NE/Prabhupada 1044 - बाल्यकालमा म औषधि सेवन गर्दिनथें: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1043 - हामी कोका-कोला पिउँदैनौं । हम पेप्सी-कोला पिउँदैनौं । हामी धूम्रपान गर्दैनौं|1043|NE/Prabhupada 1045 - मैले के भन्न सक्छु ? हरेक बेकार मानिसले बेकार कुरा बोल्नेछ । म यसलाई कसरी रोक्न सक्छु ?|1045}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|R1WIPXcjbpA|बाल्यकालमा म औषधि सेवन गर्दिनथें<br/>- Prabhupāda 1044}}
{{youtube_right|lzc1dvCG6WM|बाल्यकालमा म औषधि सेवन गर्दिनथें<br/>- Prabhupāda 1044}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:751003MW-MAURITIUS_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751003MW-MAURITIUS_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:57, 29 January 2021



751003 - Morning Walk - Mauritius


प्रभुपाद : अनुभवसिद्ध नीति धेरै राम्रो थियो, तर त्यो कृष्णको लागी गर्नुपर्छ | तब उनीहरुले पुरै दुनियालाई एकजुट बनाउँन सक्छन् |

ब्रह्मानन्द : उनीहरुको धेरै राम्रो प्रबन्ध सैली थियो |

प्रभुपाद : अह, हो | तर पुरै कुरा उनीहरुले आफ्नै इन्द्रिय तुष्टिको लागी सोचेका थिए |

ब्रह्मानन्द : शोषण |

पुष्ट कृष्ण : यदि हामीसँग कहिले त्यस्तो शक्ति थियो, र त्यस्तै केहि गर्ने कोशिश गरेको थियौ भने, उनीहरुले यसलाई धर्मयुद्धको आरोप लगाउँथ्ये |

प्रभुपाद : अहिले,धर्मयुद्ध, .......यदि उनीहरुले इसाईको भागवत प्रेमको कुरालाई विस्तार गर्न सकेको भए, राम्रो हुन्थ्यो | तर त्यो उद्देश्य थिएन | त्यो शोषण हो |

पुष्ट कृष्ण : शक्ति द्वारा ?

प्रभुपाद : हो | शक्ति द्वारा, यदि तिमीलाई केहि राम्रो औषधी दियौ भने, त्यो तिम्रो लागी राम्रो हुन्छ | मेरो बाल्यकालमा मैले त्यो औषधि लिदैनथिए | ठ्याक्कै त्यस्तै, अब पनि ( हाँसो ) त मलाई औषधि दिइएको थियो दुईटा मानिसले मलाई समाउँछ, र तब मेरो आमाले मलाई आफ्नो काँखमा लिनुहुन्थ्यो र जबर्जस्ति मैले लिनुपर्थ्यो | मैले कहिले पनि औषधी लिन मान्दैन थिए |

हरिकेश : हामीले त्यो अहिले गरे हुन्छ, श्रील प्रभुपाद ?

प्रभुपाद : तब तिमीले मलाई मर्छौ |