NE/Prabhupada 0790 - कसरी अर्काकी पत्नीलाई मित्र बनाउने र कसरी छल गरेर अर्काको धन हडप्ने: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0790 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Bombay]] | [[Category:NE-Quotes - in India, Bombay]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0789 - कार्य-क्षेत्र, क्षेत्रको मालिक र क्षेत्रको पर्यवेक्षक|0789|NE/Prabhupada 0791 - भगवानलाई केवल प्रेम र भक्तिमय सेवाद्वारा सन्तुष्ट पार्न सकिन्छ|0791}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|suYNIMK51p4|कसरी अर्काकी पत्नीलाई मित्र बनाउने र कसरी छल गरेर अर्काको धन हडप्ने<br/>- Prabhupāda 0790}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750814SB-BOMBAY_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:30, 29 January 2021
Lecture on SB 6.1.56-57 -- Bombay, August 14, 1975
शिक्षा भनेको मनुष्य बन्नु हो | चनाक्य पण्डित, उहाँले पनि, जबकि उहाँ एक राजनीतिज्ञ हुनुहुन्त्यो, तर ब्राह्मण, उहाँले पनि को भन्छन् को शिक्षित छन् | पण्डित | ब्राह्मणलाई पण्डित भनिन्छ | र पण्डितको संकेत के हो ? उहाँले संक्षेप रुपमा भन्नु भएको छ : मातृ-वत पर-दारेषु पर-द्रव्येषु लोष्ट्र-वत् आत्म-वत सर्व-भूतेषु यः पश्यति स पण्डित पण्डित भनेको मातृ-वत पर-दारेषु : " सबै स्त्रीलाई आफ्नो माता सुइकार गर्नु, " पर-दारेषु | दार भनेको श्रीमती र पर भनेको अरु ' | उसको आफ्नो श्रीमती बाहेक, उसले सबै स्त्रीहरुलाई आफ्नो आमा सम्मान व्यवहार गर्नुपर्छ | तसर्थ, हिन्दु सभ्यतामा, हरेक स्त्रीलाई एक अन्जन मानिसले ," आमा" भनेर बोलाउछन् | यसले फरक पर्दैन कि त्यो मानिस अन्जन होस् | उसले अर्को स्त्रीसँग बोल्न सक्छ, पहिले उसलाई " आमा " वा माताजी भनेर | त्यसपछि कोहीपनि अपमानित हुदैनन् | त्यो शिष्टाचार हो | चाणक्य पण्डितले यहि सिकाउनु भयो | मातृ-वत पर-दारेषु | स्त्रीलाई आमा भनेर संबोधित गरिन्छ | र पर-द्रव्येषु लोष्ट्र-वत्: र अर्काको सम्पति सडकको ढुंगा जसरि सुइकर गर्नुपर्छ - कसैले पनि त्यको वास्ता गर्दैन | यदि केहि ढुंगा, गीटी सडकमा फालिएको छ भने, कसैले पनि वास्ता गर्दैनन् | फोहोर | त्यसैले कसैले अरुको सम्पति छुनु हुदैन | अहिलेको शिक्षा अरुको श्रीमतीसँग कसरि साथी बन्ने भन्ने हुन्छ, र छलले अरुको सम्पति कसरि लिने | त्यो शिक्षा हैन | शिक्षा यहाँ छ : मातृ-वत पर-दारेषु पर-द्रव्येषु लोष्ट्र-वत्, आत्म-वत सर्व-भूतेषु | सर्व-भूतेषु: सबै प्राणीमा..... त्यहाँ ८४,००,००० प्रकारका प्राणीहरु छन् | घाँसपनि एक प्राणी हो, र ब्रह्मा पनि एक प्राणी हुन् | पण्डितले सबैलाई प्राणी मान्छन्, र उसले उनीहरुसँग व्यवहार गर्छ, आत्मा - वत् : " मैले के महसूस गर्छु, दुख वा सुख, हामीले अरु सँग त्यहि भावनामा व्यवहार गर्नुपर्छ |" त्यसैले.....आधुनिक दिन, राष्ट्रवाद भनेको मनुष्य | तर वस्तवमा जनावरहरु, उनीहरु पनि राष्ट्रीय हुन्छन् | उनीहरुको परिभाषा अनुसार, राष्ट्रीय भनेको एक जो एकै राज्यमा जन्मिएका छन् | राष्ट्रीय शब्द कुनै वैदिक साहित्यमा पाइदैन | यो आधुनिक आविष्कार हो | त यहाँ, आत्म-वत सर्व-भूतेषु | यसले फरक पर्दैन चाहे ऊ राष्ट्रिय होस् वा अन्तरास्ट्रिय होस् | सर्व-भूतेषु | यहाँ पनि.... भनिएको छ, सर्व-भूत-सुहृत् | सुहृत्, साथी, शुभ चिंतक, सर्व - भुत | मा आफ्ना नातेदार वा मेरा परिवारका बारेमा मात्रै किन राम्रो सोच्ने ? त्यो कृपण हो, लोभी | एउटा व्यापक दिमाग भएको ब्राह्मणले सबैको राम्रो गर्ने सम्बन्धि सोच्नु पर्छ, सबै | तसर्थ चैतन्य महाप्रभुको आन्दोलन भनेको, पृथिवीते आछे यत नगरादि-ग्राम ( चै भ अन्त्य - खण्ड ४|१२६)| चैतन्य महाप्रभुले कहिले पनि भन्नुभएन," तिमीले आफ्नो प्रचारको सीमा आफ्नो समाज वा राज्य भित्र राख्नुपर्छ भनेर |" उहाँले सोध्नु हुन्छ, पृथीविते आछे यत नगरादि-ग्राम: " यो घरातालमा जतिपनि गाउँ र शहर छन्...." ( भित्र: ) त्यो ठिक छ | व्याकुल नहोऊ | सर्वत्र प्रचार हैबे मोर नाम | त्यो आन्दोलन हो | यो वैदिक शिक्षा हो : सर्व-भूत-सुहृत् |