NE/Prabhupada 0782 - जप नत्याग । तब कृष्णले तिम्रो रक्षा गर्नुहुनेछ



Lecture on SB 6.1.28-29 -- Philadelphia, July 13, 1975


अजमिल, एक युवक, एक वैस्याको संगले, आफ्नो राम्रो चरित्र गुमायो र वेश्यालाई पाल्न थाल्यो चोरी गरेर, झुट बोलेर, एक पछी अर्को गरि | गल्तीले, आफ्नो उमेरको कारणले, एक वेश्याबाट मोहित हुन पुग्यो | कृष्णले हेर्दै हुनुहुन्थ्यो | त्यसैले उहाँले उसलाई अर्को मौका दिनुभयो | त उसलाई आफ्नो बच्चाप्रतिको आकर्षणले " नारायण, नारायण "भन्न पुग्यो | नारायण यहाँ आऊ | नारायण आफ्नो खान खाऊ | नारायण बस |" भाव​-ग्राहि-जनार्दन​: ( चै भ आदि - खण्ड ११|१०८) | कृष्ण धेरै दयालु हुनुहुन्छ, उहाँले उद्देश्य हेर्नुहुन्छ, वा सार हेर्नुहुन्छ | किनभने शुद्ध नामको असर हुन्छ | अजामिल उसको मुर्खताले गर्दा, ऊ आफ्नो छोराको भौतिक शरीरप्रति आकर्षित थियो, किनकि उसले " नारायण," भनेको थियो कृष्णले उसको सार लिनुभयो, त्यति हो , " केहि तरिकाले उसले जप गरेको छ " जपको महत्व धेरै नै छ | त्यसैले जप गर्न नछोड | तब कृष्णले तिम्रो संरक्षण गर्नुहुन्छ | यो एउटा उदाहरण हो " हरे कृष्ण हरे कृष्ण," तिमी अभ्यास गर्नु | प्राकृतिक रुपमा जब तिमि यदि खतरामा हुनुहुन्छ, तिमी भन्छौ, " हरे कृष्ण |" यति ले हुन्छ | यदि तिमि केहि कुरा गर्न अभ्यास गर्दै छौ भने, हरेकृष्ण जप गर, र सुरक्षित बस | त्यसैले यो गारो छैन | ईमानदारी पूर्ण जप गर | अपराधहरु हटाउने प्रयास गर | इन्द्रिय तृप्तिको लागि उद्देश्यपूर्ण पतन नहोऊ | त्यो धेरै खतरनाक छ | ऊ......उद्देश्यपूर्ण, ऊ जानी जानी पतित भएको हैन | परिस्तिथिमा ऊ एक वेश्याको संगतमा आयो, उसले आफैलाई मद्धत गर्न सकेन..... त परिस्तिथि बस ऊ पतित हुनपुग्यो, जानी जानी होइन | यो कुरालाई ध्यान दिनुपर्छ | जानी जानी गर्नु, त्यो ठुलो अपराध हुनजान्छ | तर परिस्थिति बस, त्यहाँ धेरै मौकाहरु छन्, किनभने उनीहरु पतित छन् | र भ्रष्टाचार गर्न सिपालु हुन्छन् | किनकि भौतिक जीवन भनेको पापमय जीवन हो | तिमि सबै मानिसहरुलाई देख्न सक्छौ | उनीहरुलाई मतलब छैन | उनीहरुलाई यो पाप हो कि होइन भनेर थाहा हुदैन | हामी भन्छौ, " अवैद सम्बन्ध नराख, मम्सहर नगर, नशा नगर र जुवा नखेल |" त पश्चिमी मुलुकका मानिसहरु सोच्छन्, " यो बेकार के हो ? यो मानिसहरुलाई प्रस्ताविक सुविधा हो, र मानिसले अस्वीकार गर्छन् | उनीहरुलाई थाहा पनि छैन | हाम्रा कोहि विद्यार्थीहरुले यो संस्था छोडेका छन् | उनीहरु सोच्छन्, कि " स्वमिजिले मुख्य आधारभूत कुराहरुलाई अस्वीकार गर्नुभएको छ |" उनीहरु यति सुस्त छन् कि उनीहरुले यो पापलाई बुझ्न सकेका छैनन् | साधारण मात्रै हैन, सामान्य मानिस, ठुलै मानिस, बेलायतका भगवान जेटल्याण्ड | त मेरो एक गुरु भई प्रचार गर्न जानुभयो, र भगवान जेटल्याण्ड, मार्की जेटल्याण्ड..... उसलाई भगवान रोनाल्डशय भनिन्छ | ऊ बंगालका गवर्नर हुनुहुन्त्यो, हाम्रा कॉलेजका दिनहरुमा ऊ हाम्रो कॉलेजमा आएको थियो....ऊ स्कोटम्यान | धेरै सज्जन र जो दर्शनमा धेरै झुकाव थियो | र उसले त्यो गुरभाई, " के तिमी मलाई ब्राह्मण बनाउन सक्नु हुन्छ ?" त उहाँले भन्नुभयो, " हो किन नसक्ने? तिमी यो नीति नियमहरु पालन गर, तिमि ब्राह्मण हुन्छौ |" त जब उहाँले नीति नियमहरु सुने - अवैध सम्बन्ध नराख, मांसाहार नगर, जुवा नगर, नशा नगर - उसले भन्छ, " ओहो, यो सम्भव छैन | " उसले समानतासँग अस्वीकृत गगर्यो , " हाम्रो देशमा यसको सम्भव छैन |" यो धेरै गारो कार्य हो , तर यदि एक योग्य छ भने पापमय कार्यलाई उसले त्याग्यो भने, उसको जीवन शुद्ध हुन्छ | ऊ शुद्ध हुन्छ | र जब एक शुद्ध हुदैन, उसले हरे कृष्ण जप गर्नसक्दैन, न उसले कृष्ण चेतना बुझ्न सक्छ |