा पाउँन सक्दैनौ | त्यो अर्को मुर्खता हो | तिमीले कृष्णको सेवकबाट जानुपर्छ | गोपी-भर्तुर पद​-कमलयोर दास​-दास​-दासानुदास​: | यो हाम्रो प्रक्रिया हो | हामीले कृष्णमा सिधै जान सक्दैनौ | हामीले कृष्णको दास माथि सेवा गर्न सुरु गर्नुपर्छ | र कृष्णको दास को हुन् ? एक अर्को कृष्णको दासको दास हुनुपर्छ | यसलाई दास​-दासानुदास भनिन्छ | कोहि पनि कृष्णको स्वतन्त्र दास हुनसक्दैन | त्यो अर्को मुर्खता हो | कृष्णले सिधै कसैलाई पनि स्वीकार गर्नुहुदैन | होइन, त्यो सम्भव छैन | तिमि दासको दासको प्रक्रियाबाट आउनुपर्छ | ( चै च मध्य १३|८०) | यसलाई परम्परा प्रणाली भनिन्छ | र जब तिमीले परम्परा प्रणालीबाट ज्ञान लिन्छौ...... कृष्णले ब्रह्मालाई भन्नुभयो, ब्रह्माले नारदलाई भन्नुभयो, नारदले व्यसदेवलाई भन्नुभयो, र हामीले यो ज्ञान पाएका छौ | जसरि अर्जुनले पाए.....भगवाद गीता कृष्णले अर्जुनका लागि बोलेका थिए | त यदि हामीले नि अर्जुनले जस्तै बुझ्ने प्रक्रिया छाड्यौँ भने, तिमीले कृष्णलाई कहिलेपनि बुझ्न सक्दैनौ | यो सम्भव छैन | तिमीले अर्जुनले स्विकारेका प्रक्रिया अंगाल्छौ भने | अर्जुनले पनि भनेका थिए, " मैले हजुरलाई भगवान भनेर स्वीकार गर्छु, किनकि व्यसदेवले स्विकार्नु भएको छ, असितले स्विकार्नु भएको छ, नारदले स्विकार्नु भएको छ |" त्यो एकै कुरा | हामीले कृष्णलाई बुझ्नुपर्छ | हामीले सिधै बुझ्न सक्दैनौ | त्यसैले ये दुस्ट जो कृष्णलाई सिधै बुझ्न खोज्दै छन्, उनीहरु दुस्ट हुन् | उनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | चाहे ऊ ठुलै मानिस किन नहोस् | कोहि पनि ठुलो मानिस छैन | उनीहरु पनि स वै..... स्व​-विड्-वराहोष्ट्र​-खरै: संस्तुत​: पुरुष: पशु: ( श्री भ २|३|१९)| पुरुष: पशु: यी ठुला, ठुला मानिस जसको प्रशंसा यी दुस्टहरु गर्दै छन्, ये ठुला ठुला अगुवाहरु, उनीहरु के हुन् ? किनकि उनीहरु कृष्णका भक्त हैनन्, उनीहरुले नेतृत्व गर्न सक्दैनन् | उनीहरु केवल गलत बाटोमा लागि रहेका छन् | त्यसैले हामीले यी सबैलाई दुस्ट मान्छौ | यो नै निष्कर्ष हो | यो एक निष्कर्ष लिऊ | केहिपनि तिमि कोहिबाट सिक्न खोज्छौ भने, पहिले हेर कि त्यो मानिस कृष्णको भक्त हो कि हैन | नभए कुनै शिक्षा नालिऊ | हामी कुनै मनिसबाट, " सायद," "हुनसक्छ," भन्नेहरुसँग शिक्षा लिदैनौ | हामीलाई त्यस्ता वैज्ञानिक वा गणितज्ञ चाहिदैन | एक जसले कृष्णलाई बुझ्छ, जो कृष्णको भक्त , जो कृष्ण सुन्न साथ परमानंदमा व्याकुल हुन्छ, तिमि उबाट ज्ञान लिऊ | अन्यथा सबै दुस्ट हुन् |  
को नु अत्र ते अखिल​-गुरो भगवन प्रयास​ | सबैले किर्ति प्राप्त गर्न केहि अधिक प्रयास गर्न जरुरि हुन्छ, तर कृष्णलाई भने आवश्यक पर्दैन | उहाँ कृष्ण हुनुहुन्छ | उहाँले इच्छा गरेको जे पनि गर्न सक्नुहुन्छ | उहाँ अरुमा निर्भर हुनुहुन्न | अरु मानिसहरु कृष्णको अनुमोदनमाथि निर्भर हुन्छन्, तर कृष्णलाई कसैको अनुमोदन चाहिंदैन | त्यसैले प्रह्लाद महाराजले भन्नुभयो - भगवान प्रयास | विशेष गरी भक्तहरुलाई "प्रयास" नलिन सल्लाह दिनुभएको छ | मानिसले धेरै कठिन प्रयास गर्नुपर्ने व्यवसाय अँगाल्नु हुँदैन | हामीले केवल सम्भव हुने सजिलो कार्यमात्रै अँगाल्नुपर्छ |  
 
अवश्य पनि, भक्तले कहिलेकाहीं जोखिम उठाउँछन् | जस्तै हनुमान | उहाँ भगवान रामचन्द्रको सेवक हुनुहुन्थ्यो | रामचन्द्रले सीतादेविको बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्थ्यो | हनुमानले विचार गर्नुभएन, " म समुद्रको अर्को भाग लंकामा कसरि पुग्न सकौंला ?" उहाँले केवल भगवान् रामचन्द्रमा विश्वास राखेर, " जय राम ," भन्दै समुद्रमाथि उफ्रिनुभयो | रामचन्द्रले सेतु बाँध बनाउनुपर्यो | अवश्य पनि, त्यो सेतु बाँध निकै आश्चर्यजनक थियो किनकि यसको निर्माण गर्दा बाँदरहरुले ढुंगा ल्याउँदै समुद्रमा फालेका थिए, तर त्यो ढुंगा तैरिरहेको थियो | तिम्रो गुरुत्वाकर्षणको नियमले कहाँ काम गर्‍यो ? ढुंगा पानीमा तैरिरहेको छ | यो कुनै वैज्ञानिकहरुले गर्न सक्दैनन् | तर भगवान् रामचन्द्रले इच्छा गर्नुभयो; र ढुंगा तैरिन थाल्यो | अन्यथा हामीले समुद्रमा बाँध बनाउने स्तरसम्म ल्याउनका लागि कति ढुंगा फाल्न सक्छौं ? ओहो, यो सम्भव छैन | तर यो सम्भव थियो, सबैकुरा सम्भव थियो, किनकि रामचन्द्र, भगवान् रामचन्द्र चाहनुहुन्थ्यो, "यो सजिलै पुरा होस् | उनीहरुलाई ढुंगा ल्याउन् र त्यो तैरियोस् | त्यसपछि हामी जानेछौं |" उहाँ बाँधबिना पनि जान सक्नुहुन्थ्यो, तर उहाँले बाँदरहरुबाट सेवा ग्रहण गर्ने इच्छा गर्नुभयो | त्यहाँ धेरै बाँदरहरु थिए | बरो बरो बदरे, बरो बरो पेट् , लङ्क दिङ्गके, मत करे हेत् | त्यहाँ अरु बाँदरहरु पनि थिए, तर हनुमान जस्तो योग्य कोहि पनि थिएन | त्यसैले उनीहरुलाई पनि मौका दिइएको थियो" तिमीहरु केहि ढुंगा ल्याऊ | तिमीहरु हनुमान जसरि समुद्रमाथि उफ्रन सक्दैनौ, त्यसैले तिमीहरु ढुंगा ल्याऊ, र ढुंगाहरुलाई तैरिन आदेश दिन्छु |" कृष्णले जे पनि गर्न सक्नुहुन्छ | अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति | उहाँले जे पनि गर्न सक्नुहुन्छ | हामीले उहाँको कृपा बिना केहि गर्न सक्दैनौं | त्यसैले प्रह्लाद महाराज आग्रह गर्नुहुन्छ " यदि हजुर हामीमाथि कृपा गर्नुहुन्छ भने, त्यो हजुरका लागि ठुलो कार्य होइन, किनकि हजुरले जे पनि गर्न सक्नुहुन्छ | हजुर नै सृष्टि, संरक्षण र विनाशको कारण हुनुभएकाले यो हजुरका लागि कठिन कार्य होइन |" त्यो बाहेक, मूढेषु वै महद्-अनुग्रह आर्त​-बन्धो | साधारणतया, जो अर्थ-बन्धु छन्, अर्थात् पिडित मानव समुदायका मित्र छन्, उनीहरुले विशेषगरि मूढ र धूर्तहरु माथि कृपा गर्दछन् | कृष्ण त्यहि उद्देश्य पूर्तिका लागि आउनुहुन्छ किनभने हामीहरु सबैजना मूढ हौँ | दुष्कृतिनो | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते | सामान्यतया, हामी धेरै पापी मूढ भएकाले हामी कृष्णमा शरणागत हुँदैनौं | न मां प्रपद्यन्ते | जो कृष्णमा शरणागत हुँदैन, उसलाई दुष्कृतिन​, मूढ​, नराधमा, माययापहृत​-ज्ञाना भनेर छुट्याइएको छ | कृष्णको इच्छा विपरित स्वतन्त्र हुन सम्भव नै छैन | त्यो सम्भव छैन | तसर्थ, जसले कृष्णको अनुग्रह नभई स्वतन्त्र तरिकाले कार्य गर्न खोज्दैछन्, उनीहरु सबै मूढ र धूर्त हुन् | उनीहरुले कृष्णले भन्नुभएको कुरा स्वीकार गर्दैनन् कृष्ण बिनाको केहि नियम बनाउन खोज्दैछन् | "भगवान्‌को आवश्यता छैन |" धेरै वैज्ञानिकहरु यसो भन्ने गर्छन् | " अब हामीसँग विज्ञान छ | हामीले जे पनि गर्नसक्छौं |" उनीहरु सबै मूढ हुन् | यो सम्भव छैन | कृष्णको इच्छा बिना स्वतन्त्र रुपमा केहि पनि गर्न सकिंदैन । त्यसैले सर्वोत्तम कुरा भनेको हामीले सधैं कृष्णको कृपा प्राप्त गर्न कोसिस गर्नुपर्छ |  
 
र तिमीले कृष्णको कृपा सिधै प्राप्त गर्न सक्दैनौ | यो पनि अर्को महत्वपूर्ण कुरा हो | किं तेन ते प्रिय​-जनान अनुसेवतां न​: तिमीले कृष्णको भक्तहरुको कृपा बिना उहाँ समक्ष सिधै जान सक्दैनौ | यस्य प्रसादाद भगवत्-प्रसाद​: | तिमीले भगवान्‌बाट सिधै कृपा प्राप्त गर्न सक्दैनौ | त्यो अर्को मूर्खता हो | तिमी कृष्णको सेवकमार्फत जानुपर्छ | गोपी-भर्तुर पद​-कमलयोर दास​-दास​-दासानुदास​: | यो हाम्रो प्रक्रिया हो | हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ र कृष्णको दास को हो ? जो कृष्णको दासको दास भएका छन् | यसलाई दास​-दासानुदास भनिन्छ | कोहि पनि कृष्णको स्वतन्त्र दास हुनसक्दैन | त्यो अर्को मूर्खता हो | कृष्णले सिधै कसैलाई पनि स्वीकार गर्नुहुँदैन | त्यो सम्भव छैन | तिमि दासको दास मार्फत आउनुपर्छ | ([[vanisource: c madhya 13.80|चै च मध्य १३|८०]]) | यसलाई परम्परा प्रणाली भनिन्छ | र जब तिमीले परम्परा प्रणालीबाट ज्ञान लिन्छौ...... कृष्णले ब्रह्मालाई ज्ञान दिनुभयो, ब्रह्माले नारदलाई दिनुभयो, नारदले व्यासदेवलाई दिनुभयो, र हामीले यो ज्ञान प्राप्त गरेका छौं | जसरि अर्जुनले पाए.....भगवद् गीता कृष्णले अर्जुनका लागि भन्नुभएको थियो । त यदि हामीले अर्जुनले बुझेको प्रक्रियालाई त्याग्छौं भने हामीले कहिल्यैपनि कृष्णलाई बुझ्न सक्दैनौं | यो सम्भव छैन | तिमीले अर्जुनले स्वीकार गरेको प्रक्रियालाई अँगाल्नुपर्दछ | अर्जुनले पनि भनेका थिए, " मैले हजुरलाई भगवान् भनेर स्वीकार गर्दैछु, किनकि व्यासदेवले पनि स्वीकार गर्नुभएको छ, असितले स्वीकार गर्नुभएको छ, नारदले स्वीकार गर्नुभएको छ |" उही कुरा | हामीले कृष्णलाई बुझ्नुपर्छ | हामीले सिधै बुझ्न सक्दैनौं | यी धूर्तहरु कृष्णलाई विवेचनाद्वारा बुझ्न खोज्दैछन्, उनीहरु सबै दुष्ट हुन् | उनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | चाहे ऊ ठुलै मानिस किन नहोस् | कोहि पनि ठुलो मानिस छैन | उनीहरु पनि स वै..... स्व​-विड्-वराहोष्ट्र​-खरै: संस्तुत​: पुरुष: पशु: ([[vanisource: sb 2.3.19|श्री भ २|३|१९]]) | पुरुष: पशु:यी ठुल्ठुला मानिसहरु, जसलाई केहि दुष्ट अगुवाहरुले प्रशंसा गरिरहेकाछन्, उनीहरु के हुन् ? उनीहरु कृष्णका भक्त नभएका कारण उनीहरुले नेतृत्व गर्न सक्दैनन् | उनीहरुले केवल गलत बाटोतर्फ लगिरहेका छन् | त्यसैले हामीले यी सबैलाई धूर्त मान्छौं | यो नै निष्कर्ष हो | यो निष्कर्षलाई ग्रहण गर | तिमि कोहिबाट कुनै कुरा सिक्न खोज्छौ भने, सर्वप्रथम यो विचार गर कि त्यो मानिस कृष्णको भक्त हो कि होइन | अन्यथा कुनै पनि शिक्षा नालिऊ | हामी कुनै मनिसबाट, " सायद," "हुनसक्छ," जस्ता शिक्षाहरु लिंदैनौं | हामीलाई त्यस्ता वैज्ञानिक वा गणितज्ञ चाहिंदैन | जसले कृष्णलाई बुझ्दछन्, जो कृष्णको भक्त छन्, जो कृष्णको नाम सुन्नासाथ परमानन्दमा लिन हुन्छन्, तिमी त्यस्ता मानिसबाट ज्ञान लिऊ | अन्यथा सबै धूर्त हुन् | धेरै धेरै धन्यवाद |


धेरै धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:23, 29 January 2021



Lecture on SB 7.9.42 -- Mayapur, March 22, 1976


को नु अत्र ते अखिल​-गुरो भगवन प्रयास​ | सबैले किर्ति प्राप्त गर्न केहि अधिक प्रयास गर्न जरुरि हुन्छ, तर कृष्णलाई भने आवश्यक पर्दैन | उहाँ कृष्ण हुनुहुन्छ | उहाँले इच्छा गरेको जे पनि गर्न सक्नुहुन्छ | उहाँ अरुमा निर्भर हुनुहुन्न | अरु मानिसहरु कृष्णको अनुमोदनमाथि निर्भर हुन्छन्, तर कृष्णलाई कसैको अनुमोदन चाहिंदैन | त्यसैले प्रह्लाद महाराजले भन्नुभयो - भगवान प्रयास | विशेष गरी भक्तहरुलाई "प्रयास" नलिन सल्लाह दिनुभएको छ | मानिसले धेरै कठिन प्रयास गर्नुपर्ने व्यवसाय अँगाल्नु हुँदैन | हामीले केवल सम्भव हुने सजिलो कार्यमात्रै अँगाल्नुपर्छ |

अवश्य पनि, भक्तले कहिलेकाहीं जोखिम उठाउँछन् | जस्तै हनुमान | उहाँ भगवान रामचन्द्रको सेवक हुनुहुन्थ्यो | रामचन्द्रले सीतादेविको बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्थ्यो | हनुमानले विचार गर्नुभएन, " म समुद्रको अर्को भाग लंकामा कसरि पुग्न सकौंला ?" उहाँले केवल भगवान् रामचन्द्रमा विश्वास राखेर, " जय राम ," भन्दै समुद्रमाथि उफ्रिनुभयो | रामचन्द्रले सेतु बाँध बनाउनुपर्यो | अवश्य पनि, त्यो सेतु बाँध निकै आश्चर्यजनक थियो किनकि यसको निर्माण गर्दा बाँदरहरुले ढुंगा ल्याउँदै समुद्रमा फालेका थिए, तर त्यो ढुंगा तैरिरहेको थियो | तिम्रो गुरुत्वाकर्षणको नियमले कहाँ काम गर्‍यो ? ढुंगा पानीमा तैरिरहेको छ | यो कुनै वैज्ञानिकहरुले गर्न सक्दैनन् | तर भगवान् रामचन्द्रले इच्छा गर्नुभयो; र ढुंगा तैरिन थाल्यो | अन्यथा हामीले समुद्रमा बाँध बनाउने स्तरसम्म ल्याउनका लागि कति ढुंगा फाल्न सक्छौं ? ओहो, यो सम्भव छैन | तर यो सम्भव थियो, सबैकुरा सम्भव थियो, किनकि रामचन्द्र, भगवान् रामचन्द्र चाहनुहुन्थ्यो, "यो सजिलै पुरा होस् | उनीहरुलाई ढुंगा ल्याउन् र त्यो तैरियोस् | त्यसपछि हामी जानेछौं |" उहाँ बाँधबिना पनि जान सक्नुहुन्थ्यो, तर उहाँले बाँदरहरुबाट सेवा ग्रहण गर्ने इच्छा गर्नुभयो | त्यहाँ धेरै बाँदरहरु थिए | बरो बरो बदरे, बरो बरो पेट् , लङ्क दिङ्गके, मत करे हेत् | त्यहाँ अरु बाँदरहरु पनि थिए, तर हनुमान जस्तो योग्य कोहि पनि थिएन | त्यसैले उनीहरुलाई पनि मौका दिइएको थियो" तिमीहरु केहि ढुंगा ल्याऊ | तिमीहरु हनुमान जसरि समुद्रमाथि उफ्रन सक्दैनौ, त्यसैले तिमीहरु ढुंगा ल्याऊ, र म ढुंगाहरुलाई तैरिन आदेश दिन्छु |" कृष्णले जे पनि गर्न सक्नुहुन्छ | अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति | उहाँले जे पनि गर्न सक्नुहुन्छ | हामीले उहाँको कृपा बिना केहि गर्न सक्दैनौं | त्यसैले प्रह्लाद महाराज आग्रह गर्नुहुन्छ " यदि हजुर हामीमाथि कृपा गर्नुहुन्छ भने, त्यो हजुरका लागि ठुलो कार्य होइन, किनकि हजुरले जे पनि गर्न सक्नुहुन्छ | हजुर नै सृष्टि, संरक्षण र विनाशको कारण हुनुभएकाले यो हजुरका लागि कठिन कार्य होइन |" त्यो बाहेक, मूढेषु वै महद्-अनुग्रह आर्त​-बन्धो | साधारणतया, जो अर्थ-बन्धु छन्, अर्थात् पिडित मानव समुदायका मित्र छन्, उनीहरुले विशेषगरि मूढ र धूर्तहरु माथि कृपा गर्दछन् | कृष्ण त्यहि उद्देश्य पूर्तिका लागि आउनुहुन्छ किनभने हामीहरु सबैजना मूढ हौँ | दुष्कृतिनो | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते | सामान्यतया, हामी धेरै पापी र मूढ भएकाले हामी कृष्णमा शरणागत हुँदैनौं | न मां प्रपद्यन्ते | जो कृष्णमा शरणागत हुँदैन, उसलाई दुष्कृतिन​, मूढ​, नराधमा, माययापहृत​-ज्ञाना भनेर छुट्याइएको छ | कृष्णको इच्छा विपरित स्वतन्त्र हुन सम्भव नै छैन | त्यो सम्भव छैन | तसर्थ, जसले कृष्णको अनुग्रह नभई स्वतन्त्र तरिकाले कार्य गर्न खोज्दैछन्, उनीहरु सबै मूढ र धूर्त हुन् | उनीहरुले कृष्णले भन्नुभएको कुरा स्वीकार गर्दैनन् कृष्ण बिनाको केहि नियम बनाउन खोज्दैछन् | "भगवान्‌को आवश्यता छैन |" धेरै वैज्ञानिकहरु यसो भन्ने गर्छन् | " अब हामीसँग विज्ञान छ | हामीले जे पनि गर्नसक्छौं |" उनीहरु सबै मूढ हुन् | यो सम्भव छैन | कृष्णको इच्छा बिना स्वतन्त्र रुपमा केहि पनि गर्न सकिंदैन । त्यसैले सर्वोत्तम कुरा भनेको हामीले सधैं कृष्णको कृपा प्राप्त गर्न कोसिस गर्नुपर्छ |

र तिमीले कृष्णको कृपा सिधै प्राप्त गर्न सक्दैनौ | यो पनि अर्को महत्वपूर्ण कुरा हो | किं तेन ते प्रिय​-जनान अनुसेवतां न​: । तिमीले कृष्णको भक्तहरुको कृपा बिना उहाँ समक्ष सिधै जान सक्दैनौ | यस्य प्रसादाद भगवत्-प्रसाद​: | तिमीले भगवान्‌बाट सिधै कृपा प्राप्त गर्न सक्दैनौ | त्यो अर्को मूर्खता हो | तिमी कृष्णको सेवकमार्फत जानुपर्छ | गोपी-भर्तुर पद​-कमलयोर दास​-दास​-दासानुदास​: | यो हाम्रो प्रक्रिया हो | हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ । र कृष्णको दास को हो ? जो कृष्णको दासको दास भएका छन् | यसलाई दास​-दासानुदास भनिन्छ | कोहि पनि कृष्णको स्वतन्त्र दास हुनसक्दैन | त्यो अर्को मूर्खता हो | कृष्णले सिधै कसैलाई पनि स्वीकार गर्नुहुँदैन | त्यो सम्भव छैन | तिमि दासको दास मार्फत आउनुपर्छ | (चै च मध्य १३|८०) | यसलाई परम्परा प्रणाली भनिन्छ | र जब तिमीले परम्परा प्रणालीबाट ज्ञान लिन्छौ...... कृष्णले ब्रह्मालाई ज्ञान दिनुभयो, ब्रह्माले नारदलाई दिनुभयो, नारदले व्यासदेवलाई दिनुभयो, र हामीले यो ज्ञान प्राप्त गरेका छौं | जसरि अर्जुनले पाए.....भगवद् गीता कृष्णले अर्जुनका लागि भन्नुभएको थियो । त यदि हामीले अर्जुनले बुझेको प्रक्रियालाई त्याग्छौं भने हामीले कहिल्यैपनि कृष्णलाई बुझ्न सक्दैनौं | यो सम्भव छैन | तिमीले अर्जुनले स्वीकार गरेको प्रक्रियालाई अँगाल्नुपर्दछ | अर्जुनले पनि भनेका थिए, " मैले हजुरलाई भगवान् भनेर स्वीकार गर्दैछु, किनकि व्यासदेवले पनि स्वीकार गर्नुभएको छ, असितले स्वीकार गर्नुभएको छ, नारदले स्वीकार गर्नुभएको छ |" उही कुरा | हामीले कृष्णलाई बुझ्नुपर्छ | हामीले सिधै बुझ्न सक्दैनौं | यी धूर्तहरु कृष्णलाई विवेचनाद्वारा बुझ्न खोज्दैछन्, उनीहरु सबै दुष्ट हुन् | उनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | चाहे ऊ ठुलै मानिस किन नहोस् | कोहि पनि ठुलो मानिस छैन | उनीहरु पनि स वै..... स्व​-विड्-वराहोष्ट्र​-खरै: संस्तुत​: पुरुष: पशु: (श्री भ २|३|१९) | पुरुष: पशु:। यी ठुल्ठुला मानिसहरु, जसलाई केहि दुष्ट अगुवाहरुले प्रशंसा गरिरहेकाछन्, उनीहरु के हुन् ? उनीहरु कृष्णका भक्त नभएका कारण उनीहरुले नेतृत्व गर्न सक्दैनन् | उनीहरुले केवल गलत बाटोतर्फ लगिरहेका छन् | त्यसैले हामीले यी सबैलाई धूर्त मान्छौं | यो नै निष्कर्ष हो | यो निष्कर्षलाई ग्रहण गर | तिमि कोहिबाट कुनै कुरा सिक्न खोज्छौ भने, सर्वप्रथम यो विचार गर कि त्यो मानिस कृष्णको भक्त हो कि होइन | अन्यथा कुनै पनि शिक्षा नालिऊ | हामी कुनै मनिसबाट, " सायद," "हुनसक्छ," जस्ता शिक्षाहरु लिंदैनौं | हामीलाई त्यस्ता वैज्ञानिक वा गणितज्ञ चाहिंदैन | जसले कृष्णलाई बुझ्दछन्, जो कृष्णको भक्त छन्, जो कृष्णको नाम सुन्नासाथ परमानन्दमा लिन हुन्छन्, तिमी त्यस्ता मानिसबाट ज्ञान लिऊ | अन्यथा सबै धूर्त हुन् | धेरै धेरै धन्यवाद |