NE/Prabhupada 1031 - सबै प्राणीहरु भौतिक आवरणले ढाकिएका छन्: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1030 - मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो|1030|NE/Prabhupada 1032 - भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया|1032}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ERFu1KpK0ZI|सबै प्राणीहरु भौतिक आवरणले ढाकिएका छन् <br/>- Prabhupāda 1031}}
{{youtube_right|mn7Hu0jnK3o|सबै प्राणीहरु भौतिक आवरणले ढाकिएका छन् <br/>- Prabhupāda 1031}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:740628LE-MELBOURNE_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740628LE-MELBOURNE_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:55, 29 January 2021



740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne


त भगवान, परम सत्य, जस्तो रुपमा जसबाट सबैकुरा आएको छ | त त्यो श्रीमद-भागवतमको सुरुवात हो | जन्माद्य अस्य यत​:, " परम सत्य त्यो हो जोबाट सबै कुराको अस्तित्व भएको छ |" अब, त्यो परम सत्यको स्वभाव कस्तो छ ? "सबैकुरा" भनेको.....त्यहाँ दुईटा कुरा हुन्छन्: पदार्थ र आत्मा | दुई कुरा | जस्तै यो टेवल पदार्थ हो र हामी प्राणी आत्मा हौ, आत्मा | यो भौतिक शारिर मेरो आवरण हो लुगा जस्तै | हामी सबैजनाले लुगा लगाएका छौ, कुनै प्रकारका लुगाले आवरित भएका छौ | त्यसरी नै, सबै जीवहरु, भौतिक आवरणको लुगा लगाएका छन् | स्थुल पोशाक वा कोट र सूक्ष्म पोशाक | स्थुल पोशाक पाँचओटा भौतिक तत्वले बनेको छ : पृथ्वी, जल, वायु, अग्नि , आकाश, र सुक्ष्म पोशाक मन, बुद्धि र अहंकार | त हामी आत्मा, भगवानका अंगहरु | अहिलेको समयमा दुई प्रकारका पोशाकले ढाकिएका छौ सुक्ष्म पोशाक : मन, बुद्धि र अहंकार; र स्थूल आवरण | हामीलाई थाहा छ त्यो हुन्छ, तर देख्न नसक्ने कुरालाई स्थुल भनिन्छ | जसरी तिमीलाई थाहा छ मसँग मन छ, मलाई थाहा छ मसँग मन छ, तर मैले तिम्रो मन देख्दिन, तिमीले मेरो मन देख्दैनौ | मलाई थाहा छ तिमीसँग बुद्धि छ, तिमीलाई थाहा छ मसँग बुद्धि छ, तर हामीले देख्दैनौ त्यो बुद्धि के हो भनेर | त्यसरी नै, पहिचान | म यो चेतना हु..... त्यो पनि तिमीसँग चेतना हुन्छ, मसँग नि चेतना हुन्छ, तर हामीले देख्न सक्दैनौ | त जुन कुराहरु यी भौतिक आँखाले हेर्न सक्दैन, त्यसलाई सुक्ष्म भनिन्छ | र आत्मा अझै सुक्ष्म हुन्छ | त मानव जीवन भनेको परमात्मा जस्तै गरेर आत्मालाई बुझ्नको लागी हो |