NE/Prabhupada 0521 - मेरो नीति रुप गोस्वमीको पदचिह्नको अनुसरण गर्नु हो



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


कृष्ण भावना बुभ्ने प्रयास गर्नुहोस् । केवल यसको अभ्यास गरेर, कुनै तरिकाले तपाई कृष्णप्रति आशतm हुाुहुन्छ । कुनै तरिकाले जेन तेन प्रकारेले कुनै उपाय । जस्तै यदि तपाई कसैलाई प्रेम गर्नुहुन्छ कुनै तरिकाले तपाई त्यो पाउने प्रयास गर्नुहुन्छ यो धेरै कठिन छैन । हामीलाई युक्ति थाहा छ । एउटा पशु पनि एउटा पशु उसलाइए थाहा हुन्छ कसरी युतिmपुर्ण ढंगले आफ्ना वस्तुहरु प्राप्त गर्ने । जीवनको लागि संघर्ष भनेको सबजना आफ्नो उदेश्य प्राप्त गर्ने प्रयास गर्दै छन् । धेरै युतिmपुर्ण ढंगले । त्यसैले तपाई पनि प्रयास गर्नुहोस्, यस भौतिक भ्रमको पछि लाग्नु भन्दा, तपाई कुनै तरिकाले कृष्णलाई युतिmपुर्ण ढङगले कब्जा गर्नुहोस् । यसले तपाईको जीवन सफल बनाउनेछ । कुनै उपायले । मयीि आ ...... योन तेन प्रकारेण मनः कसष्णे निवेशयत् सर्वे विधि निषेधः स्थु एतयोर् एव किंकराः । यहाँ, धेरै जसो कृष्णभाबनाम्रित| यो प्रक्रिया, त्यहाँ धेरै छन्| म केवल एक पछि अर्काे चिनाउँदै छु, थोरै थोरै तर जो यस कृष्ण भावना भारतमा अभ्यास गर्दै छन् धेरै नियमहरु छन् । कसैले भन्छ कि स्वामीजी धेरै रुढीवादी हुनुहुन्छ । उहाँसँग धेरै नियम छन् । तर मैल्े एक प्रतिशत पनि चिनाएको छैन । एक प्रतिशत । किनकी तपाईको राष्ट्रमा ती सबै नियमहरु ऋघि ल्याउन सम्भव छैन । मेरो निती रुप गोस्वाभीको पदचिह्नको अनुसरण गर्नु हो । उहाँले भन्नुहन्छ कि कुनै प्रकारले उनीहरुलाई सर्वप्रथम कृष्णमा आशतm हुन दिनुहोस् । त्यो हो मेरे (अस्पष्ठ) र नियमहरु तिनीहरुले पछि गर्नेछन् । सर्वप्रथम उसलसाई कृष्णमा आसक्त हुन दिनुहोस् । त्यसैले यो योग हो । कृष्णले व्याख्या गर्दे हुनुहुन्छ मयी आसतm मनाः पार्थ । त्यसैल्ो कृष्णमा आसतm हुने प्रयास गर्नुहोस् र किन तपाई कृष्णमा आशतm नहुने ? कृष्ण भावनामा धेरै राम्रा कुराहरु छन् । हामीसँग कला छ, चित्र छ , हामीसँग नाच छ, हामीसँग संगीत छ, हामीसँग प्रथम श्रेणीको खानेकुरा छ, हामीसँग प्रथम श्रेणीको पहिरन छ, पहिलो श्रेणीको स्वास्थ्य सबै पहिलो श्रेणीको । केवल मुर्ख धुर्त मात्र यी प्रथम श्रेणीका कुराहरुमा आशतm हुँदैन सबै । केवल मुर्ख धुर्त मात्र यी प्रथम श्रेणीका कुराहरुमा आशतm हुँदैन सबै । केवल मुर्ख धुर्त मात्र यी प्रथम श्रेणीका कुराहरुमा आशतm हुँदैन सबै । केवल मुर्ख धुर्त मात्र यी प्रथम श्रेणीका कुराहरुमा आशतm हुँदैन सबै । मैले प्रमाण्ीत गर्नछु । त्यसैले पहिलो श्रेण्ीको धुर्त नबन्नुहोस् । पहिलो श्रेण्ीको बुद्धिमान मानिस बन्नुहोस् । जसरी चैतन्य चरितामृतको लेखकले भन्नुहुन्छ, कृष्ण येइ भजे सेइ बडा चतुर । जसले कृष्ण भावना लिएको छ, ऊ पहिलो श्रेण्ीको बुद्धिमान मानिस हो । त्यसैले पहिलो श्रेणीको मुर्ख नबनसहोस् तर पहिलो श्रेणीको बुद्धिमान मानिस बन्नुहोस् । त्यो मेरो आग्रह हो । धेरै धेरै धन्यवाद । (दण्डवत) कुनै प्रश्न ? अर्काे दिन धेरै विद्यार्थीहरु आए, अहिले कोहि छैन । अर्काे दिन धेरै विद्यार्थीहरु आए, अहिले कोहि छैन । त्यो हो ....यो तथ्य हो, त्यसैले जबसम्म कोहि धेरै बुद्धिमान छैन, उसले कृष्ण भावना लिन सक्दैन । तिनीहरु ठगिन चाहन्छ, यो प्रकारले वा त्यो प्रकारले । त्यति हो । तिनीहरु ठगिन चाहन्छ, यो प्रकारले वा त्यो प्रकारले । त्यति हो ।