NE/Prabhupada 0150 - हामीले जप त्याग्नुहुँदैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0150 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Denver]]
[[Category:NE-Quotes - in USA, Denver]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0149 - कृष्ण भावनामृत अभियान भनेको परम पिता पत्ता लगाउनु|0149|NE/Prabhupada 0151 - हामीले आचार्यबाट सिक्नुपर्छ|0151}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|2xrodki-N-Y|हामीले जप त्याग्नुहुँदैन <br/> - Prabhupāda 0150}}
{{youtube_right|3D3vVNUL27g|हामीले जप त्याग्नुहुँदैन <br/> - Prabhupāda 0150}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750628SB.DEN_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750628SB.DEN_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:
:अथापि ते देव पदाम्बुज​-द्वयं प्रसाद​-लेशानुगृहीत एव हि

:जानाति तत्त्वं न चान्य एको ऽपि चिरम् विचिन्वन्  

:([[Vanisource:SB 10.14.29|श्री भा १०.१४.२९]])  
:([[Vanisource:SB 10.14.29|श्री भा १०|१४|२९]])  

जसलाई कृष्णको अहैतुकी कृपा परेको छ, तिनीहरुले कृष्णलाई बुझ्नसक्छन् | अरु, न चान्य एको ऽपि चिरम् विचिन्वन् | चिरम् भनेको धेरै समयसम्म, धेरै वर्षसम्म , यदि तिनीहरु कल्पना गर्छन् कि भगवान् को हुनुहुन्छ, वा कृष्ण को हुनुहुन्छ, त्यो प्रक्रियाले हामीलाई मदत गर्नेछैन | त्यस्ता धेरै वैदिक संस्करण छन् :  

Line 36: Line 39:
:अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै:  

:सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः  

:([[Vanisource:CC Madhya 17.136|चै च १७.१३६]])   
:([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७|१३६]])   

कृष्ण, उहाँको नाम, उहाँको कीर्ति, गुण, उहाँको क्रियाकलाप ... श्री-कृष्ण​-नामादि न भवेद्... नामादि भनेको "पवित्र नामको सुरुवातबाट |" त्यसैले सम्भव छैन ... यदि हामी आफुलाई भौतिक स्तरमा राख्छौं भने हजारौँ वर्ष जप गरेपनि यो गाह्रो हुन्छ | त्यसलाई नामापराध भनिन्छ | अवश्य पनि, पवित्र नाम यति शक्तिशाली छ कि अपराध सहित जप गरे पनि क्रमिक रुपमा ऊ शुद्ध हुन्छ | तसर्थ हामीले जप त्याग्नुहुँदैन | कुनै पनि परिस्थितिमा हामीले निरन्तर हरे कृष्ण जप्नुपर्छ | तर चेतावनी यो छ कि यदि हामीले आफुलाई भौतिक स्तरमा राख्छौं भने कृष्णलाई बुझ्न सम्भव छैन, उहाँको पवित्र नाम, उहाँको गुण, उहाँको रूप, उहाँको लिला बुझ्न सकिंदैन | यो सम्भव छैन |  

त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति ([[Vanisource:BG 4.9|भ गी ४.९]]) |
त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति ([[Vanisource:BG 4.9 (1972)|भ गी ४|९]]) |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:48, 29 January 2021

Lecture on SB 6.1.15 -- Denver, June 28, 1975

अथापि ते देव पदाम्बुज​-द्वयं प्रसाद​-लेशानुगृहीत एव हि
जानाति तत्त्वं न चान्य एको ऽपि चिरम् विचिन्वन्
(श्री भा १०|१४|२९)

जसलाई कृष्णको अहैतुकी कृपा परेको छ, तिनीहरुले कृष्णलाई बुझ्नसक्छन् | अरु, न चान्य एको ऽपि चिरम् विचिन्वन् | चिरम् भनेको धेरै समयसम्म, धेरै वर्षसम्म , यदि तिनीहरु कल्पना गर्छन् कि भगवान् को हुनुहुन्छ, वा कृष्ण को हुनुहुन्छ, त्यो प्रक्रियाले हामीलाई मदत गर्नेछैन | त्यस्ता धेरै वैदिक संस्करण छन् :

अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै:
सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः
(चै च मध्य १७|१३६)

कृष्ण, उहाँको नाम, उहाँको कीर्ति, गुण, उहाँको क्रियाकलाप ... श्री-कृष्ण​-नामादि न भवेद्... नामादि भनेको "पवित्र नामको सुरुवातबाट |" त्यसैले सम्भव छैन ... यदि हामी आफुलाई भौतिक स्तरमा राख्छौं भने हजारौँ वर्ष जप गरेपनि यो गाह्रो हुन्छ | त्यसलाई नामापराध भनिन्छ | अवश्य पनि, पवित्र नाम यति शक्तिशाली छ कि अपराध सहित जप गरे पनि क्रमिक रुपमा ऊ शुद्ध हुन्छ | तसर्थ हामीले जप त्याग्नुहुँदैन | कुनै पनि परिस्थितिमा हामीले निरन्तर हरे कृष्ण जप्नुपर्छ | तर चेतावनी यो छ कि यदि हामीले आफुलाई भौतिक स्तरमा राख्छौं भने कृष्णलाई बुझ्न सम्भव छैन, उहाँको पवित्र नाम, उहाँको गुण, उहाँको रूप, उहाँको लिला बुझ्न सकिंदैन | यो सम्भव छैन |

त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९) |