NE/Prabhupada 0512 - जो भौतिक प्रकृतिमा शरणागत छ, उसले पीडा पाउनुपर्छ



Lecture on BG 2.25 -- London, August 28, 1973


यस्यत्मा बुद्धिः कुणपे ति धातुके स्व थिः कलत्रादिषु भौम इजय धीः यत तीर्थ बुद्धिः सलिले न कहिचिज जनेष्व अभिज्ञेषु स एव गो खर: (श्री भा १०÷८४÷१९) गो खइः गो खइः भनेको गधा र गाई त्यसैले यो सभ्यता आधुनिक सभ्यता, आत्माको कुनै जाकारी नभर यो केवल पशुको भिडमबत्र हो, त्यति हो । तसर्थ तिनीहरु मतलव गर्दैनन कि तिनीहरुको कर्मको फल के हो, तिनीहरु पुण्य, धार्मिक र जघन्य गतिविधिको ख्याल गर्दैनन । तिनीहरु सबै कुरा लिन्छन...त्यो आसुरी सभ्यता हो । पवृतिं च निवृति च न विदुर आसुर जनाः (भ गी १६÷७) आसुर जन भनेको यी धुर्त वा असुर, वास्तिक, मुर्ख, धुर्त तिनीहरु पवृति र निवृति जान्दैनन । पवृति भनेको जुन विष्यमा हामीले रचि राख्नुपर्छ त्यसलाई भनिन्छ पवृति । र निवृति भनेको जुन विषयमा हामीले रुचि राख्नुहुन्न वा हामीले त्याग्ने पयास गर्नुपर्छ । असुर जन तिनीहरुलाई थाहा छैन । जस्तै हामीलई पवृति झुकाप छ । लोके व्यवाय आनिष मद सेवा नित्यस्य जन्तुः हरेक जीवसँग भौतिक हिसावले छ दुई पकृति छन, अध्यात्मिक र भौतिक । भौतिक हिसावले यौनजन्य मजा र मांसभक्षणको झुकाव आमिष, आमिष् भनेको मासु र माछा खानु त्यस्तै त्यसलाई भनिन्छ आभिष। मंसाहारी भनेको निरामिठा। त्यसैले आभिष र मद र व्यवाय व्यवाय भनेको यौन सम्बन्ध । लोके व्यवाय आमिष मद सेवा । यौनजन्य संलग्नता र मासु, अण्डा खानु र रक्सी पीउनु । मद । मद भनेको रक्सी । नित्यस्य जन्तुः जन्तु । जब कोहि भौतिक जगतमा हुन्छ, उसलाई जन्तु भनिन्छ । जन्तु भनेको बस्तु । ऊ जीव भएतापनि, उसलाई जीव आत्मा भनिन्छ । उसलाई जन्तु भनिन्छ । जन्तुर देहोपपतथे । जन्तु । यो भौतिक शरीर जन्तु, पशुको लागि विकसित हुँदे छ । जो अध्यात्मिक ज्ञान विहीन छ, उसलाई जन्तु वा पशु भनिन्छ । त्यो भास्ज्ञीय उपदेश हो । जन्तुर देहोपपतये । कसले यो भौतिक शरिर पाउँदा? जन्तु पशु । त्यसैले जबसम्म हामीले पाउछौ निरन्तर पाउनुहोस वा यो भौतिक शरिर परीवर्तन गर्नुहोस, हामी जन्तु पशु रहौँ क्लेशद आस देहः एक जन्तु, पशुले सहन्छ वा उसलाई सहन बाभ्य गरिन्छ । जस्तै एउटा साँढेलाई गाढामा बाँधिन्छ र पिटिन्छ । उसले सहनुपर्छ उत्यसबाट निस्कन सक्दैन । त्यसैगरी जब उसलाई बधशालामा मार्न लगिन्छ । उसले सहनुपर्छ । कुनै उपाय छैन । यसलार्य भनिन्छ जन्तु । त्यसैले जो भौतिक पकृति पति शरणागत छन उसले पिडा पाउनुपर्छ । उसले पिडा पाउनुपर्छ । निस्कने कुनै उपाय छैन ।तपाइले यो शरीर स्वीकार्नुभयो । तपार्यले पिडा भोग्नुपर्छ । क्लेशद आस देहः यो भौतिक शरीर भनेको पिडा । त्यसैले तिनीहरुलाई यो थाहा छैन । तिनीहरु धेरै वयवस्था र योजना बनाउँदै छ कसरी खुसी हुने, कसरी शान्त हुने कुनै पिडादायी परिस्थिति बिना , तर धुर्तहरु तिनहिरुलाई थाहा छैन कि जबसम्म तपाईस्ँग यो भौतिक शरीर छ, चाहे राजाको शरीर वा कमिलाको शरीर तपाईले पिडा भोग्नैपर्छ । तिनीहरुलाई थाहा छैन । तसर्थ कृष्ण यहाँ भन्नुपर्छ कि तपाई आत्माको ख्याल राख्नुहोस । तस्माद एवम । तस्माद एवं विदित्वा । केवल बुभ्ने पयास गर्नुहोस कि आत्मा महत्वप२र्ण छ । तपाईले यो शरीरको लागि भोक गर्नुपर्दैन । यसको टुङगो भइसक्यो । यती पिडा यति धेरै सुख तपाईले पाउनुहुन्छ । शरीर भौतिक शरीर.... किनकी भौतिक, शरीर पनि तीन गुण अनुरुप सिर्जीत छ, कारणं गुण संगो स्य सद३ असद३ जन्म यो निषु (भ गी १९ २२)