NE/Prabhupada 0327 - जीवात्मा स्थूल शरीर र सुक्ष्म शरीरभित्र छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0327 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0326 - भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ|0326|NE/Prabhupada 0328 - यस कृष्ण भावनामृत अभियानले सबैलाई समाहित गर्छ|0328}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|taJL0pJkY2M|जीवात्मा स्थूल शरीर र सुक्ष्म शरीरभित्र छ<br />- Prabhupāda 0327 }}
{{youtube_right|4OC6dh8IIPw|जीवात्मा स्थूल शरीर र सुक्ष्म शरीरभित्र छ<br />- Prabhupāda 0327 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/760420RC.MEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760420RC.MEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:17, 29 January 2021



Room Conversation -- April 20, 1976, Melbourne

क्यारोल जर्विस : तपाईले मलाई भन्नुभएको थियो कि तपाईहरुले दैनिक पुस्तक बेचेर हजारौँ डलर कमाउनुहुन्छ |

प्रभुपाद : हो |

क्यारोल जर्विस : यदि तपाई आफ्नो विचार अरुलाई दिन चाहनुहुन्छ भने किन तपाईहरु पुस्तक बेचेर पैसा कमाउनुहुन्छ ?

प्रभुपाद : अन्यथा तिमीहरुले यो पढ्दैनौ | यदि मैले तिमीलाई निःशुल्क दिएँ भने तिमीले सोच्नेछौ, "ओहो, यो बेकार कुरा हो | तिनीहरुले निःशुल्क दिंदैछन् |"

क्यारोल जर्विस : होइन,निःशुल्क दिने होइन, तर प्रकाशनको मूल्य बराबरको शुल्क लिने |

प्रभुपाद : जब तिमीहरुले पैसा तिर्छन्...... जब तिनीहरुले पैसा तिर्छन्, तिनीहरु हेर्न खोज्नेछन् "यो पुस्तकमा के भनिएको छ ? हेर्नुपर्यो |" र यदि तिमीले निःशुल्क पायौ भने तिमीले त्यो पुस्तक सयौँ वर्षको लागि दराजमा राख्न सक्छौ | त्यसैले ... हामीलाई यो पुस्तक प्रकाशन गर्नुपर्छ, त्यसको लागि कसले पैसा दिन्छ ? हामीसँग पैसा छैन |

क्यारोल जर्विस : ठिक छ, बाँकी रहेको पैसाको के गर्नुहुन्छ, जुन बाटोमा जम्मा गरिन्छ ?

प्रभुपाद : हामीले आफ्नो अभियानलाई अगाडि बढाउँदैछौँ | हामी केन्द्रहरु स्थापना गर्दैछौँ | हामी अझ धेरै किताब प्रकाशन गर्दैछौँ | यो मेरो पुस्तक हो | मैले भक्तिवेदन्त बुक ट्रस्ट स्थापना गरेको छु | यो मेरो इच्छापत्र हो, र मैले आफ्नो इच्छापत्रमा भनेको छु कि संकलनको पचास प्रतिशत पुस्तक प्रकाशन गर्न प्रयोग गर्नुपर्छ र बाँकी पचास प्रतिशत अभियान फैलाउनको लागि प्रयोग गर्नुपर्छ | भौतिक लाभको कुनै प्रश्न उठ्दैन |

क्यारोल जर्विस: के म तपाईलाई सोध्न सक्छु कि के तपाईको कुनै सन्देश छ ?

प्रभुपाद : छ, यो सन्देश छ, कि मानिसहरु आफुलाई शरीर सम्झिन्छन्, तर यो तथ्य होइन | आत्मा, अथवा मानिस शरीरभित्र हुन्छ | जस्तैकी तिमी यो सर्ट अथवा कोट होइनौ | तिमी यो कोटभन्दा भित्र छौ | त्यसैगरी, जीवात्मा यो शरीरभित्र छ, सुक्ष्म र स्थूल शरीरभित्र छ | सूक्ष्म शरीर मन, बुद्धि र अहंकारले बनेको हुन्छ, र स्थूल शरीर यी भौतिक तत्त्वले बनेको हुन्छ, पृथ्वी, जल, वायु, अग्नि, आकाश, यी पाँच तत्त्व | कुल गरेर, आठ तत्त्व | यो निम्न स्तरको शक्ति हो | र यो उत्कृष्ट शक्ति यी आठ तत्त्व, पाँच स्थूल र तीन सुक्ष्म शरीरभित्र हुन्छ | हामीले त्यो कुराको बारेमा अध्ययन गर्नुपर्छ | जस्तै मैले त्यो युवालाई सोधेँ कि, "तिमीले आकाशमा उड्ने ठुलो यन्त्र बनाउन सक्छौ, ७४७, तर किन तिमी पाइलट उत्पादन गर्न सक्दैनौ ?"