NE/Prabhupada 0368 - तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0368 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Nellore]]
[[Category:NE-Quotes - in India, Nellore]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0367 - वृन्दावन भनेको कृष्ण केन्द्रविन्दुमा रहनुहुन्छ|0367|NE/Prabhupada 0369 - मेरा शिष्यहरु मेरा अंश हुन्|0369}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|y_f6FZqZ55Y|तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ<br />- Prabhupāda 0368}}
{{youtube_right|2muvdydzh40|तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ<br />- Prabhupāda 0368}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760103MW.NEL_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760103MW.NEL_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

प्रभुपाद: म सोच्छु यो ब्रह्मविद्याको समाज हो ? त्यो व्यापार-चिह्न हो वा रामक्रिश्न​ मिशन हो |  
प्रभुपाद: म लाग्छ कि यो ब्रह्मविद्याको समाज हो | हँ ? त्यो व्यापार-चिह्न | वा रामकृष्ण​ मिशन हो |  

अच्युतानन्द : हैन, मोक्षको सेना |  
अच्युतानन्द : होइन, मोक्षको सेना |  

प्रभुपाद : मोक्षको सेना, ओह |  
प्रभुपाद : मोक्षको सेना, ओहो |

हरिकेश​ : वास्तवमा हामी एकमात्रै मोक्षको सेना हौ | ( विराम)  
हरिकेश​ : वास्तवमा केवल हामी मात्रै मोक्षको सेना हौँ | (विराम)  

अच्युतानन्द​:......अधिकारीको अधिकारी | हामीले उहाँको अधिकार स्वीकार गर्दैछौ, तर यो अनुभव उहाँको प्रत्यक्ष अनुभूतिबाट आउँछ, जुन, फिर्ता आउँछ.....  
अच्युतानन्द​:......अधिकारीको अधिकारी | हामीले उहाँको अधिकार स्वीकार गर्दैछौं, तर यो अनुभव उहाँको प्रत्यक्ष अनुभूतिबाट आउँछ, जुन पुनः.....  

प्रभुपाद : हामीले त्यस्तो अधिकारी लिदैनौ, जसले अरुबाट अनुभूति लिन्छन् | हामीले अधिकार केशवलाल् त्रिवेदीबाट लिन्छौ | अनुभवी |
प्रभुपाद : हामीले त्यस्तो अधिकारी स्वीकार गर्दैनौं, जसले अरुबाट अनुभूति शिक्षा लिन्छन् | हामीले त्यस्ता अधिकारीलाई स्वीकार गर्छौं जो......

प्रभुपाद: स्वतः | परास्य भक्तिर विविधैव श्रुयते स्वभाविकी ज्ञान​-बल​-क्रिया च​ | स्वभाव​, तिमीले.....जसरि तिमीले सोध्न सक्छौ कसरि कुनै कार्य गर्ने, यदि म भन्छु, " हो, तिमीलाई यो मनपर्छ, " स्वभाविकी | मसँग स्वाभाविक ज्ञान छ जसले मैले पूर्ण तरिकाले गर्नसक्छु | त्यो चल्दै छ | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम (भ गी ९|१०) | कृष्णले भन्नु भएको छ " तिमीलाई यो मन पर्छ |" त, तिमीले हेर्ने छौ, सबैकुरा पूर्णरुपमा एउटा निमको बिऊबाट निमको रुख पलाउछ | यो कृष्णले धेरै राम्ररी बनेको छ : बीजो ऽहं सर्व​-भूतानाम् ( भ गी ७|१०), त्यो निमको रुख आउँछ, आँपको आउदैन | रसायनहरु यसरि मिस्सियेका छन् | तिमीलाई त्यहाँ के छ थाहा छैन, बट वृक्ष​ | र एक ठुलो वरको रुख त्यहाँबाट आउँछ, अरु रुख हैन | त्यो ज्ञान हो | उहाँले सम्पूर्ण ज्ञान सानो स्थानमा दिनुभएको छ | त्यसैके कृष्ण भन्नुहुन्छ, बीजो ऽहं सर्व​-भूतानाम् | त्यहाँ कुनै गल्ति छैन | तिमि केवल त्यसलाई लिऊ र पालन गर | तिमीले नतिजा पाउँछौ |  
केशवलाल त्रिवेदी: अनुभवी हुन्छन् |  

अच्युतानन्द​ : त यो सिद्धान्तमा, जसले कुराहरुलाई उमार्छ, सबैकुरा, इशोपनिषदले भन्छ, सो ऽहम अस्मि: " म त्यो सिद्धान्त हु |" इशोपनिषदले आफ्नो परम श्लोकमा भन्छ, सो ऽहम अस्मि: " म त्यो हु |"
प्रभुपाद: स्वतः | परास्य भक्तिर विविधैव श्रुयते स्वभाविकी ज्ञान​-बल​-क्रिया च​ | स्वभाव​, तिमीले.....जस्तै, तिमीले मलाई कुनै कार्य कसरी गर्ने भनेर सोध्न सक्छौ, यदि मैले " हो, तिमी यसरी गर" भनेर जवाफ दिएँ भने स्वाभाविकी | मसँग कुनै पनि कार्य पूर्ण तरिकाले कसरी गर्न सकिन्छ भनेर स्वभाविक ज्ञान छ | यहि चलिरहेको छ | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम ([[vanisource: bg 9.10|भ गी ९|१०]]) | कृष्णले भन्नुहुन्छ कि " तिमीले यसो गर |" , तिमीले देखिरहेका छौ सबैकुरा पूर्ण भइरहेको छ | एउटा निमको बिऊबाट निमको रुख पलाउँछ | कृष्णले यसलाई धेरै राम्ररी बनाउनुभएको छ : बीजो ऽहं सर्व​-भूतानाम् ([[vanisource: bg 7.10|भ गी ७|१०]]), कि निमको बिजबाट निमको रुख आउँछ, आँपको आउँदैन | रसायनहरु यसरी मिसिएका छन् | तिमीलाई बट वृक्षभित्र के छ भनेर थाहा छैन​ | र त्यसबाट एउटा ठुलो वरको रुख पलाउँछ, अरु रुख पलाउँदैन | त्यो वास्तवमा ज्ञान हो | उहाँले सम्पूर्ण व्यवस्था सानो बिउभित्र दिनुभएको छ | त्यसैले कृष्ण भन्नुहुन्छ, बीजो ऽहं सर्व​-भूतानाम् | त्यसमा कुनै गल्ति छैन | तिमी केवल त्यसलाई लिऊ र रोप | तिमीले अवश्य नतिजा पाउनेछौ |  

प्रभुपाद: अस्मि भनेको " यो मेरो शक्ति हो | यो मेरो शक्ति हो |"  
अच्युतानन्द: यो सिद्धान्त, जसको मद्दतले सम्पूर्ण वस्तुहरु हुर्किन्छ्न्, इशोपनिषदमा भनिएको छ, सो ऽहम अस्मि: " म त्यो सिद्धान्त हुँ |" इशोपनिषदको अन्तिम श्लोकमा भनिएको छ, सो ऽहम अस्मि: "म त्यो शक्ति हुँ |"
 
प्रभुपाद: अस्मि अर्थात् "यो मेरो शक्ति हो |"  

अच्युतानन्द​ : होइन, यसले भन्छ......
अच्युतानन्द​ : होइन, यसले भन्छ......

प्रभुपाद: यदि म भन्छ " म इस्कोन हु ," त्यहाँ के गल्ति ? किनकि मैले यो सिर्जना गरेको हु, त्यसैले म भन्छु, " इस्कोन भनेको म | म इस्कोन हु |" तब त्यहाँ गल्ति के छ ? यो त्यस्तो छ | कृष्णको शक्तिबाट, सबैकुरा आएको छ | त्यसैले भनिएको छ ," म यो हु, म यो हु, म यो हु, म यो हु |" विभूति-भिन्नम् | किनकि सबैकुरा......जन्माद्य अस्य यत​: ( श्री १|१|१) | सबैकुरा कृष्णबाट आएको छ |  
प्रभुपाद: यदि मैले "म इस्कोन हुँ" भनेर बताउँछु भने यसमा के गल्ति हुन्छ ? मैले यो सिर्जना गरेकाले मैले भन्न सक्छु, "इस्कोन भनेको म हो | म इस्कोन हुँ |" यसमा के गल्ति छ ? यो त्यस्तै हो | कृष्णको शक्तिबाट सबैकुरा उत्पन्न भएको छ | त्यसैले यहाँ भनिएको छ ," म यो हुँ, म यो हुँ, म यो हुँ, म यो हुँ |" विभूति-भिन्नम् | किनकि सबैकुरा......जन्माद्य अस्य यत​: ([[vanisource: sb 1.1.1|श्री भा १|१|१]]) | सबैकुरा कृष्णबाट सिर्जना भएको हो |  

अच्युतानन्द​ : होइन, इशोपनिषदले भन्छ तिमि त्यो सिद्धान्त हौ | इशोपनिषदले भन्छ जुन सिद्धान्तले सुर्यलाई प्रकाश गर्दै छ, त्यो सिद्धान्त म हु |  
अच्युतानन्द​ : होइन, इशोपनिषदमा भनिएको छ कि हामी त्यहि सिद्धान्त हौँ | इशोपनिषदमा भनिएको छ कि जुन सिद्धान्तले सूर्यलाई प्रकाश प्रदान गरेको छ, त्यो सिद्धान्त म हुँ |  

प्रभुपाद: हो, एउटा भक्तले स्वीकार गर्छ.....त्यो हामी स्वीकार गर्छौ |  
प्रभुपाद: हो, एउटा भक्तले स्वीकार गर्छ.....त्यो हामी स्वीकार गर्छौं |  

अच्युतानन्द​ : सुर्यलाई प्रकाश गर्ने प्राणी म हु |"
अच्युतानन्द​ : सूर्यलाई प्रकाश प्रदान गर्ने प्राणी म हुँ |  

प्रभुपाद: मैले तिमीलाई बुझ्न सकिन |  
प्रभुपाद: मैले तिमीलाई बुझ्न सकिनँ |  

अच्युतानन्द​ : सो ऽहम अस्मि | त्यो सोह्रौं.......
अच्युतानन्द​ : सो ऽहम अस्मि | त्यो सोह्रौं.......

हरिकेश​ : " जसरि सुर्य मा जस्तै, रुपमा मैले गरिरहेको छु |" प्रभुपाद : हो, सो ऽहम अस्मि - किनकि म अंश हु |  
हरिकेश​: "सूर्यजस्तै म पनि त्यहि हुँ |"  
 
प्रभुपाद : हो, सो ऽहम अस्मि - किनकि म अंश हुँ |  

च्युतानन्द​ : हैन , तर यसले भन्छ " म त्यो हु ," त्यो हैनकी " म त्यसको अंश हु " "म त्यो हु |"  
अच्युतानन्द​ : होइन, तर यसमा भनिएको छ " म त्यो हुँ," "म त्यसको अंश हुँ" भनेर भनिएको छैन | "म त्यो हुँ |"  

प्रभुपाद: हैन, यदि त्यहाँ भनिएको छ भने, यसलाई स्वीकार गर्न सकिन्छ, किनकि गुणात्मक हिसाबले एकै हुन् |  
प्रभुपाद: होइन, यदि त्यहाँ भनिएको छ भने त्यसलाई स्वीकार गर्न सकिन्छ, किनकि गुणात्मक हिसाबले एकै हुन् |  

केशवलाल त्रिवेदि : मात्रा, धेरै फरक |  
केशवलाल त्रिवेदि : मात्रामा धेरै फरक पाउन सकिन्छ |  

प्रभुपाद : हो |  
प्रभुपाद : हो |  

प्रभुपाद : यदि म भन्छु, " म भारतीय हु ," त्यहाँ गल्ति के छ, यदि म भन्छु भने, " म भारतीय हु "?  
प्रभुपाद : यदि म, " म भारतीय हुँ" भनेर बताउँछु भने त्यसमा के गल्ति हुन्छ ?  
 
अच्युतानन्द​ : त्यो छुट्टै कुरा हो |
 
प्रभुपाद: हो | छुट्टै कुरा होइन |

अच्युतानन्द​ : त्यो कुनै छुट्टै कुरा हो |  
अच्युतानन्द​ : तर श्रुतिलाई प्रत्यक्ष स्वीकार गर्ने हो भने त्यसमा भनिएको छ कि हामी त्यहि सिद्धान्त हौँ |  

प्रभुपाद: हो | अरु केहि हैन |  
प्रभुपाद: त्यसैले तिमीले गुरुबाट सिक्नुपर्छ | र यदि तिमीले सिधै लिन खोज्यौ भने तिमी सधैं मूर्ख रहनेछौ | त्यसैले तिमीलाई गुरुको आवश्यकता पर्छ | त्यो नै श्रुतिको उपदेश हो | तद्-विज्ञानार्थं स गुरुम एवाभिगच्छेत् ( मू उ १|२|१२) | तिमीले श्रुति सिक्नुपर्छ | तिमी गुरुकहाँ जानुपर्छ |  

अच्युतानन्द​ : तर श्रुतिलाई स्वीकार गर्ने, तिमि त्यहि सिद्धान्त हौ |  
अच्युतानन्द​ : होइन, तर यो त्यसपछिको कुरा हो | उक्त उपनिषद्को परम निष्कर्ष, श्रुतिको परम निष्कर्ष यो छ कि हामी त्यहि सिद्धान्त हौँ |  

प्रभुपाद: त्यसैले तिमीले गुरुबाट सिक्नुपर्छ | र यदि तिमीले सिधै लियौ भने, तिमि मुर्खनै बस्ने छौ | त्यसैले तिमीलाई गुरु चाहिन्छ | त्यो नै श्रुतिको अनुदेश हो | तद्-विज्ञानार्थं स गुरुम एवाभिगच्छेत् ( मू ऊ १|२|१२) | तिमीले श्रुति पढ्नुपर्छ | तिमि गुरु हुनुपर्छ | अच्युतानन्द​ : होइन, तर यो त्यसपछि हुन्छ | उपनिषद्को परम निष्कर्ष हो, श्रुति, अधिकारी, तिमि त्यहि सिद्धान्त हौ |  
प्रभुपाद: हो, त्यहि सिद्धान्त हुँ | नित्यो नित्यानाम् |  

प्रभुपाद: हो, म त्यहि सिद्धान्त हु | नित्यो नित्यानाम् |  
अच्युतानन्द​ : ठिक छ, कुनै पनि कुरा अर्को शाश्वत भन्दा बढी शाश्वत हुन सक्दैन |  

अच्युतानन्द​ : ठिक छ, केहि कुरापनि अरु शास्वत भन्दा शास्वत हुन सक्दिन |  
प्रभुपाद : सबैजना शाश्वत छन् |  

प्रभुपाद : सबैजना अनन्त छन् |  
अच्युतानन्द​ : तब यो विरोधात्मक हुन्छ | नित्यो नित्यनानां: | हजुरले एउटा कुरा अर्को शाश्वत भन्दा बढी शाश्वत छ भनेर भन्न सक्नुहुन्न |  

अच्युतानन्द​ : तब यो विरोधात्मक छ | नित्यो नित्यनाना: | तिमीले एउटा कुरालाई अर्को भन्दा धेरै शास्वत छ भनेर भन्न सक्दैनौ |  
प्रभुपाद: होइन, होइन | त्यो मेरो निष्कर्ष होइन | सबैजना शाश्वत छन् |  

प्रभुपाद: हैन, हैन | त्यो बिन्दु हैन | सबैजना शास्वत छन् |
अच्युतानन्द​ : त्यसोभए एकभन्दा अर्को कसरी बढी शाश्वत हुन सक्छ....

अच्युतानन्द​ : त एक अर्को भन्दा अर्को कसरि शास्वत हुन सक्छ....
प्रभुपाद : जसरी भगवान् शास्वत हुनुहुन्छ, त्यसैगरी तिमी पनि शाश्वत छौ | तिमीले यो भौतिक शरीर स्वीकार गरेकाले तिमीले मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ | अन्यथा, जसरि भगवान शाश्वत हुनुहुन्छ, तिमी पनि शाश्वत छौ |

प्रभुपाद : जसरि भगवान शास्वत हुनुहुन्छ, त्यसैले तिमि पनि शास्वत छौ | किनकी तिमीले यो भौतिक शरीर स्वीकार गरेका छौ, तिमीले मुर्खता पूर्ण तरिकाले सोच्छौ तिमि शास्वत छैनौ | अन्यथा, जसरि भगवान शास्वत हुनुहुन्छ, तिमिपानी शास्वत छौ |
अच्युतानन्द​ : यदि दुवै शाश्वत हुन् भने एक अर्कोलाई किन भिन्न भन्नुपर्‍यो ?

अच्युतानन्द​ : यदि दुवै शास्वत हुन् भने, एक अर्कोसँग किन फरक हुन्छन् ?
प्रभुपाद: जसरी सूर्य त्यसको प्रकाशभन्दा भिन्न हुन्छ, तर गुणात्मक रुपमा ताप र प्रकाश एकै हुन्छन् | तर सूर्यको प्रकाश देखिने स्थानमा तिमीले त्यसलाई सूर्य भन्न सक्दैनौ | तिमीले त्यसो भन्न सक्दैनौ | मत्-स्थानि सर्व​-भूतानि नाहं तेष्व अवस्थित​: ([[vanisource: bg 9.4|भ गी ९|४]]) | स्पष्ट रूपमा भनिएको छ |

प्रभुपाद: जसरि सुर्य प्रकाशबाट भिन्न छ , तर गुणात्मक ताप र प्रकाश एकै छन् | तर त्यहाँ प्रकाश छ, तिमीले सुर्य त्यहि छ भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | मत्-स्थानि सर्व​-भूतानि नाहं तेष्व अवस्थित​: ( भ गी ९|४) | स्पष्ट रूपमा भनिएको छ |  
केशवलाल त्रिवेदि : स्वामीजी, तपाईले बताउनुभएको कुराबाट मैले तार्किक रुपमा के बुझें भने, "म ईश​ हुँ, तर म सर्वेश​ होइन | म आत्मा हुँ तर परमात्मा होइन |" म अंश​ हुँ तर परमांश​ होइन |"

केशवलाल त्रिवेदि : स्वामीजी, तपाईले यो बुझाउनु भयो, र मैले यो बाट तार्किक कुरा पाउँदै छु, कि " म ईश​ हु, तर सर्वेश​ हैन | म आत्मन हु तर परमात्मन् हैन |" म अंश​ हु तर परमांश​ होइन |"
प्रभुपाद : हो, त्यो अर्कोमा व्याख्या गरिएको छ.....तिमीले सन्दर्भ लिनुपर्छ | ईश्वर​: परम: कृष्ण​: ( ब्र स ५|१) | म पनि ईश्वर हु | यो कुरा मैले धेरै पटक बताइसकेको छु | तर त्यसको अर्थ यो होइन कि म परमेश्वर हुँ | परमेश्वर त कृष्ण हुनुहुन्छ | यो भवन के हो ?

प्रभुपाद : हो, त्यो अर्कोमा व्याख्या गरिएको .....तिमीले सन्दर्भ लिनुपर्छ | ईश्वर​: परम: कृष्ण​: ( ब्र स ५|१) | मपनि ईश्वर हु | त्यो धेरै पटक बव्याख्या गरिएको छ | तर त्यो भनेको म परमेश्वर हु भन्ने हैन | परमेश्वर कृष्ण हुनुहुन्छ | यो भवन के हो ?
केशवलाल त्रिवेदि: अहम: ब्रह्मास्मि | मैले स्वामीजीलाई पहिलो दिन राजेश्वर, मदनपुरमा सुन्नुअघिसम्म मैले व्याख्या गर्न सकिरहेको थिइनँ | अब मैले बुझें | अन्यथा, मायावादीहरुले भन्छन्, "सबै ठिक छ, तर शङ्कराचार्यले भन्नुभएको , अहं ब्रह्मास्मि | किन तिमीले होइन भन्छौ ?" मलाई धेरैजनाले उक्त प्रश्न गर्छन् | र जब मैले त्यसको सामना गर्नुपर्थ्यो, तब मैले भन्न सकेको थिइनँ | तर जसरी प्रवचनमा मुक्तिको व्याख्या गरिएको छ, र ईष​, सर्वेश, यी सबै कुराहरु- आत्मा, परमात्मा, अंश​, परमांश - तब मैले थाहा पाएँ कि यी सबै कुराहरुको व्यख्या गर्न सकिन्छ | लायन्स क्लब जस्ता सार्वजनिक वैठकमा यी विषयमा चर्चा हुनासाथ धेरै मानिसले सोध्ने गर्छन् | तब हामीले आफ्नो बुद्धिको सिमितता देख्न सक्थ्यौं | तर अब मलाई लाग्छ कि मैले उनीहरुलाई बताउन सक्छु |  

केशवलाल त्रिवेदि : अहम: ब्रह्मास्मि | जब मैले स्वामीजीलाई पहिलो दिन राजेश्वर, मदनपुरमा सुनेको थिए म व्याख्या गर्ने सकिरहेको थिइन त्यो यहाँ ठिक हुन्छ | अन्यथा, मायावादीहरु भन्छन्, " सब ठिक छ, तर सङ्कराचार्यले भनेका छन्, अहं ब्रह्मास्मि | किन तिमि नाइँ भन्छौ ?" किनकि धेरैजनाले मलाई प्रश्न गर्छन् | र जब मैले सामना गर्नुपर्यो, मैले भन्न सकिन | तर मुक्तिको बाटो भनिएको छ, मुक्ति, हो, र उपदेशमा, र ईष​, सर्वेश, त्यो सबै कुराहरु- आत्मा, परमात्मा, अंश​, परमांश - यहाँ मैले पाए त्यो व्याख्या गर्नसकिन्छ | किनकि धेरै मानिसहरु, उनिहरुले सार्वजनिक गोष्ठीमा, कहाँबाट हामीले यी शिर्षक लिएका छौ | तब हामीले हाम्रो बुद्धिको अन्त्य पाउँछौ | तर अब मा सोच्छु मैले त्यो व्याख्या गर्नसक्छु |
प्रभुपाद : त्यसोभए मेरो व्याख्या ठिक थियो ?  

प्रभुपाद : त मेरो ब्याख्या ठिक थियो ?
केशवलाल त्रिवेदि : हो, मलाई यहि लागिरहेको छ | र मलाई लाग्छ कि हजुरको व्याख्याले अच्युतानन्द स्वामीको प्रश्नलाई पनि समेटेको छ |

केशवलाल त्रिवेदि : हो, मलाई त्यो लागिरहेको छ | र म सोच्छु त्यो नै अच्युतानन्द स्वामीको प्रश्नलाई पनि समावेश हुन्छ |  
अच्युतानन्द : होइन, मैले त नक्कल गरेको मात्र हो |

अच्युतानन्द : हैन, मैले केवल सार प्रस्तुत गर्दैछु |
केशवलाल त्रिवेदि: होइन, होइन, ठिकै छ..... मलाई थाहा छ |  

केशवलाल त्रिवेदि: हैन, हैन त्यो ठिक छ, मलाई थाहा छ |  
अच्युतानन्द : दुर्गा विष्णुभन्दा महान छिन्, किनकि विष्णुलाई योग-निद्राबाट उठ्नका लागि दुर्गाको आवश्यकता पर्छ, मधु र कैटभ​लाई मार्नका लागि | त्यसैले उनले विष्णुलाई नियन्त्रणमा राखेकी छिन् |  

अच्युतनन्द : त दुर्गा विष्णुभन्दा महान छिन्, किनकि विष्णुलाई उहाँको योग - निन्द्राबाट जगाउन दुर्गाको आवश्यकता पर्छ मधु र कैतभ​लाई मर्न | त उनले भगवानलाई नियन्त्रणमा राखेकी छिन् |
प्रभुपाद : हो, यदि मैले आफ्नो सेवकलाई "तिमी मलाई सात बजे उठाइदेऊ" भन्छु भने त्यसको अर्थ .....( हाँसो )

प्रभुपाद : हो, यदि मैले आफ्नो सेवकलाई सोध्छु " तिमि मलाई सात बजे उठ भन्छौ, " त्यो भनेको .....( हाँसो )

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:24, 29 January 2021

Morning Walk -- January 3, 1976, Nellore

प्रभुपाद: म लाग्छ कि यो ब्रह्मविद्याको समाज हो | हँ ? त्यो व्यापार-चिह्न | वा रामकृष्ण​ मिशन हो |

अच्युतानन्द : होइन, मोक्षको सेना |

प्रभुपाद : मोक्षको सेना, ओहो |

हरिकेश​ : वास्तवमा केवल हामी मात्रै मोक्षको सेना हौँ | (विराम)

अच्युतानन्द​:......अधिकारीको अधिकारी | हामीले उहाँको अधिकार स्वीकार गर्दैछौं, तर यो अनुभव उहाँको प्रत्यक्ष अनुभूतिबाट आउँछ, जुन पुनः.....

प्रभुपाद : हामीले त्यस्तो अधिकारी स्वीकार गर्दैनौं, जसले अरुबाट अनुभूति शिक्षा लिन्छन् | हामीले त्यस्ता अधिकारीलाई स्वीकार गर्छौं जो......

केशवलाल त्रिवेदी: अनुभवी हुन्छन् |

प्रभुपाद: स्वतः | परास्य भक्तिर विविधैव श्रुयते स्वभाविकी ज्ञान​-बल​-क्रिया च​ | स्वभाव​, तिमीले.....जस्तै, तिमीले मलाई कुनै कार्य कसरी गर्ने भनेर सोध्न सक्छौ, यदि मैले " हो, तिमी यसरी गर" भनेर जवाफ दिएँ भने स्वाभाविकी | मसँग कुनै पनि कार्य पूर्ण तरिकाले कसरी गर्न सकिन्छ भनेर स्वभाविक ज्ञान छ | यहि चलिरहेको छ | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम (भ गी ९|१०) | कृष्णले भन्नुहुन्छ कि " तिमीले यसो गर |" त, तिमीले देखिरहेका छौ सबैकुरा पूर्ण भइरहेको छ | एउटा निमको बिऊबाट निमको रुख पलाउँछ | कृष्णले यसलाई धेरै राम्ररी बनाउनुभएको छ : बीजो ऽहं सर्व​-भूतानाम् (भ गी ७|१०), कि निमको बिजबाट निमको रुख आउँछ, आँपको आउँदैन | रसायनहरु यसरी मिसिएका छन् | तिमीलाई बट वृक्षभित्र के छ भनेर थाहा छैन​ | र त्यसबाट एउटा ठुलो वरको रुख पलाउँछ, अरु रुख पलाउँदैन | त्यो वास्तवमा ज्ञान हो | उहाँले सम्पूर्ण व्यवस्था सानो बिउभित्र दिनुभएको छ | त्यसैले कृष्ण भन्नुहुन्छ, बीजो ऽहं सर्व​-भूतानाम् | त्यसमा कुनै गल्ति छैन | तिमी केवल त्यसलाई लिऊ र रोप | तिमीले अवश्य नतिजा पाउनेछौ |

अच्युतानन्द: यो सिद्धान्त, जसको मद्दतले सम्पूर्ण वस्तुहरु हुर्किन्छ्न्, इशोपनिषदमा भनिएको छ, सो ऽहम अस्मि: " म त्यो सिद्धान्त हुँ |" इशोपनिषदको अन्तिम श्लोकमा भनिएको छ, सो ऽहम अस्मि: "म त्यो शक्ति हुँ |"

प्रभुपाद: अस्मि अर्थात् "यो मेरो शक्ति हो |"

अच्युतानन्द​ : होइन, यसले भन्छ......

प्रभुपाद: यदि मैले "म इस्कोन हुँ" भनेर बताउँछु भने यसमा के गल्ति हुन्छ ? मैले यो सिर्जना गरेकाले मैले भन्न सक्छु, "इस्कोन भनेको म हो | म इस्कोन हुँ |" यसमा के गल्ति छ ? यो त्यस्तै हो | कृष्णको शक्तिबाट सबैकुरा उत्पन्न भएको छ | त्यसैले यहाँ भनिएको छ ," म यो हुँ, म यो हुँ, म यो हुँ, म यो हुँ |" विभूति-भिन्नम् | किनकि सबैकुरा......जन्माद्य अस्य यत​: (श्री भा १|१|१) | सबैकुरा कृष्णबाट सिर्जना भएको हो |

अच्युतानन्द​ : होइन, इशोपनिषदमा भनिएको छ कि हामी त्यहि सिद्धान्त हौँ | इशोपनिषदमा भनिएको छ कि जुन सिद्धान्तले सूर्यलाई प्रकाश प्रदान गरेको छ, त्यो सिद्धान्त म हुँ |

प्रभुपाद: हो, एउटा भक्तले स्वीकार गर्छ.....त्यो हामी स्वीकार गर्छौं |

अच्युतानन्द​ : सूर्यलाई प्रकाश प्रदान गर्ने प्राणी म हुँ |

प्रभुपाद: मैले तिमीलाई बुझ्न सकिनँ |

अच्युतानन्द​ : सो ऽहम अस्मि | त्यो सोह्रौं.......

हरिकेश​: "सूर्यजस्तै म पनि त्यहि हुँ |"

प्रभुपाद : हो, सो ऽहम अस्मि - किनकि म अंश हुँ |

अच्युतानन्द​ : होइन, तर यसमा भनिएको छ " म त्यो हुँ," "म त्यसको अंश हुँ" भनेर भनिएको छैन | "म त्यो हुँ |"

प्रभुपाद: होइन, यदि त्यहाँ भनिएको छ भने त्यसलाई स्वीकार गर्न सकिन्छ, किनकि गुणात्मक हिसाबले एकै हुन् |

केशवलाल त्रिवेदि : मात्रामा धेरै फरक पाउन सकिन्छ |

प्रभुपाद : हो |

प्रभुपाद : यदि म, " म भारतीय हुँ" भनेर बताउँछु भने त्यसमा के गल्ति हुन्छ ?

अच्युतानन्द​ : त्यो छुट्टै कुरा हो |

प्रभुपाद: हो | छुट्टै कुरा होइन |

अच्युतानन्द​ : तर श्रुतिलाई प्रत्यक्ष स्वीकार गर्ने हो भने त्यसमा भनिएको छ कि हामी त्यहि सिद्धान्त हौँ |

प्रभुपाद: त्यसैले तिमीले गुरुबाट सिक्नुपर्छ | र यदि तिमीले सिधै लिन खोज्यौ भने तिमी सधैं मूर्ख रहनेछौ | त्यसैले तिमीलाई गुरुको आवश्यकता पर्छ | त्यो नै श्रुतिको उपदेश हो | तद्-विज्ञानार्थं स गुरुम एवाभिगच्छेत् ( मू उ १|२|१२) | तिमीले श्रुति सिक्नुपर्छ | तिमी गुरुकहाँ जानुपर्छ |

अच्युतानन्द​ : होइन, तर यो त्यसपछिको कुरा हो | उक्त उपनिषद्को परम निष्कर्ष, श्रुतिको परम निष्कर्ष यो छ कि हामी त्यहि सिद्धान्त हौँ |

प्रभुपाद: हो, म त्यहि सिद्धान्त हुँ | नित्यो नित्यानाम् |

अच्युतानन्द​ : ठिक छ, कुनै पनि कुरा अर्को शाश्वत भन्दा बढी शाश्वत हुन सक्दैन |

प्रभुपाद : सबैजना शाश्वत छन् |

अच्युतानन्द​ : तब यो विरोधात्मक हुन्छ | नित्यो नित्यनानां: | हजुरले एउटा कुरा अर्को शाश्वत भन्दा बढी शाश्वत छ भनेर भन्न सक्नुहुन्न |

प्रभुपाद: होइन, होइन | त्यो मेरो निष्कर्ष होइन | सबैजना शाश्वत छन् |

अच्युतानन्द​ : त्यसोभए एकभन्दा अर्को कसरी बढी शाश्वत हुन सक्छ....

प्रभुपाद : जसरी भगवान् शास्वत हुनुहुन्छ, त्यसैगरी तिमी पनि शाश्वत छौ | तिमीले यो भौतिक शरीर स्वीकार गरेकाले तिमीले मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ | अन्यथा, जसरि भगवान शाश्वत हुनुहुन्छ, तिमी पनि शाश्वत छौ |

अच्युतानन्द​ : यदि दुवै शाश्वत हुन् भने एक अर्कोलाई किन भिन्न भन्नुपर्‍यो ?

प्रभुपाद: जसरी सूर्य त्यसको प्रकाशभन्दा भिन्न हुन्छ, तर गुणात्मक रुपमा ताप र प्रकाश एकै हुन्छन् | तर सूर्यको प्रकाश देखिने स्थानमा तिमीले त्यसलाई सूर्य भन्न सक्दैनौ | तिमीले त्यसो भन्न सक्दैनौ | मत्-स्थानि सर्व​-भूतानि नाहं तेष्व अवस्थित​: (भ गी ९|४) | स्पष्ट रूपमा भनिएको छ |

केशवलाल त्रिवेदि : स्वामीजी, तपाईले बताउनुभएको कुराबाट मैले तार्किक रुपमा के बुझें भने, "म ईश​ हुँ, तर म सर्वेश​ होइन | म आत्मा हुँ तर परमात्मा होइन |" म अंश​ हुँ तर परमांश​ होइन |"

प्रभुपाद : हो, त्यो अर्कोमा व्याख्या गरिएको छ.....तिमीले सन्दर्भ लिनुपर्छ | ईश्वर​: परम: कृष्ण​: ( ब्र स ५|१) | म पनि ईश्वर हु | यो कुरा मैले धेरै पटक बताइसकेको छु | तर त्यसको अर्थ यो होइन कि म परमेश्वर हुँ | परमेश्वर त कृष्ण हुनुहुन्छ | यो भवन के हो ?

केशवलाल त्रिवेदि: अहम: ब्रह्मास्मि | मैले स्वामीजीलाई पहिलो दिन राजेश्वर, मदनपुरमा सुन्नुअघिसम्म मैले व्याख्या गर्न सकिरहेको थिइनँ | अब मैले बुझें | अन्यथा, मायावादीहरुले भन्छन्, "सबै ठिक छ, तर शङ्कराचार्यले भन्नुभएको छ, अहं ब्रह्मास्मि | किन तिमीले होइन भन्छौ ?" मलाई धेरैजनाले उक्त प्रश्न गर्छन् | र जब मैले त्यसको सामना गर्नुपर्थ्यो, तब मैले भन्न सकेको थिइनँ | तर जसरी प्रवचनमा मुक्तिको व्याख्या गरिएको छ, र ईष​, सर्वेश, यी सबै कुराहरु- आत्मा, परमात्मा, अंश​, परमांश - तब मैले थाहा पाएँ कि यी सबै कुराहरुको व्यख्या गर्न सकिन्छ | लायन्स क्लब जस्ता सार्वजनिक वैठकमा यी विषयमा चर्चा हुनासाथ धेरै मानिसले सोध्ने गर्छन् | तब हामीले आफ्नो बुद्धिको सिमितता देख्न सक्थ्यौं | तर अब मलाई लाग्छ कि मैले उनीहरुलाई बताउन सक्छु |