NE/Prabhupada 0369 - मेरा शिष्यहरु मेरा अंश हुन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0369 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Poona]]
[[Category:NE-Quotes - in India, Poona]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0368 - तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ|0368|NE/Prabhupada 0370 - जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ|0370}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|GSiEoL9rbCQ|मेरा शिष्यहरु मेरा अंश हुन्<br />- Prabhupāda 0369}}
{{youtube_right|uOXFfU7KWws|मेरा शिष्यहरु मेरा अंश हुन्<br />- Prabhupāda 0369}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/761222R1.POO_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/761222R1.POO_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

श्री मल्होत्र​ : यो कसरि हुन्छ कि त्यति धेरै ऋषिहरुले पहिले अहम: ब्रह्मस्मी घोषित गर्नुभएको छ |  
श्री मल्होत्रा​ : यो कसरि हुन सक्छ कि प्राचिन कालका धेरै ऋषिहरुले अहम्: ब्रह्मस्मी भनेर घोषित गरेका थिए |  

प्रभुपाद: ( hindi) तिमि एउटा ब्राह्मण हौ | किनकि तिमि परब्राह्मणको अंश हौ | त्यो मैले तिमीलाई पहिले नि भनेको छु, कि....... सुन, ठुलो सुन र सानो कण, त्यो पनि सुन हो | त्यसरी नै, भगवान परब्रह्म, हामीहरु उहाँको अंश हौ | त्यसैले ब्राह्म हु | तर म परब्रह्म हैन | कृष्णलाई परब्रह्म भनेर अर्जुनले स्विकार्नु भएको छ : परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ( भ गी १०|१२) | परब्रह्म | परम, यो शब्दको प्रयोग, परमात्मा, परब्रह्मन्, परमेश्वर​मा गरिएको छ | किन ? यो फरक हो | एक सर्वोच्च अर्को अधिनमा भएको | अधिनमा भएको ब्राह्म | तिमि ब्रह्म हौ, त्यहाँ कुनै अन्कोच छैन | तर परब्रह्म हैन | यदि तिमि परब्रह्म हुन्थ्यौ भने, तिमि किन प्ररब्रह्म हुन साधना गर्दै छौ ? किन ? यदि तिमि परब्रह्म हौ भने, तिमि परब्रह्म सधै हुन्छौ | किन तिमि परब्रह्म हुन यो साधना गर्नुपर्ने अवस्थामा पर्यौ त ? त्यो मुर्खता हो | तिमि परब्रह्म हैनौ | तिमि ब्रह्म हौ | तिमि सुन हौ, सानो अणु | तर तिमीले भन्न सक्दैनौ " म सुनको खानी हु |" त्यो तिमीले गर्न सक्दैनौ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ( भ गी १०|१२) | गोपाल कृष्ण : जाने समय भयो कि भनेर उसले हेर्दै छ | के तिमि हामीसँग पनि आउँछौ ? धेरै राम्रो |  
प्रभुपाद: (हिन्दि) तिमी ब्रह्म हौ | किनकि तिमी परब्रह्मको अंश हौ | त्यो मैले पहिले नै भनिसकें कि.... सुन, ठुलो सुन र सानो कण, ती दुवै सुन हुन् | त्यसैगरी, भगवान् परब्रह्म हुनुहुन्छ र हामीहरु उहाँका अंश हौँ | तसर्थ ब्रह्म हुँ | तर म परब्रह्म होइन | कृष्णलाई परब्रह्म भनेर अर्जुनले स्वीकार गर्नुभएको छ : परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ([[vanisource: bg 10.12|भ गी १०|१२]]) | परब्रह्म | परम, यो शब्द प्रयोग गरिएको छ, परमात्मा, परब्रह्मन्, परमेश्वर​ | किन ? यहि भिन्नता छ | एकजना सर्वोच्च हुनुहुन्छ भने अर्को अधिनमा छन् | अधिनस्थ ब्राह्म | तिमी ब्रह्म हौ, त्ययसमा कुनै सङ्कोच छैन | तर परब्रह्म होइन | यदि तिमी परब्रह्म हुन्थ्यौ भने किन परब्रह्म हुनका लागि साधना गर्दैछौ ? किन ? यदि तिमी परब्रह्म हौ भने तिमी सदैव परब्रह्म हुनुपर्छ | किन तिमि यति पतित भएका छौ कि परब्रह्म हुनका लागि तिमीले साधना गर्नुपर्छ | त्यो मूर्खता हो | तिमी परब्रह्म होइनौ | तिमी ब्रह्म हौ | तिमी सुनको सानो अणु हौ | तर तिमीले भन्न सक्दैनौ कि " म सुनको खानी हुँ |" तिमीले त्यसो गर्न सक्दैनौ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ([[vanisource: bg 10.12|भ गी १०|१२]]) |  

प्रभुपाद : थोरै पनि ल्याऊ | यी, मेरा शिष्यहरु यिनीहरु मेरा अंश हुन् | यो पुरै आन्दोलन उनीहरुको सहयोगबाट चल्दै छ | तर यदि उसले म मेरो गुरु महाराज कै स्तरमा छु, त्यो अपराध हो |  
गोपाल कृष्ण : उनले जाने समय भयो कि भनेर हेर्दैछन् | के तिमी हामीसँगै आउँछौ ? धेरै राम्रो |  

श्री मलोत्रा : कहिले कहिँ गुरुले इच्छा गर्नुहुन्छ कि मेरा शिस्यहरु भन्दा माथि उठुन् भनेर |  
प्रभुपाद : थोरै पनि ल्याऊ | यी मेरा शिष्यहरु मेरा अंश हुन् | सारा अभियान नै उनीहरुको सहयोगबाट चल्दैछ | तर यदि उसले आफ्नो गुरु महाराजको स्तरमा छु भनेर दाबी गर्छ भने त्यो अपराध हो |  

प्रभुपाद: त्यो भनेको ऊ तल्लो स्तरमा छ | त्यो तिमीले पहिला स्विकार्नु पर्छ |  
श्री मल्होत्रा : कहिलेकाहिँ गुरुले मेरा शिष्यहरु मभन्दा माथि उठुन् भनेर इच्छा गर्नुहुन्छ |  

श्री मलोत्रा : जसरि हरेक पिताले आफ्नो बच्चा बढेको हेर्न सक्छ |  
प्रभुपाद: त्यसको अर्थ यो हुन्छ कि ऊ तल्लो स्तरमा छ | सर्वप्रथम तिमीले यो कुरा स्वीकार गर्नुपर्छ |  

प्रभुपाद: हो, तर नि पिता पितानै हुनुहुन्छ, र बच्चा कहिले नि पिता हुनसक्दैन |  
श्री मल्होत्रा : जसरी हरेक पिताले आफ्नो बच्चा बढेको हेर्न चाहन्छन् |  

श्री मलोत्रा : पिता पितानै रहन्छ तर उसले सोच्छ, उसले प्रगति गर्छ....
प्रभुपाद: हो, तर पिता भने पितानै रहन्छन्, र बच्चा कहिले पनि पिताको स्तरमा पुग्न सक्दैन |

प्रभुपाद : हैन, हैन | पिताले आफ्नो छोरा त्यहि स्तरमा योग्य हुनुपर्छ भनेर सोच्छ, तर पिता पिता नै हुन्छ, र बच्चा बच्चा | त्यो नित्य हुन्छ | त्यसरी नै, भगवानको अंश पनि शक्तिशाली हुनसक्छ, तर त्यसको मतलब ऊ भगवान हुन्छ भन्ने हुदैन |
श्री मल्होत्रा : पिता पिता नै रहन्छन् तर उनले सोच्छन् कि बच्चाले प्रगति....

श्री मलोत्रा: अरु सम्प्रदाय, गुरु शिष्य, तब शिष्य गुरु हुन्छ | गुरु परिवर्तन हुन सक्छ |  
प्रभुपाद : होइन, होइन | पिताले आफ्ना छोरा समान स्तरमा योग्य हुनुपर्छ भनेर सोच्छन्, तर पिता भने पिता नै रहन्छन्, र बच्चा पनि बच्चा नै रहन्छन् | त्यो सम्बन्ध नित्य हुन्छ | त्यसैगरी, भगवान्‌को अंश पनि शक्तिशाली हुन सक्छ, तर त्यसको अर्थ ऊ भगवान् हुन्छ भन्ने हुँदैन |  

प्रभुपाद: त्यो परिवर्तन हुन सक्दैन | यदि त्यहाँ गुरुको परिवर्तन हुन्छ भने, शिष्यको कार्य, तर उसले कहिले पनि म आफ्नो गुरु को स्तरमा छु भन्दैन | त्यस्तो हुदैन |  
श्री मल्होत्रा: अरु सम्प्रदायमा, गुरुले शिष्य बनाउँछन्, त्यसपछि शिष्य गुरु बन्छन् | गुरुहरु परिवर्तन हुन सक्छन् |  

श्री मलहोत्रा : म यो सोच्दौ छु, तपाइको गुरु महाराज, तपाईद्वारा प्रचार गर्दै हुनुहुन्छ, र तपाईले उनीहरु द्वारा प्रचार गर्नुहुन्छ |  
प्रभुपाद: उनीहरु परिवर्तन हुन सक्दैनन् | यदि त्यहाँ गुरुको परिवर्तन हुन्छ भने शिष्यले कार्यभार सम्हाल्छन्, तर उनले कहिले पनि आफुलाई गुरुसमान वा उहाँभन्दा ठुलो भएको दाबी गर्दैनन् | त्यस्तो हुँदैन |
 
श्री मल्होत्रा : मेरो विचारमा, हजुरको गुरु महाराजले हजुर मार्फत प्रचार गर्दै हुनुहुन्छ, र हजुरले उनीहरु मार्फत प्रचार गर्दै हुनुहुन्छ |  

प्रभुपाद : हो |  
प्रभुपाद : हो |  

श्री मलहोत्रा : शिष्य उसका शिस्यद्वारा गुरु हुन्छन् |  
श्री मल्होत्रा : त्यसोभए शिष्य आफ्ना शिस्य मार्फत गुरु हुन्छन् |
 
प्रभुपाद : त्यो ठिकै छ | एवं परम्परा प्राप्तम् ([[vanisource: bg 4.2|भ गी ४|२]]) | तर तिनीहरु..... ऊ गुरुको प्रतिनिधि हुन सक्छ, भगवान्‌को प्रतिनिधि हुन सक्छ, तर त्यसको अर्थ ऊ भगवान् भयो भन्ने हुदैन |  

प्रभुपाद : त्यो ठिकै छ | एवं परम्परा प्राप्तम् ( भ गी ४|२)| तर त्यसो हुदैन..... एउटा गुरुको प्रतिनिधि हुनसक्छ, भगवानको प्रतिनिधि, तर यसको मतलब ऊ भगवान भयो भन्ने हुदैन |  
श्री मल्होत्रा : तर ऊ आफ्ना शिष्य मार्फत गुरु बन्छ |  

श्री मलहोत्रा : तर ऊ आफ्ना शिष्यसँग गुरु हुन्छ |  
प्रभुपाद : त्यो ठिकै छ |  

प्रभुपाद : त्यो ठिक छ |  
श्री मल्होत्रा: आफ्नो गुरु बराबर हुँदैन |  

श्री मलहोत्रा: आफ्नो गुरु बराबर हुदैनन् |  
प्रभुपाद: बराबर हुँदैन, प्रतिनिधि | बराबर होइन | मैले यो मानिसको एउटा प्रतिनिधि पठाउँछु, र ऊ धेरै विज्ञ हुन सक्छ, राम्रो व्यापार गर्न सक्छ, तर ऊ मेरो बराबर भने हुन सक्दैन | ऊ मेरो प्रतिनिधि हुन सक्छ, त्यो अर्को कुरा हो | तर ऊ वास्तविक मालिक बन्न सक्दैन |  

प्रभुपाद: बराबर हुदैनन्, प्रतिनिधि | बराबर होइन | मैले यो मानिसको एउटा प्रतिनिधि पठाउछु, र ऊ धेरै विशेषज्ञ छ, धेरै राम्रो काम गर्दै छ, त्यहि पनि ऊ मेरो स्तरमा आउदैन | ऊ मेरो प्रतिनिधि जसरि कार्य गर्दै छ, त्यो अर्को कुरा हो | तर त्यो हैन कि ऊ वास्तविक मालिक होइन |  
श्री मल्होत्रा : तर हजुरका शिष्यले हजुरलाई गुरु मानेका छन् |  

श्री मलोत्रा : तर तपाइको शिष्यको हिसाबमा, तपाइलाई गुरु मानिन्छ |  
प्रभुपाद : तर उनीहरुले कहिल्यै पनि आफुलाई मेरो बराबर भएको भनेर भन्दैनन् | "मैले प्रगति गरेर आफ्नै गुरु बनेको छु |" कहिल्यै भन्दैनन् | जस्तै यी युवाले दण्डवत गर्दैछन् | उनी प्रचारमा मभन्दा दक्ष हुन सक्छन्, तर उनलाई थाहा छ कि "म अधिनस्थ छु |" अन्यथा उसले किन दण्डवत गर्थ्यो ? उसले सोच्न सक्छ, "ओहो, म अहिले यति धेरै ज्ञानी भएको छु | मैले धेरै उन्नति गरेको छु | म किन उहाँलाई वरिष्ठ मान्नुपर्‍यो ?" होइन | त्यो चलिरहेको हुन्छ | मेरो मृत्यु पश्चात पनि उसले मेरो तस्वीरमा दण्डवत गर्छ |  

प्रभुपाद : तर उनीहरुले कहिले पनि उनीहरु मेरो स्तरमा छन् भन्दैनन् | उनिहरुले कहिले पनि "म धेरै प्रगति गरेर आफ्नै गुरु हुन्छु|" भन्दैनन् | जसरि यो केटा, उसले दण्डवत गर्दैछ | प्रचारमा म भन्दा नि विशेषज्ञ हुनसक्छ, तर उसलाई थाहा हुन्छ " म अधीनमा छु |" अन्यथा उसले कसरि दण्डवत गर्थ्यो ? उसले सोच्न सक्छ, " अह, अब म यति ज्ञानी भए | म धेरै उन्नति गर्दै छु | म किन उसलाई वरिष्ठ मानु ?" होइन | त्यो चल्दै हुन्छ | मेरो मृत्यु पश्चात पनि, उसले मेरो तर्विरमा दण्डवत गर्छ |
श्री मल्होत्रा : तर उसको शिष्यको माझमा पुजनीय हुन्छ .....

श्री मलहोत्रा : तर उसको शिष्य मध्ये ऊ पुजनीय हुन्छ .....
प्रभुपाद: त्यो ठिकै छ, तर ऊ आफ्नो गुरुको शिष्य नै रहन्छ | उसले कहिल्यै भन्दैन कि " म अब गुरु भएँ, त्यसैले मलाई आफ्नो गुरुको मतलब छैन |" उसले कहिल्यै भन्दैन | मैले पनि त्यस्तै गर्दैछु, तर मैले आफ्नो अझै पनि गुरुको आराधना गरिरहेको छु | म सधैं आफ्नो गुरुको अधीनमा रहन्छु | म गुरु भएतापनि, म अझै पनि आफ्नो गुरुको अधीनमा रहन्छु |

प्रभुपाद: ठिकै छ, तर ऊ आफ्नो गुरुको शिष्य नै रहन्छ | उसले कहिले नि भन्दैन " अब म गुरु भए, म आफ्नो गुरुको वास्ता गर्दिन |" उसले कहिले नि भन्दैन | जसरि मैले गर्दैछु, तर मैले आफ्नो गुरुको अझै नि पुजा गर्दैछु | त्यसैले म आफ्नो गुरुको अधिनमा हुन्छु, सधै | चाहे म गुरुनै किन नबनु, अझै पनि म आफ्नो गुरुको अधिनमा हुन्छु |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:24, 29 January 2021

Room Conversation with Life Member, Mr. Malhotra -- December 22, 1976, Poona

श्री मल्होत्रा​ : यो कसरि हुन सक्छ कि प्राचिन कालका धेरै ऋषिहरुले अहम्: ब्रह्मस्मी भनेर घोषित गरेका थिए |

प्रभुपाद: (हिन्दि) तिमी ब्रह्म हौ | किनकि तिमी परब्रह्मको अंश हौ | त्यो मैले पहिले नै भनिसकें कि.... सुन, ठुलो सुन र सानो कण, ती दुवै सुन हुन् | त्यसैगरी, भगवान् परब्रह्म हुनुहुन्छ र हामीहरु उहाँका अंश हौँ | तसर्थ म ब्रह्म हुँ | तर म परब्रह्म होइन | कृष्णलाई परब्रह्म भनेर अर्जुनले स्वीकार गर्नुभएको छ : परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | परब्रह्म | परम, यो शब्द प्रयोग गरिएको छ, परमात्मा, परब्रह्मन्, परमेश्वर​ | किन ? यहि भिन्नता छ | एकजना सर्वोच्च हुनुहुन्छ भने अर्को अधिनमा छन् | अधिनस्थ ब्राह्म | तिमी ब्रह्म हौ, त्ययसमा कुनै सङ्कोच छैन | तर परब्रह्म होइन | यदि तिमी परब्रह्म हुन्थ्यौ भने किन परब्रह्म हुनका लागि साधना गर्दैछौ ? किन ? यदि तिमी परब्रह्म हौ भने तिमी सदैव परब्रह्म हुनुपर्छ | किन तिमि यति पतित भएका छौ कि परब्रह्म हुनका लागि तिमीले साधना गर्नुपर्छ | त्यो मूर्खता हो | तिमी परब्रह्म होइनौ | तिमी ब्रह्म हौ | तिमी सुनको सानो अणु हौ | तर तिमीले भन्न सक्दैनौ कि " म सुनको खानी हुँ |" तिमीले त्यसो गर्न सक्दैनौ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) |

गोपाल कृष्ण : उनले जाने समय भयो कि भनेर हेर्दैछन् | के तिमी हामीसँगै आउँछौ ? धेरै राम्रो |

प्रभुपाद : थोरै पनि ल्याऊ | यी मेरा शिष्यहरु मेरा अंश हुन् | सारा अभियान नै उनीहरुको सहयोगबाट चल्दैछ | तर यदि उसले म आफ्नो गुरु महाराजको स्तरमा छु भनेर दाबी गर्छ भने त्यो अपराध हो |

श्री मल्होत्रा : कहिलेकाहिँ गुरुले मेरा शिष्यहरु मभन्दा माथि उठुन् भनेर इच्छा गर्नुहुन्छ |

प्रभुपाद: त्यसको अर्थ यो हुन्छ कि ऊ तल्लो स्तरमा छ | सर्वप्रथम तिमीले यो कुरा स्वीकार गर्नुपर्छ |

श्री मल्होत्रा : जसरी हरेक पिताले आफ्नो बच्चा बढेको हेर्न चाहन्छन् |

प्रभुपाद: हो, तर पिता भने पितानै रहन्छन्, र बच्चा कहिले पनि पिताको स्तरमा पुग्न सक्दैन |

श्री मल्होत्रा : पिता त पिता नै रहन्छन् तर उनले सोच्छन् कि बच्चाले प्रगति....

प्रभुपाद : होइन, होइन | पिताले आफ्ना छोरा समान स्तरमा योग्य हुनुपर्छ भनेर सोच्छन्, तर पिता भने पिता नै रहन्छन्, र बच्चा पनि बच्चा नै रहन्छन् | त्यो सम्बन्ध नित्य हुन्छ | त्यसैगरी, भगवान्‌को अंश पनि शक्तिशाली हुन सक्छ, तर त्यसको अर्थ ऊ भगवान् हुन्छ भन्ने हुँदैन |

श्री मल्होत्रा: अरु सम्प्रदायमा, गुरुले शिष्य बनाउँछन्, त्यसपछि शिष्य गुरु बन्छन् | गुरुहरु परिवर्तन हुन सक्छन् |

प्रभुपाद: उनीहरु परिवर्तन हुन सक्दैनन् | यदि त्यहाँ गुरुको परिवर्तन हुन्छ भने शिष्यले कार्यभार सम्हाल्छन्, तर उनले कहिले पनि आफुलाई गुरुसमान वा उहाँभन्दा ठुलो भएको दाबी गर्दैनन् | त्यस्तो हुँदैन |

श्री मल्होत्रा : मेरो विचारमा, हजुरको गुरु महाराजले हजुर मार्फत प्रचार गर्दै हुनुहुन्छ, र हजुरले उनीहरु मार्फत प्रचार गर्दै हुनुहुन्छ |

प्रभुपाद : हो |

श्री मल्होत्रा : त्यसोभए शिष्य आफ्ना शिस्य मार्फत गुरु हुन्छन् |

प्रभुपाद : त्यो ठिकै छ | एवं परम्परा प्राप्तम् (भ गी ४|२) | तर तिनीहरु..... ऊ गुरुको प्रतिनिधि हुन सक्छ, भगवान्‌को प्रतिनिधि हुन सक्छ, तर त्यसको अर्थ ऊ भगवान् भयो भन्ने हुदैन |

श्री मल्होत्रा : तर ऊ आफ्ना शिष्य मार्फत गुरु बन्छ |

प्रभुपाद : त्यो ठिकै छ |

श्री मल्होत्रा: आफ्नो गुरु बराबर हुँदैन |

प्रभुपाद: बराबर हुँदैन, प्रतिनिधि | बराबर होइन | मैले यो मानिसको एउटा प्रतिनिधि पठाउँछु, र ऊ धेरै विज्ञ हुन सक्छ, राम्रो व्यापार गर्न सक्छ, तर ऊ मेरो बराबर भने हुन सक्दैन | ऊ मेरो प्रतिनिधि हुन सक्छ, त्यो अर्को कुरा हो | तर ऊ वास्तविक मालिक बन्न सक्दैन |

श्री मल्होत्रा : तर हजुरका शिष्यले हजुरलाई गुरु मानेका छन् |

प्रभुपाद : तर उनीहरुले कहिल्यै पनि आफुलाई मेरो बराबर भएको भनेर भन्दैनन् | "मैले प्रगति गरेर आफ्नै गुरु बनेको छु |" कहिल्यै भन्दैनन् | जस्तै यी युवाले दण्डवत गर्दैछन् | उनी प्रचारमा मभन्दा दक्ष हुन सक्छन्, तर उनलाई थाहा छ कि "म अधिनस्थ छु |" अन्यथा उसले किन दण्डवत गर्थ्यो ? उसले सोच्न सक्छ, "ओहो, म अहिले यति धेरै ज्ञानी भएको छु | मैले धेरै उन्नति गरेको छु | म किन उहाँलाई वरिष्ठ मान्नुपर्‍यो ?" होइन | त्यो चलिरहेको हुन्छ | मेरो मृत्यु पश्चात पनि उसले मेरो तस्वीरमा दण्डवत गर्छ |

श्री मल्होत्रा : तर उसको शिष्यको माझमा ऊ पुजनीय हुन्छ .....