NE/Prabhupada 0104 - जन्म र मृत्युको चक्र रोक्नुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0104 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0103 - भक्तको समाजबाट टाढा जाने प्रयास कहिल्यै नगर्नुहोस्|0103|NE/Prabhupada 0105 - यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ|0105}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|M2Bpp23YnzQ|जन्म र मृत्युको चक्र रोक्नुहोस् <br/> - Prabhupāda 0104}}
{{youtube_right|Tezb_V5N5O4|जन्म र मृत्युको चक्र रोक्नुहोस् <br/> - Prabhupāda 0104}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760419BG.MEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760419BG.MEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 25: Line 28:
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->


<!-- BEGIN TRANSLATED TEXT -->    
<!-- BEGIN TRANSLATED TEXT -->  
पुष्ट कृष्ण: कसरि एक पशुको शरीरमा अवस्थित आत्मा मनुष्य शरीरमा प्रवेश गर्छ ?


प्रभुपाद: एउटा कारागारम रहेको चोर जस्तै | कसरी ऊ मुक्त हुन्छ ? जब उसको कारागारमा पिडा पाउने अवधि सकिन्छ, तब ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | र यदि ऊ फेरी अपराधि भयो भने, उसलाई कारागारमा राखिन्छ | त्यसैले मानव जीवन बुझ्नको लागि हो, जस्तै मैले समझाइरहेको छु, मेरो जीवनको समस्या के हो | म मर्न चाहन्न; मलाई मर्न पर्छ | मलाई बुढो मानिस हुन मन छैन; म बुढो मानिस हुन बाध्य छु | जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् ([[Vanisource:BG 13.9|भ गी १३. ९]]) त्यसैले ऊ..... उही चोरको उदाहरण | जब ऊ स्वतन्त्र हुन्छ, यदि उसले सोच्छ कि "किन म छ महिनाको कारागार जीवनमा परें? त्यो धेरै दु:ख थियो," तब ऊ वास्तवमा मानव बन्छ | त्यसैगरी, मानवसंग विवेचनाको विशेष शक्ति छ | यदि उसले सोच्छ कि "किन म यो पिडादाई स्थितिमा परें?" सबैले मान्नुपर्छ कि ऊ पिडादाई स्थितिमा छ | ऊ खुसी हुन खोजिरहेको छ तर त्यहाँ खुसी छैन | त्यसैले खुसी कसरी प्राप्त गर्न सकिन्छ? त्यो मौका मानवमा छ | तर यदि हामीले पायौं, भौतिक प्रकृतिको कृपाबाट, एक मानव शरीर र हामी यसको सहि उपयोग गर्दैनौं, यदि हामी यो आशिर्वादको कुकुर र बिरालो या अरु जनावर जस्तै दुरुपयोग गर्छौं भने हामीले फेरी जनावर रुप धारण गर्नुपर्छ, जब यो अवधि सकिन्छ... यसलाई लामो समयावधि लाग्छ किनकि यसको विकासवादी प्रक्रिया छ | त्यसैले फेरी तपाई यो मानव रुपमा आउनुहुनेछ, जब अवधि सकिन्छ | ठिक उही उदाहरण: एक चोर, जब उसको कारावासको अवधि सकिन्छ, ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | तर फेरी उसले अपराध गर्यो भने ऊ फेरी कारागार जान्छ | त्यसैले जन्म र मृत्युको चक्र छ | यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गर्यौं भने हामीले जन्म र मृत्युको चक्र रोक्नेछौं | र यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गरेनौं भने हामी फेरी जन्म र मृत्युको चक्र जानेछौं |
पुष्ट कृष्ण: कसरी पशुको शरीरमा अवस्थित आत्मा मनुष्य शरीरमा प्रवेश गर्छ ?  


प्रभुपाद: एउटा कारागारम रहेको चोर जस्तै | कसरी ऊ मुक्त हुन्छ ? जब उसको कारागारमा पिडा पाउने अवधि सकिन्छ, तब ऊ पुनः स्वतन्त्र मानिस हुन्छ | र यदि ऊ पुनः अपराधी भयो भने उसलाई कारागारमा राखिन्छ | मानव जीवन बुझ्नको लागि हो, जसरी मैले बताउँदैछु, मेरो जीवनको समस्या के हो | म मर्न चाहन्न; म मर्नुपर्छ | मलाई बुढो मानिस हुने इच्छा छैन; म बुढो मानिस हुन बाध्य हुन्छु | जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् ([[Vanisource:BG 13.8-12 (1972)|भ गी १३. ९]]) त्यसैले ऊ..... उही चोरको उदाहरण | जब ऊ स्वतन्त्र हुन्छ, यदि उसले सोच्छ कि "किन म छ महिनाको कारागार जीवनमा परें? त्यो धेरै दु:खदायी थियो," तब ऊ वास्तवमा मानव बन्छ | त्यसैगरी, मानवसँग विवेचना गर्ने विशेष शक्ति छ | यदि उसले सोच्छ कि "किन म यस्तो पिडादायी स्थितिमा परें?" सबैले मान्नुपर्छ कि ऊ पिडादायी स्थितिमा छ | ऊ खुसी हुन खोज्दैछ तर यहाँ खुसी छैन | त्यसैले खुसी कसरी प्राप्त गर्न सकिन्छ? त्यो मौका मानवमा छ | तर यदि हामीले भौतिक प्रकृतिको कृपाबाट एक मानव शरीर पायौं र हामी यसको सहि उपयोग गर्दैनौं, यदि हामी यो आशिर्वादको कुकुर र बिरालो वा अरु जनावर जस्तै दुरुपयोग गर्छौं भने हामीले पुनः जनावर रुप धारण गर्नुपर्छ, जब यो अवधि सकिन्छ... यसलाई लामो समयावधि लाग्छ किनकि यसको विकासवादी प्रक्रिया छ | जब अवधि सकिन्छ, तपाई पुनः यस मानव रुपमा आउनुहुनेछ | ठिक उही उदाहरण: एक चोर, जब उसको कारावासको अवधि सकिन्छ, ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | तर उसले पुनः अपराध गर्यो भने ऊ पुनः कारागार जान्छ | जन्म र मृत्युको चक्र यस्तै छ | यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गर्यौं भने हामीले जन्म र मृत्युको चक्र रोक्नेछौं | र यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गरेनौं भने हामी पुनः जन्म र मृत्युको चक्रमा जानेछौं |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:41, 29 January 2021



Lecture on BG 9.1 -- Melbourne, April 19, 1976


पुष्ट कृष्ण: कसरी पशुको शरीरमा अवस्थित आत्मा मनुष्य शरीरमा प्रवेश गर्छ ?

प्रभुपाद: एउटा कारागारम रहेको चोर जस्तै | कसरी ऊ मुक्त हुन्छ ? जब उसको कारागारमा पिडा पाउने अवधि सकिन्छ, तब ऊ पुनः स्वतन्त्र मानिस हुन्छ | र यदि ऊ पुनः अपराधी भयो भने उसलाई कारागारमा राखिन्छ | मानव जीवन बुझ्नको लागि हो, जसरी मैले बताउँदैछु, मेरो जीवनको समस्या के हो | म मर्न चाहन्न; म मर्नुपर्छ | मलाई बुढो मानिस हुने इच्छा छैन; म बुढो मानिस हुन बाध्य हुन्छु | जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३. ९) त्यसैले ऊ..... उही चोरको उदाहरण | जब ऊ स्वतन्त्र हुन्छ, यदि उसले सोच्छ कि "किन म छ महिनाको कारागार जीवनमा परें? त्यो धेरै दु:खदायी थियो," तब ऊ वास्तवमा मानव बन्छ | त्यसैगरी, मानवसँग विवेचना गर्ने विशेष शक्ति छ | यदि उसले सोच्छ कि "किन म यस्तो पिडादायी स्थितिमा परें?" सबैले मान्नुपर्छ कि ऊ पिडादायी स्थितिमा छ | ऊ खुसी हुन खोज्दैछ तर यहाँ खुसी छैन | त्यसैले खुसी कसरी प्राप्त गर्न सकिन्छ? त्यो मौका मानवमा छ | तर यदि हामीले भौतिक प्रकृतिको कृपाबाट एक मानव शरीर पायौं र हामी यसको सहि उपयोग गर्दैनौं, यदि हामी यो आशिर्वादको कुकुर र बिरालो वा अरु जनावर जस्तै दुरुपयोग गर्छौं भने हामीले पुनः जनावर रुप धारण गर्नुपर्छ, जब यो अवधि सकिन्छ... यसलाई लामो समयावधि लाग्छ किनकि यसको विकासवादी प्रक्रिया छ | जब अवधि सकिन्छ, तपाई पुनः यस मानव रुपमा आउनुहुनेछ | ठिक उही उदाहरण: एक चोर, जब उसको कारावासको अवधि सकिन्छ, ऊ फेरी स्वतन्त्र मानिस हुन्छ | तर उसले पुनः अपराध गर्यो भने ऊ पुनः कारागार जान्छ | जन्म र मृत्युको चक्र यस्तै छ | यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गर्यौं भने हामीले जन्म र मृत्युको चक्र रोक्नेछौं | र यदि हामीले आफ्नो मानव जीवन सहि ढंगमा उपयोग गरेनौं भने हामी पुनः जन्म र मृत्युको चक्रमा जानेछौं |