NE/Prabhupada 0804 - हामीले आफ्नो गुरु महाराजबाट सिक्यौं कि प्रचार धेरै महत्वपूर्ण कुरा हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0804 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0803 - हे भगवान, कृपया मलाई हजुरको सेवामा संग्लग्न गराउनुहोस्- यो जीवनको पूर्णता हो|0803|NE/Prabhupada 0805 - कृष्ण भावनामा उनीहरुलाई बन्धन र मुक्तिको शिक्षा दिइन्छ|0805}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|NUBzW8fq8n0|हामीले आफ्नो गुरु महाराजबाट सिक्यौं कि प्रचार धेरै महत्वपूर्ण कुरा हो<br />- Prabhupāda 0804}}
{{youtube_right|4LfSFSKaLeU|हामीले आफ्नो गुरु महाराजबाट सिक्यौं कि प्रचार धेरै महत्वपूर्ण कुरा हो<br />- Prabhupāda 0804}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:760916SB-VRNDAVAN_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760916SB-VRNDAVAN_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:32, 29 January 2021



Lecture on SB 1.7.19 -- Vrndavana, September 16, 1976

प्रभुपादः त्यसैले मन तुमि किसेर वैष्णव । उहाँ भन्नुहुन्छ, “तँ कस्तो किसिमको वैष्णव, बदमाश, होस् ?” निर्जनेर घरे प्रतिष्ठार तरेः “केवल सस्तो मान–प्रतिष्ठाका लागि तँ एकान्त स्थानमा बसिरहेको छस् ।” तव हरिनाम केवल कैतवः “ तेरो हरे कृष्ण मन्त्रको तथाकथित जप केवल ढोंग मात्र हो । उहाँले यही भन्नुभएको छ । मानिस अत्यन्त सशक्त भएर तयार हुनैपर्दछ । यही नै श्रीचैतन्य महाप्रभुको आदेश हो । श्रीचैतन्य महाप्रभुले कहिल्यै पनि भन्नुभएन कि “केवल जप मात्र गर ।” हो, निश्चय नै उहाँले हामीलाई जप गर भन्नुभएको छ, तर जहाँसम्म उहाँको अभियानको प्रसंग छ, उहाँले भन्नुभएको छ कि “तिमीहरू सबै गुरु बन्नुपर्दछ ।” आमार आज्ञाय गुरु है्या तार एइ देश (चै च मध्य ७।१२८) । अनि प्रचार गर, मानिसहरूको उद्धार गर ताकि मानिसहरूले कृष्णलाई जानुन् ।

अामर अज्ञाय गुरु हना तार एइ देश
यारे देख तारे कह कृष्ण उपदेश
(चै च मध्य ७।१२८)

पृथ्वीते आचे यथा नगरादि ग्राम । यो उहाँको अभियान हो । यस्तो होइन कि “महान् वैष्णव बनेर कहीँ बस र हरिदास ठाकुरको नक्कल गर ।” यो सबै बदमाशी हो । यस्तो व्यर्थ कुराको नक्कल गर्नुहुँदैन । त्यसकारण, हामी चाहिँ तपाईंलाई यस्तो सल्लाह दिन सक्दैनौँ । हामीले हाम्रा गुरु महाराजबाट सिकेका छौँ कि प्रचार अत्यन्त, अत्यन्त महत्वपूर्ण सेवा हो । र जब मानिस वास्तवमै अनुभवी प्रचारक बन्दछ, तब ऊ अपराधरहित भई हरे कृष्ण महामन्त्रको जप गर्न सक्दछ । त्यसभन्दा अघि, यो हरे कृष्ण महामन्त्रको तथाकथित जप, तपाईंले कुनै पनि अपराधबिना हरे कृष्ण महामन्त्रको जप गर्ने अभ्यास गर्न सक्नुहुन्छ.... र अन्य सम्पूर्ण दायित्वहरू त्यागेर महान् वैष्णव भएको नाटक गर्न सक्नुहुन्छ । यसको आवश्यकता छैन ।

धेरै धेरै धन्यवाद ।

भक्तहरूः जय प्रभुपाद !