NE/Prabhupada 0509 - यी मानिसहरु भन्दैछन् कि पशुको आत्मा हुँदैन



Lecture on BG 2.18 -- London, August 24, 1973


प्रभुपद: विना पशुघ्नत( श्री भ १०.१.४)| यो एक राजाको भनाई हो के हो ?

भक्त : युधिष्ठिर​ |

प्रभुपद​ : युधिष्ठिर होइन

भक्त : परीक्षित, परीक्षित महाराज

प्रभुपादः परीक्षित महाराज । उनले भने कि भगवान चेतन, कृष्ण चेतना, पशु हत्यारादारा बुभन सकिदैन । विना पशुहनात् (श्री भा १०.१.४) निवृत तर्शैर उवगीयमानात् । तपाईले पाउनुहुन्छ कि जो पशु हत्यारा छन् । त्थाकथित यशाई र मुसलमान, तिनीहर बुभ्न सक्दैनन् । तिनीहर केवल पागल हुन् । आत्मा के हो, भगवान के हो बुभ्न सक्दैनन् । तिनीहरुसंग केहि सिद्धान्त छ र तिनीहरु सोच्छन् हामी धर्मवादी हौँ । पापके हो, पुण्य क्रियाकलाप के हो, यी कुरा तिनीहरु बुझ्दैनन्, किनकि तिनीहरु पशु हत्यारा हुन् । इो सम्भव छैन । तसर्थ भगवान बुद्धले अहिंसा प्रचार गर्नुभयो अहिँसा । किनकि उहाँले देख्नुभयो कि सम्पूर्ण मानव समाज यो पशु हत्याराद्धारा नर्क जादैछ । म यिनीहरुलाई रोक्छु ताकि भविष्यमा यिनीहरु संयम बन्न सकुन् । सदय हृदय दर्शितः दुई पाये । पहिले उहाँ धेरै कृपालु हुनुहुन्थ्यो कि असहाय पशुहरु उनीहरु मरिएका छन् । र अर्काे पाटो, उहाँले देख्नुभयो सम्पूर्ण मानव समाज नर्क जाँदै छ । त्यसैले मैले केही गर्नुपर्थ्यो । त्सर्थ उहाँले आत्माको अस्तित्व नकार्नुपर्थ्यो किनकी तिनीहरुको दिमागले त्यस्तो कुरा सहन सकदैनथ्यो । त्सर्थ उहाँले आत्मा वा भगवानको बारेमा केही भन्नुभएन । उहाँले भन्नुभयो कि तिमी पशु हत्या रोक । यदि मैले तपाइला्ई चिमट्छु तपाईलाई दुख्छ । त्यसैले तपाईले किन अरुलार्य दुख दिने ? उसंग आत्मा छैन वास्ता नगरौँ त्यो ठिकै छ । उहाँले आत्माको बारेमा केहि भन्नुभएन । त यिनीहरु भन्छन पशुहरु मा आत्मा हुदैन | तर त्यो ठिकै छ, तर तपाइले पशुलाई मार्दा उसलाई दुख्छ । तपाइलाई पनि दुख्छ । त्यसैले तपाई किन अरुलाई दुख दिनुपर्यो ? त्यो भगवान् बुद्धको सिद्धान्त हो । मदय हृदय दर्शित पशु धातम् । निन्दसि यज्ञ विधेर अहह श्रुति जातम् । उहाँले बकार्नुभयो कि म वेद मान्दिन । किनकि वेदमा कहिलेकाही सिफारिश छ, मर्न होइन तर पशुको शरीरलार्य जीर्णेद्धार गर्न । तर मार्नु तयस अर्थमा, यज्ञकोलागि छ । तर भगवान बुद्धले यज्ञमा पशु हत्या पनि स्वीर्कानुभएन । त्यसर्थ, निन्दसि । निन्दसि भनेको उहाँले निन्दा गर्नुभयो । निन्दसि यज्ञ विधेर् अहह श्रुति जातं । सदय हुदय दर्शित । किन? उहाँ धेरै दयालु र कृपालु हुनुहुन्थ्यो । त्यो कृष्ण भावना हो । भगवान धेै दयालु धेरै कृपालु हुनुहुन्छ । उहाँर्ला मन पदैृन । तर जल जरुरत हुन्छ, उहाँले मार्न सक्नुहुन्छ । तर उहाँको मार्नु र हाम्रो मार्नु फरक छ । उहाँ पुर्ण राम्रो हुनुहुन्छ । कृष्णबाट जोपनि मारिन्छ, उसले तत्काल मुक्ति पाउँछ । त्यसैले यी कुराहरु छन् । त्यसैले अगणितिय । तपाइले आत्मा के हो नाप्न सक्नुुहुन्छ, तर आत्मा छ र शरीर नाशवान छ । इदि तिमी, यदि तिमी लडाइ गर्दैनौ भने, तिमीले आफ्नो हजुरवुवा र गुरु र अरुको शरीर जोगायौ भने तिमी पनि धेरै चिन्तित छौ । तिनीहरु नशवान् छन् । अन्तवन्त भनेको आज वा भोलि । मनौ तपाईको हजुवुवा पहिले बुढो हुनुहुन्छ । यदि तपाइले उहाँलाई अहिले मार्नु भएन भने, भनौ, एक वर्ष वा छ महिनापछि उहाँ मर्न सक्नुहुन्छ किनकि उहाँ पहिले हुनुहुन्छ मुख्य कुरा भनेको कुष्ण चाहनुहुन्छ कि अर्जुनले लडाइ गर्नै पर्छ । उनले गर्नैपर्छ, उनले क्षत्रियको रुपमा आफ्नो कर्तव्यबाट मोडिनु हुँदैन । उनी शारिरिक विनाशबाट आतिनु हुँदैन । त्यसर्थ उहाँ उपदेश दिदै हुनुहुन्छः शरीर आत्माभदा भिन्न छ । त्यसैले यो नसोच कि आत्मा मारिनेछ तिमी उठ र लड । यो उपदेश हो । धेरै धेरै धन्यवाद ।