NE/Prabhupada 0099 - कसरी कृष्णबाट मान्यता प्राप्त हुने: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0099 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0098 - कृष्णको सुन्दरताबाट आकर्षित हुनुहोस्|0098|NE/Prabhupada 0100 - हामी शाश्वत रुपमा कृष्णसँग सम्बन्धित छौं|0100}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|412rhyeSSuM|कसरी कृष्णबाट मान्यता प्राप्त हुने- Prabhupāda 0099}}
{{youtube_right|o7ayVfPf-fc|कसरी कृष्णबाट मान्यता प्राप्त हुने- Prabhupāda 0099}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730927BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730927BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
जसरी हामीले विभिन्न वर्गका मानिसहरु पाउँछौं, जबकि तिनीहरु सबै बम्बईमा छन्, या कुनै शहर, त्यसैगरि, सबै जीवहरु, तिनीहरु उही गुणका छैनन् | कोहि भौतिक प्रकृतिको सतोगुणबाट प्रभावित छन्, कोहि भौतिक प्रकृतिको रजोगुणबाट प्रभावित छन्, र कोहि भौतिक प्रकृतिको तमोगुणबाट प्रभावित छन्, त्यसैले जो तमोगुणमा छन्, तिनीहरु पानीमा खसेको जस्तै हो | जसरि आगो पानीमा खस्छ, त्यो पुरै निभ्छ | र सुख्खा घाँस, यदि आगोको झिल्को खस्छ, सुख्खा घाँसको फाइदा लिएर, आफ़ो सल्किन्छ | त्यो फेरी आगो बन्छ |  
जसरी हामीले विभिन्न वर्गका मानिसहरु पाउँछौं, यद्यपी तिनीहरु सबै बम्बईमा छन्, या कुनै शहरमा, त्यसैगरी, सबै जीवहरु उही गुणका छैनन् | कोहि भौतिक प्रकृतिको सत्त्व गुणबाट प्रभावित छन्, कोहि भौतिक प्रकृतिको रजो गुणबाट प्रभावित छन्, र कोहि भौतिक प्रकृतिको तमोगुणबाट प्रभावित छन्, जो तमोगुणमा छन्, तिनीहरु पानीमा खसेको जस्तै हुन् | जब आगो पानीमा खस्छ, त्यो पुरै निभ्छ | र यदि आगोको झिल्को सुख्खा घाँसमा खस्छ भने सुख्खा घाँसको फाइदा लिएर, आगो सल्किन्छ | त्यो फेरी आगो बन्छ |  


त्यसैगरी, जो सतोगुणमा छन्, तिनीहरुले सजिलै कृष्ण भावनामृत जगाउन सक्छन | किनकि भगवद गीतामा भनिएको छ, येषां त्व् अन्त​-गतं पापाम् ([[Vanisource:BG 7.28|भ गी ७|२८]]) | किन मानिसहरु यो मन्दिरमा आउंदैनन ? किनकि कठिनाई यो छ कि तिनीहरु घोर अज्ञानतामा छन् | न मां दुष्कृतिनो मूढः प्रपद्यन्ते नराधमाः([[Vanisource:BG 7.15|भ गी ७|१५]]) | तिनीहरु आउन सक्दैनन् | तिनीहरु केवल पापमा संग्लग्न हुन्छन, तिनीहरुले यो कृष्ण भावनामृतलाई सराहना गर्न सक्दैनन् | त्यो सम्भव छैन | तर यो मौका सबैको लागि दिइएको छ | हामी आवेदन गरिरहेका छौं,"कृपया यहाँ आउनुहोस | कृपया..." यो कृष्णको तर्फबाट हाम्रो कार्य हो | जसरी कृष्णले व्यक्तिगत रुपमा भगवद-गीता सिकाउन आउनुहुन्छ र सबैलाई भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ ([[Vanisource:BG 18.66|भ गी १८|६६]]) |
त्यसैगरी, जो सत्त्व गुणमा छन्, तिनीहरुले सजिलै कृष्ण भावना जगाउन सक्छन् | किनकि भगवद् गीतामा भनिएको छ, येषां त्व् अन्त​-गतं पापाम् ([[Vanisource:BG 7.28 (1972)|भ गी ७|२८]]) | किन मानिसहरु यो मन्दिरमा आउँदैनन् ? किनकि कठिनाइ यो छ कि तिनीहरु घोर अज्ञानतामा छन् | न मां दुष्कृतिनो मूढः प्रपद्यन्ते नराधमाः([[Vanisource:BG 7.15 (1972)|भ गी ७|१५]]) | तिनीहरु आउन सक्दैनन् | तिनीहरु केवल पापमा संग्लग्न हुन्छन्, तिनीहरुले यो कृष्ण भावनालाई सराहना गर्न सक्दैनन् | त्यो सम्भव छैन | तर यो मौका सबैको लागि दिइएको छ | हामी आवेदन गर्दैछौं,"कृपया यहाँ आउनुहोस् | कृपया..." यो कृष्णको तर्फबाट हाम्रो कर्तव्य हो | जसरी कृष्णले व्यक्तिगत रुपमा भगवद्-गीता सिकाउन आउनुहुन्छ र सबैलाई भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ ([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]] |  


हाम्रो कार्य त्यो हो | त्यसैले कृष्णले धेरै सराहना गर्नुहुन्छ,"ओहो ! यी व्यक्तिहरु मेरो तर्फबाट गर्दैछन् | मलाई त्यहाँ जानुपर्दैन | तिनीहरुले मेरो कार्य लिएका छन् | हामीले के कार्य लिएका छौं? हामी केवल मानिसहरुलाई भन्छौं,"कृपया कृष्णमा आत्मसमर्पण गर्नुहोस |" त्यसैले हामीहरु धेरै प्रिय छौं | कृष्णले भन्नुहुन्छ,न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः ([[Vanisource:BG 18.69|भ गी १८|६९]]) | हाम्रो कार्य भनेको कसरी कृष्णबाट मान्यता प्राप्त हुने हो |  
त्यो हाम्रो कर्तव्य हो | त्यसैले कृष्णले धेरै सराहना गर्नुहुन्छ,"ओहो ! यी व्यक्तिहरु मेरो तर्फबाट गर्दैछन् | मलाई त्यहाँ जानुपर्दैन | तिनीहरुले मेरो कार्य लिएका छन् | हामीले के कार्य लिएका छौं ? हामी केवल मानिसहरुलाई भन्छौं,"कृपया कृष्णमा आत्मसमर्पण गर्नुहोस् |" त्यसैले हामीहरु धेरै प्रिय छौं | कृष्णले भन्नुहुन्छ,न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः ([[Vanisource:BG 18.69 (1972)|भ गी १८|६९]] | हाम्रो कार्य भनेको कसरी कृष्णबाट मान्यता प्राप्त हुने |  


हामीहरु मतलब गर्दैनौं कि एक कृष्ण भावनामृतमा बदलिन्छ या बदलिन्न | हाम्रो कर्तव्य भनेको आवेदन गर्नु हो, त्यति हो,"प्रिय महासय,कृपया यता आउनुहोस्,कृष्णको अर्च-विग्रह हेर्नुहोस्, नमस्कार गर्नुहोस्, प्रसाद लिनुहोस्, र घर जानुहोस् |" तर मानिसहरु मान्दैनन | किन? अब, यो कार्य तिनीहरुले लिन सक्दैन जो पापी गतिविधिले भरिएका छन् |  
हामीहरु मतलब गर्दैनौं कि मानिस कृष्ण भावनामा बदलिन्छ या बदलिन्न | हाम्रो कर्तव्य भनेको आवेदन गर्नु हो, त्यति हो,"प्रिय महासय,कृपया यता आउनुहोस्,कृष्णको अर्च-विग्रहको दर्शन गर्नुहोस्, नमस्कार गर्नुहोस्, प्रसाद लिनुहोस्, र घर जानुहोस् |" तर मानिसहरु मान्दैनन् | किन? अब, यो कार्य तिनीहरुले लिन सक्दैन जो पापी गतिविधिले भरिएका छन् |  


त्यसैले कृष्णले भन्नुहुन्छ, येषां त्व् अन्त​-गतं पापां | जसले आफ्ना पापी गतिविधि पूर्ण रुपले सकेको छ | येषां त्व् अन्त​-गतं पापां जनानां पुण्य​-कर्मणाम् ([[Vanisource:BG 7.28|भ गी ७|२८]])। को पापी गतिविधिबाट मुक्त हुन सक्छ? जो सधैं पुण्य गतिविधिमा संग्लग्न | यदि तपाई पुण्य गतिविधिमा संग्लग्न हुनुहुन्छ भने, पाप गर्ने मौका कहाँ हुन्छ ? त्यसैले सबभन्दा पुण्य गतिविधि भनेको हरे कृष्ण महामन्त्र जप्नु हो | यदि तपाई सधै संग्लग्न हुनुहुन्छ, हरे कृष्ण, हरे कृष्ण, यदि तपाईको मन सधै कृष्ण भावनामृतमा संग्लग्न भने, तब मनमा अरु कुरा आउने स्थान नै हुदैन | यो कृष्ण भावनामृतको विधि हो | जब हामी कृष्णलाई भुल्छौँ, त्यहाँ माया हुन्छिन्, तत्काल कब्जा गर्छिन् |
त्यसैले कृष्णले भन्नुहुन्छ, येषां त्व् अन्त​-गतं पापां | जसले आफ्ना पापी गतिविधि पूर्ण रुपले सकेको छ | येषां त्व् अन्त​-गतं पापां जनानां पुण्य​-कर्मणाम् ([[Vanisource:BG 7.28 (1972)|भ गी ७|२८]])। को पापी गतिविधिबाट मुक्त हुन सक्छ? जो सधैं पुण्य गतिविधिमा संग्लग्न हुन्छ | यदि तपाई पुण्य गतिविधिमा संग्लग्न हुनुहुन्छ भने पाप गर्ने मौका कहाँ हुन्छ ? त्यसैले सबभन्दा पुण्य गतिविधि भनेको हरे कृष्ण महामन्त्र जप्नु हो | यदि तपाई सधै संग्लग्न हुनुहुन्छ, हरे कृष्ण, हरे कृष्ण, यदि तपाईको मन सधै कृष्ण भावनामा संग्लग्न हुन्छ भने मनमा अरु कुरा आउने स्थान नै हुँदैन | यो कृष्ण भावनाको विधि हो | जब हामी कृष्णलाई भुल्छौँ, त्यहाँ माया हुन्छिन्, तत्काल कब्जा गर्छिन् |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:40, 29 January 2021



Lecture on BG 13.4 -- Bombay, September 27, 1973

जसरी हामीले विभिन्न वर्गका मानिसहरु पाउँछौं, यद्यपी तिनीहरु सबै बम्बईमा छन्, या कुनै शहरमा, त्यसैगरी, सबै जीवहरु उही गुणका छैनन् | कोहि भौतिक प्रकृतिको सत्त्व गुणबाट प्रभावित छन्, कोहि भौतिक प्रकृतिको रजो गुणबाट प्रभावित छन्, र कोहि भौतिक प्रकृतिको तमोगुणबाट प्रभावित छन्, जो तमोगुणमा छन्, तिनीहरु पानीमा खसेको जस्तै हुन् | जब आगो पानीमा खस्छ, त्यो पुरै निभ्छ | र यदि आगोको झिल्को सुख्खा घाँसमा खस्छ भने सुख्खा घाँसको फाइदा लिएर, आगो सल्किन्छ | त्यो फेरी आगो बन्छ |

त्यसैगरी, जो सत्त्व गुणमा छन्, तिनीहरुले सजिलै कृष्ण भावना जगाउन सक्छन् | किनकि भगवद् गीतामा भनिएको छ, येषां त्व् अन्त​-गतं पापाम् (भ गी ७|२८) | किन मानिसहरु यो मन्दिरमा आउँदैनन् ? किनकि कठिनाइ यो छ कि तिनीहरु घोर अज्ञानतामा छन् | न मां दुष्कृतिनो मूढः प्रपद्यन्ते नराधमाः(भ गी ७|१५) | तिनीहरु आउन सक्दैनन् | तिनीहरु केवल पापमा संग्लग्न हुन्छन्, तिनीहरुले यो कृष्ण भावनालाई सराहना गर्न सक्दैनन् | त्यो सम्भव छैन | तर यो मौका सबैको लागि दिइएको छ | हामी आवेदन गर्दैछौं,"कृपया यहाँ आउनुहोस् | कृपया..." यो कृष्णको तर्फबाट हाम्रो कर्तव्य हो | जसरी कृष्णले व्यक्तिगत रुपमा भगवद्-गीता सिकाउन आउनुहुन्छ र सबैलाई भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ (भ गी १८|६६ |

त्यो हाम्रो कर्तव्य हो | त्यसैले कृष्णले धेरै सराहना गर्नुहुन्छ,"ओहो ! यी व्यक्तिहरु मेरो तर्फबाट गर्दैछन् | मलाई त्यहाँ जानुपर्दैन | तिनीहरुले मेरो कार्य लिएका छन् | हामीले के कार्य लिएका छौं ? हामी केवल मानिसहरुलाई भन्छौं,"कृपया कृष्णमा आत्मसमर्पण गर्नुहोस् |" त्यसैले हामीहरु धेरै प्रिय छौं | कृष्णले भन्नुहुन्छ,न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः (भ गी १८|६९ | हाम्रो कार्य भनेको कसरी कृष्णबाट मान्यता प्राप्त हुने |

हामीहरु मतलब गर्दैनौं कि मानिस कृष्ण भावनामा बदलिन्छ या बदलिन्न | हाम्रो कर्तव्य भनेको आवेदन गर्नु हो, त्यति हो,"प्रिय महासय,कृपया यता आउनुहोस्,कृष्णको अर्च-विग्रहको दर्शन गर्नुहोस्, नमस्कार गर्नुहोस्, प्रसाद लिनुहोस्, र घर जानुहोस् |" तर मानिसहरु मान्दैनन् | किन? अब, यो कार्य तिनीहरुले लिन सक्दैन जो पापी गतिविधिले भरिएका छन् |

त्यसैले कृष्णले भन्नुहुन्छ, येषां त्व् अन्त​-गतं पापां | जसले आफ्ना पापी गतिविधि पूर्ण रुपले सकेको छ | येषां त्व् अन्त​-गतं पापां जनानां पुण्य​-कर्मणाम् (भ गी ७|२८)। को पापी गतिविधिबाट मुक्त हुन सक्छ? जो सधैं पुण्य गतिविधिमा संग्लग्न हुन्छ | यदि तपाई पुण्य गतिविधिमा संग्लग्न हुनुहुन्छ भने पाप गर्ने मौका कहाँ हुन्छ ? त्यसैले सबभन्दा पुण्य गतिविधि भनेको हरे कृष्ण महामन्त्र जप्नु हो | यदि तपाई सधै संग्लग्न हुनुहुन्छ, हरे कृष्ण, हरे कृष्ण, यदि तपाईको मन सधै कृष्ण भावनामा संग्लग्न हुन्छ भने मनमा अरु कुरा आउने स्थान नै हुँदैन | यो कृष्ण भावनाको विधि हो | जब हामी कृष्णलाई भुल्छौँ, त्यहाँ माया हुन्छिन्, तत्काल कब्जा गर्छिन् |