NE/Prabhupada 0370 - जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0370 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Co...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Russia]]
[[Category:NE-Quotes - in Russia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0369 - मेरा शिष्यहरु मेरा अंश हुन्|0369|NE/Prabhupada 0371 - अामार जीवन तात्पर्य|0371}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|NV3oglPYltQ|जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ<br />- Prabhupāda 0370}}
{{youtube_right|nX4NHwQvlDA|जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ<br />- Prabhupāda 0370}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/710622RC-MOS_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710622RC-MOS_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


कुनै रूढ़िवादी हिन्दु आउँन सक्छ, तर हामीसँग हाम्रो शास्त्रहरु छन्, वैदिक प्रमाणहरु | कोहि आएका छैनन् | तर इसाई पादरी..... अमेरिकाका इसाई पादरीहरुले मलाई माया गर्छन् | उनीहरु भन्छन् " यी युवा, हाम्रा केटाहरु, उनीहरु अमेरिकन हुन्, उनीहरु इसाई हुन्, उनीहरु यहूदी हुन् | र यी युवाहरु भगवानप्रति धेरै आकर्षित छन्, उनीहरुलाई हामीले उद्धार गर्न सकेका छैनौ ?" उनीहरुले स्वीकारेका छन् | उनीहरुले बुबा, उनीहरुको नातेदार, मसँग आऊ | उनीहरु पनि दण्डवत गरेर भन, " स्वामीजी यो हाम्रो अहोभाग्य हो कि तपाई यहाँ आउनुभयो | तपाईले भगवानको चेतना सिकाउदै हुनुहुन्छ |" विरोधमा पनि,मैले अरु देशहरुबाट स्वागत पाइसकेको छु | र भारत पनि, तिमीले भारतको बारेमा अनुसन्धान गरेका छौ, सबै अरु सम्प्रदायहरुले स्वीकार गरेका छन् धेरै सैयौ स्वामीहरू मभन्दा पहिले आए, तर उनीहरुले कसैलाई पनि कृष्ण चेतनामा परिवर्तन गर्न सकेनन् | त्यो उनीहरुले स्वीकार गरेका छन् | र जहाँ सम्म मेरो धारणा छ, म कुनै श्रेय लिन्न, तर म आश्वस्त छु कि मैले वैदिक ज्ञान जस्ताको त्यस्तै प्रस्तुत गरेका छौ, कुनै मिलावट बिना, यो प्रभावशाली हुदैछ | यो हाम्रो योगदान हो | जसरि तिमीसँग सहि औषधि छ भने र तिमीले रोगीलाई प्रशासन गरौ भने, यो निश्चित हो कि ठिक हुन्छ |
कुनै पनि रुढिवादी हिन्दु आउन सक्छ, तर हामीसँग शस्त्रहरु छन्, वैदिक प्रमाणहरु | कोहि आएका छैनन् | तर इसाई पादरी पनि..... अमेरिकाका इसाई पादरीहरुले पनि मलाई माया गर्छन् | उनीहरु भन्छन् " यी युवाहरु अमेरिकी हुन्, उनीहरु इसाई हुन्, उनीहरु यहूदी हुन् | र यी युवाहरु भगवान्‌प्रति धेरै आकर्षित भएका छन्, तर हामीले उनीहरुलाई उद्धार गर्न सकेनौं ?" उनीहरुले स्वीकार गरेका छन् | उनीहरुका बुवा, नातेदार, मकहाँ आउँछन् | उनीहरु पनि दण्डवत गर्दै भन्छन्, "स्वामीजी यो हाम्रो अहोभाग्य हो कि हजुर यहाँ आउनुभयो | हजुरले भागवत चेतना सिकाइरहनुभएको छ |" यसका साथै, मैले अरु देशहरुबाट पनि अभिनन्दन पाइसकेको छु | र भारत पनि, तिमीले भारतको बारेमा सोधेका थियौ, सबै अरु सम्प्रदायहरुले स्वीकार गरेका छन् कि मभन्दा पहिले सैयौं स्वामीहरु त्यहाँ गए, तर उनीहरुले एउटा व्यक्तिलाई पनि कृष्ण भावनामा परिवर्तन गर्न सकेनन् | उनीहरुले यो कुराको सराहना गरेका छन् |  
 
जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ, तर म आश्वस्त छु कि मैले यथारूप वैदिक ज्ञान प्रस्तुत गरेकाले, कुनै मिसावट बिना प्रस्तुत गरेकाले यो प्रभावशाली भएको छ | त्यो नै मेरो योगदान हो | जस्तै, यदि तिमीसँग सहि औषधि छ र यदि तिमीले एउटा बिरामीलाई उक्त औषधि दियौ भने तिमी विश्वस्त हुनुपर्छ कि त्यसले उक्त बिरामीलाई ठिक गर्नेछ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:24, 29 January 2021



Conversation with Prof. Kotovsky -- June 22, 1971, Moscow


कुनै पनि रुढिवादी हिन्दु आउन सक्छ, तर हामीसँग शस्त्रहरु छन्, वैदिक प्रमाणहरु | कोहि आएका छैनन् | तर इसाई पादरी पनि..... अमेरिकाका इसाई पादरीहरुले पनि मलाई माया गर्छन् | उनीहरु भन्छन् " यी युवाहरु अमेरिकी हुन्, उनीहरु इसाई हुन्, उनीहरु यहूदी हुन् | र यी युवाहरु भगवान्‌प्रति धेरै आकर्षित भएका छन्, तर हामीले उनीहरुलाई उद्धार गर्न सकेनौं ?" उनीहरुले स्वीकार गरेका छन् | उनीहरुका बुवा, नातेदार, मकहाँ आउँछन् | उनीहरु पनि दण्डवत गर्दै भन्छन्, "स्वामीजी यो हाम्रो अहोभाग्य हो कि हजुर यहाँ आउनुभयो | हजुरले भागवत चेतना सिकाइरहनुभएको छ |" यसका साथै, मैले अरु देशहरुबाट पनि अभिनन्दन पाइसकेको छु | र भारत पनि, तिमीले भारतको बारेमा सोधेका थियौ, सबै अरु सम्प्रदायहरुले स्वीकार गरेका छन् कि मभन्दा पहिले सैयौं स्वामीहरु त्यहाँ गए, तर उनीहरुले एउटा व्यक्तिलाई पनि कृष्ण भावनामा परिवर्तन गर्न सकेनन् | उनीहरुले यो कुराको सराहना गरेका छन् |

र जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ, तर म आश्वस्त छु कि मैले यथारूप वैदिक ज्ञान प्रस्तुत गरेकाले, कुनै मिसावट बिना प्रस्तुत गरेकाले यो प्रभावशाली भएको छ | त्यो नै मेरो योगदान हो | जस्तै, यदि तिमीसँग सहि औषधि छ र यदि तिमीले एउटा बिरामीलाई उक्त औषधि दियौ भने तिमी विश्वस्त हुनुपर्छ कि त्यसले उक्त बिरामीलाई ठिक गर्नेछ |