NE/Prabhupada 0703 - यदि कृष्णमा मन एकचित्त हुन्छ भने त्यो समाधि हो



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: प्रभुपाद?के अष्टाङ्ग योगको समाधी जुन यसको पूर्णता हो र भक्ति योग समाधी एकै हुन ?

प्रभुपाद: हो समाधी भनेको मनलाई विष्णुमा एकाग्र गर्नु हो | त्यो समाधी हो | त एदी तिमीले आफ्नो मनलाई कृष्णमा एकाग्र गरेउ भने त्यो समाधी हो | केहि प्रश्न? उसले सोध्छ | ठिक छ |

युवा: स्वामी जी? तपाईले भन्नु भएको थियो, कि यदि हामीले धेरै खायौ भने हामीले तिर्नेछौँ | तर भक्तहरु को लागि ? भक्तहरु ले धेरै प्रशाद खानुभयो भने के हुन्छ?

प्रभुपाद: तिमी धेरै खान चाहन्छौ?

युवक: म केवल जान्न चाहन्छु........

प्रभुपाद: तिमी सोच्छौ की तिमीले धेरै खान्दैछौ? त तिमी धेरै खान सक्छौ ?

युवक : म सोच्थे म सक्छु भनेर.....

प्रभुपाद: हो, तिमी धेरै खान सक्छौ| हो, यो चिकित्शा सम्बन्धि सुझाव हो, खानमा दुई प्रकारका गल्ती हुन्छ| अत्याहर र अल्पहर| त अत्याहर एक वृद्धका लागी धेरै राम्रो हो | अनि अत्याहर युवाहरुका लागी राम्रो हो| त्यसैले तिमी अत्याहर गर्न सक्छौ| मा सक्दिन|

युवक: तमाल र विष्णुजनका लागी? ( हाँसो )

प्रभुपाद : उसले हुदैन| तिमी सक्छौ| तिमी जति खानु छ खाऊ| निशुल्क प्रवेश | (हाँसो)