NE/Prabhupada 1041 - तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1040 - मानव जीवनको हाम्रो लक्ष्य संसारभर असल भइरहेको छ|1040|NE/Prabhupada 1042 - मैले देखेको छु कि मरिससमा खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ|1042}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|9hnSDTM2T9c|तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ <br/>- Prabhupāda 1041}}
{{youtube_right|-qtqlZQMspQ|तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ <br/>- Prabhupāda 1041}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:751001AR-MAURITIUS_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751001AR-MAURITIUS_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:56, 29 January 2021



751001 - Lecture Arrival - Mauritius

यो पुरै दुनियानै जीवनको शारीरिक धारणामा छ, ठुला ठुला राज्यहरु पनि | जस्तै तिम्रो देशको प्रधानमन्त्री संयुक्त राष्ट्रसंगमा गएका छन् | यिनीहरु संयुक्त राष्ट्रसंगका ठुला ठुला मानिसहरु हुन् | उनीहरु बोल्छन्, र उनीहरु कम्तिमा तिस बर्षसम्म बोलेका छन् | संयुक्त राष्ट्रसंगको सिर्जना भएको छ, तर उनीहरुले यी समस्याहरुको समाधान खोज्न सकेका छैनन् , किनकि उनीहरुले मूलभूत सिद्धान्त हराएका छन्, उनीहरुलाई थाहा छैन | सबै जनाले शारीरिक धारणामा सोच्दै छन्: " म भारतीय हु," " म अमेरिकन हु," "म जर्मन हु," " म बेलायती हु," त्यसरी नै | तसर्थ त्यहाँ कुनै समाधान छैन, किनकि मूलभूत सिद्धान्त गलत छ | जब सम्म हामीले शरीरको सक्रिय सिद्धान्तमा के गलत छ भनेर बुझ्दैनौ, समस्याहरु समाधान हुनसक्दैनन् \ जस्तै यदि तिमीले रोग पत्ता लगाउँन सकेनौ भने, केवल लक्षणात्मक उपचारले मात्रै तिमीले मानिसलाई ठिक बनाउँन सक्दैनौ | त्यो सम्भव छैन | त हाम्रो कृष्ण चेतनाको अभियान शारीरिक धारणामा छैन | यो अभियान आत्माको मूलभूत सिद्धान्तमा आधारित छ | आत्मा के हो, आत्माको आवश्यकता के हो, कसरी आत्मा शान्तिप्रिय हुन्छ, खुसि | त्यसपछि सबै कुरा ठिक हुन्छ |