NE/Prabhupada 0714 - लाभ जे भए पनि म कृष्णको लागि बोल्नेछु



Lecture on SB 1.16.24 -- Hawaii, January 20, 1974


काल, समय, धेरै बलवान छ | समय.... समयमा सबै कुरा गर्न सकिन्छ| समयमा तपाई धेरै खुशी हुन सक्नु हुन्छ| र समयमै तपाई धेरै दुखी पनि हुन सक्नु हुन्छ, धेरै दुखी| समयले दिन सक्छ| अनि समय पनि कृष्ण हुनुहुन्छ, काल-रुपेना| जब...तपाईले भागवाद गीतामा पाउनु हुन्छ कि ,एघारौ अध्यायमा...... मैले हालै बिर्सिए कि....."तिमीको होऊ?" विराट रुप, लौकिक रुप देखेर,अर्जुनले भन्नुहुन्छ," तपाईको हुनुहुन्छ, महासय?" तब उहाले भन्नु हुन्छ " म काल रुप, समयको रुपमा , अहिले | म यहाँ तिमी सबैलाई मर्न आएको हुँ |" तसर्थ हाम्रो व्यापार यहि हुनुपर्छ कि यो जिन्दगी पुरै कृष्ण भावनाको लागी प्रयोग गर्नु पर्छ| अरु कुनै व्यापार होइन| त्यहि चैतन्य महाप्रभुको सम्प्रदाय हो | र यो धेरै गारो छैन| गारो नै छैन | किर्तनिया सदा हरि ( चै च आदि १७|३१)| तर यो गारो छ| हरे कृष्ण महा मन्त्र चौबिसौ घण्टा जप गर्न गारो छ | जो मानिसहरु यसमा अभ्यस्त छैनन्, उनीहरु जप गरेर पागल हुन्छन् | यो ( अस्पष्ट) | तिमीले हरिदास ठाकुरलाई अनुकरण गर्न सक्दैनौ| त्यो " अब मा सन्त ठाउँमा गएर हरे कृष्ण जप गर्छु" यो सम्भव छैन, महासय | यसको लागि अध्यात्मिक जीवनमा धेरै उन्नति चाहिन्छ जब एक ध्यान सँग हरे कृष्ण मन्त्र जप गर्न सक्छ| यो त्यति सजिलो छैन| तसर्थ, कनिष्ठहरुका लागि धेरै संलग्नता हुन जरुरी छ| कनिष्ठ स्थिति मा, यदि हामीले उत्तम स्थितिका भक्तहरु को अनुकरण गरेउ भने, तब यो केवल ऊटपटांगहुन जान्छ | कनिष्ठ स्तिथिमा हामी सधै संलग्न हुनु पर्छ, कृष्णसँग सेवा गर्न धेरै प्रकारका स्थानहरु छन् | तिमीले कृष्णलाई धेरै प्रकारमा सेवा गर्न सक्छौ | करमना मनसा वाच एतावज जन्म- सफल्यम देहिनम इह देहिसु | करमना मनसा वच श्रेय - अचरनम सदा | करमना मनसा, हामीसँग तिनवटा स्थान छ | काम गरेर, करमना; सोचेर; मनसा; करमना मनसा वच; अनि बोलेर | हामीले काम गर्न सक्छौ | करमना मनसा वच | त यो त्रिदण्ड - संन्यास भनेको..... त्यहाँ चारओटा दण्डहरु छन् | एक दण्ड हो, के भन्छ, उसको मानिसको पहिचान हो | अनिअरु तिन दण्डहरु, शरीर, मन र बोलीको पहिचान हुन् | यो दण्ड भन्नाले, सायद तिमीलाई थाहा छ , होइन | तिमी कोसिस गर..... त कर्मणा, यो दण्ड, भन्नाले " मैले आफुलाई संलग्न गराउने प्रतिज्ञा गरें , मसँग जे सम्पती छ, त्यो पनि| " त मसँग आफ्नो सम्पति छ म आफ्नो शरीरसँग काम गर्न सक्छु, मा आफ्नो मनसँग काम गर्न सक्छु र म आफ्नो बोलीसँग काम गर्न सक्छु | त त्रिदण्ड​-सन्न्यास भनेको जसले आफ्नो जिन्दगी समर्पण गरेको छ | भनेको उसको कार्यहरु, उसको शरीर र उसको वाणी | त्यो हो त्रिदण्ड​-सन्न्यास | जसले आफ्नो मन, शरीर र आफ्नो बोली भगवानका लागी समर्पण गरेको छ, ऊ एक सन्यासी हो | सन्यासी भन्नाले केवल लुगा फेर्नु र अन्यथा सोच्नु मात्रै होइन | सन्यासी , कोहीपनि, वस्त्र फेरिएको छ छैन यसले फरक पर्दैन| यदि एक आफ्नो शरीर, मन र वाणीबाट पुरै संलग्न छन् भने, सन्यासी | अनासृतः कर्म - फलाम कर्यम कर्म करोति यह , स सन्यासी ( भ गी ६|१)कृष्ण भन्नुहुन्छ| सन्यासी को हो ? अनासृतः कर्म- फलम| "मा कृष्णका लागी बोल्नेछु" त के फाइदा पाउनुहुन्छ ?" फाइदा के हो केही फरक पर्दैन, म कृष्णका लागी बोल्नेछु| स सन्यासी, कृष्ण भान्नुहुन्छ| "यो मेरो कर्तव्य हो, कर्यम " कर्यम भनेको कर्तव्य| "यो मेरो कर्तव्य हो मा कृष्णका लागी मात्रै बोल्छु | तत्यती हो| मा अरु केहि बोल्दिन" उ सन्यासी हो | अनासृतः कर्म.....अब यदि तिमीले कुनै वकिललाई आफ्नो तर्फबाट अदालतमा बोल्न लगेउ भने, "तत्काल मलाई दुई हजार डलर देऊ|" उसले तिराउछ| तर एक सन्यासी, उसले चौबिसौ घण्टा कृष्णको बारेमा बोल्छ, कुनै नाफाको हेतु नराखेर | त्यो एक सन्यासी हो | चौबिसौ घण्टा आफ्नो शरीरलाई कृष्णको सेवामा लगाउने, ऊ एक सन्यासी हो | चौबिसौ घण्टा कृष्णको बारे मा सोच्ने, ऊ एक सन्यासी हो | त्यो सन्यासी हो | अरु केहि व्यापार नराखेर | अनासृतः कर्म फलाम कर्यम कर्म..... सबै जना आफ्नो निजी फाइदाको लागी काम गर्छन, "मैले कति पैसा पाउछु?" मैले कति नाम, यश र सम्मान पाउछु?" उसको निजि फाइदाको लागि | अनि त्यो भौतिक हो | त्यो भौतिक हो | जब तपाई आफ्नो निजि फाइदाको लागी काम गर्नु हुन्छ, त्यो भौतिक हुन्छ | अनि जब तपाई कृष्णको लागि काम गर्नु हुन्छ, त्यो अध्यात्मिक बन्न जान्छ, त्यति हो | त्यो नै भौतिक र अध्यात्मिक बीचको भिन्नता हो |