NE/Prabhupada 0370 - जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ

Revision as of 09:01, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0370 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Co...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Conversation with Prof. Kotovsky -- June 22, 1971, Moscow


कुनै रूढ़िवादी हिन्दु आउँन सक्छ, तर हामीसँग हाम्रो शास्त्रहरु छन्, वैदिक प्रमाणहरु | कोहि आएका छैनन् | तर इसाई पादरी..... अमेरिकाका इसाई पादरीहरुले मलाई माया गर्छन् | उनीहरु भन्छन् " यी युवा, हाम्रा केटाहरु, उनीहरु अमेरिकन हुन्, उनीहरु इसाई हुन्, उनीहरु यहूदी हुन् | र यी युवाहरु भगवानप्रति धेरै आकर्षित छन्, र उनीहरुलाई हामीले उद्धार गर्न सकेका छैनौ ?" उनीहरुले स्वीकारेका छन् | उनीहरुले बुबा, उनीहरुको नातेदार, मसँग आऊ | उनीहरु पनि दण्डवत गरेर भन, " स्वामीजी यो हाम्रो अहोभाग्य हो कि तपाई यहाँ आउनुभयो | तपाईले भगवानको चेतना सिकाउदै हुनुहुन्छ |" विरोधमा पनि,मैले अरु देशहरुबाट स्वागत पाइसकेको छु | र भारत पनि, तिमीले भारतको बारेमा अनुसन्धान गरेका छौ, सबै अरु सम्प्रदायहरुले स्वीकार गरेका छन् धेरै सैयौ स्वामीहरू मभन्दा पहिले आए, तर उनीहरुले कसैलाई पनि कृष्ण चेतनामा परिवर्तन गर्न सकेनन् | त्यो उनीहरुले स्वीकार गरेका छन् | र जहाँ सम्म मेरो धारणा छ, म कुनै श्रेय लिन्न, तर म आश्वस्त छु कि मैले वैदिक ज्ञान जस्ताको त्यस्तै प्रस्तुत गरेका छौ, कुनै मिलावट बिना, यो प्रभावशाली हुदैछ | यो हाम्रो योगदान हो | जसरि तिमीसँग सहि औषधि छ भने र तिमीले रोगीलाई प्रशासन गरौ भने, यो निश्चित हो कि ऊ ठिक हुन्छ |