NE/Prabhupada 0735 - हामी यति मूर्ख छौं कि हामी अर्को जन्ममा विश्वास गर्दैनौं

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0734
Next Page - Video 0736 Go-next.png

हामी यति मूर्ख छौं कि हामी अर्को जन्ममा विश्वास गर्दैनौं - Prabhupāda 0735


Lecture on SB 7.9.41 -- Mayapura, March 19, 1976


अब त्यहाँ धेरै केटाहरु छन् | यदि ... उसले भन्यो भने, "हैन हैन हैन | म अब जवान हुन्न | म बच्चा रहन सक्दिन,'त्यो सम्भव छैन | उसले उसको शरीर बदल्नु छ | त्यहाँ कुनै प्रश्न हुँदैन कि, उसलाई शरीर परिवर्तन गर्न मन लागेन भनेर | होइन, उसले यो शरीर त्याग्नै पर्छ | त्यसैगरी, यो शरीर, जब सिद्धिन्छ, तिमीले यो भन्न सक्छौ कि "म यो विश्वास गर्दैन कि त्यहाँ अर्को शरीर छ भनेर," तर त्यहाँ छ -"अवश्य |" ठ्याक्कै, एउटा जवान केटोले सोच्छ कि, यो शरीर निकै राम्रो छ | म रमाइलो मानिरहेको छु | म बुढो हुँदिन | होइन, तिमीलाई बुढो हुने पर्छ | त्यो प्रकृतिको नियम हो | तिमीले त्यसो भन्न सक्दैनौ | त्यसैले, मृत्यु पछि, जब यो शरीर सिद्धिन्छ, तिमीले अर्को शरीर पाउनु पर्छ | टथा देहान्तर​-प्राप्तिः अनि को बोल्दै छ ? परमपुरुष भगवान, उँहा बोल्दै हुनुहुन्छ, परम प्रतिनिधि | अनि यदि, तपाईं, सामान्य तरिकाले, बुझ्न कोशिस गर्दै हुनुहुन्छ कि कानून क हो भनेर, एउटा सानो उदाहरण यहाँ दिईएको छ | त्यसैले त्यहाँ जीवन छ | तिमी यो कुरा ईन्कार गर्न सक्दैनौ |त्यहाँ जीवन छ | अब, त्यो जीवन, त्यो शरीर, तिम्रो हातमा छैन | अहिलेको परिस्थितिमा , जब त्यहाँ जीवन छ, तिमी आफ्नो ज्ञानदेखि खुब गर्व गर्छौ | तिमी भगवानको अस्थित्व मान्न गाह्रो मान्छौ | तिमी त्यो मुर्ख तरिकाले गर्न सक्छौ | तर मृत्यु पश्चात तिमी पुर्णरुपमा प्रकृतिको अधिनमा हुन्छौ | त्यो हो | तिमी ईन्कार गर्न सक्दैनौ | जस्तै कि जब तिमी मुर्ख छौ, तिमीले यो भन्न सक्छौ कि, "म सरकारी कानून विस्वाश गर्दिन | म ज सुकै गरूँ |" तर जब तिमी पक्राउ पर्छौ, तब सबैकुरा सिद्धिन्छ | अनि जुत्ता र झाप्पड खानेछौ | त्यसैले हामी यस्तो मुर्ख छौँ कि हामी अर्को जीवनको विस्वाश गर्दैनौ | त्यो मुर्खता हो | त्यहाँ अर्को जीवन छ, प्रायजस्तो कृष्ण भन्नुहुन्छ | तिमी भन्न सक्छौ,"हामी यो विश्वास गर्दैनौ |" तिमी यो विश्वास गर या नगर, त्यसले केहि फरक पर्दैन | तिमी प्राकृतिको कनुनमुनि छौ | Prakṛteḥ kriyamāṇāni guṇaiḥ karmāṇi sarvaśaḥ (भा गि 3|27)| कारणं गुण​-सङ्गो ऽस्य सद्-असद्-जन्म​-योनिषु (भा गि १३|२२), कृष्णले भन्नु भयो |किन कोहि राम्रो आवस्थामा छ ? किन कोहि, कोहि मान्छे ... एउटा जीव एकदम आनन्दसंग खाईरहेछ, एकदम स्वादिस्ट खानेकुरा, र अर्को जनवार विष्टा खादै छ ? त्यो दुर्घटनावस भएको होइन | त्यो दुर्घटनावस भएको हैन | कर्मणा द्ऐव​-नेत्रेण (ष्B ३|३१|१)| किनकि एउटाले यसरी आफ्नो भूमिका खेल्दै छ कि उसले विष्टा खानुपर्ने छ | तर माया, भगवान को भ्रामिक शक्ति एकदम बाठो छ, कि जब त्यो पशुले विष्ट खाँदै छ, ऊ सोच्दै छ कि,"म स्वर्गीय आनन्द लिईरहेको छु |" यसलाई माया भनिन्छ | त्यसैले विष्टा खाएर पनि ऊ स्वर्गीय आनन्द पाईरहेको छ | जबसम्म ऊ अज्ञानताले ढाकिन्छ, ऊ.. यदि उसले सम्जिना सक्छ कि,"म .. मेरो पहिलो जन्ममा मानव भएको भए, र म एकदम मिठो खानेकुरा खान्थें | तर अहिले मा विष्ट खान वाध्य भएछु | अनि ऊ लम्बिन सक्दैन | त्यो भनेको प्रक्षेपात्मिक​-शक्ति-माया | हामी बिर्सन्छौं |