NE/Prabhupada 0711 - कृपया आफुले सुरु गरेको कार्यलाई नरोक- धेरै खुसीसाथ यसलाई निरन्तरता देऊ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0711 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0710 - हामी लाखौं-करोडौं विचार सिर्जना गरेर ती विचारहरुमा बाँधिदैछौं|0710|NE/Prabhupada 0712 - कृष्णले अादेश दिनुभयो "तिमी पश्चिमी मुलुकमा जाऊ । तिनीहरुलाई सिकाऊ"|0712}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|oz5nCpAW38A|कृपया आफुले सुरु गरेको कार्यलाई नरोक- धेरै खुसीसाथ यसलाई निरन्तरता देऊ<br />- Prabhupāda 0711}}
{{youtube_right|sHOF6ZwvtNI|कृपया आफुले सुरु गरेको कार्यलाई नरोक- धेरै खुसीसाथ यसलाई निरन्तरता देऊ<br />- Prabhupāda 0711}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:760115SE-MAYAPUR_mono.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760115SE-MAYAPUR_mono.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:16, 29 January 2021



Speech Excerpt -- Mayapur, January 15, 1976


प्रभुपाद: सबैभन्दा परमआनन्द भनेकै जुन भक्तिविनोद ठाकुरले प्रेरित गर्नुभएको छ कि यी सबै यूरोपेली, अमेरिकन, र इंडियाका मान्छेहरु संगै गौर हरि भनेर आनन्दसंग नाच्नेछन् | त्येसैले यो मायापुर चंद्रदयो मन्दिर नै दिव्य संयुक्तराष्ट्र हो | जुन कुरा संयुक्तराष्ट्र संघले दिन सकेको छैन, त्यो यहाँ पाइन्छ, चैतन्य महाप्रभुले दिनुभएको तरिकाद्वारा | पृथिवीते आछे यत नगरादि ग्राम सर्वत्र प्रचार ह्ऐबे मोर नाम (चै भा आन्त्य​-खण्ड ४|१२६) त्यसैले तिमीहरु सारा संसारबाट आउनुपर्छ र संगै यो मन्दिरमा बस्नु पर्छ | त्यसैले यी साना वच्चाहरुलाई सिकाउ | म एकदम खुसि हुन्छु यदि मैले यी साना साना बच्चा देखें भने सबै राष्ट्रहरुवाट, इन्डियन, बंगाली, सबै संगै, आफ्नो शारीरिक अवस्था भुलेर | शारीरिक अवस्था भुल्नु नै यो हरे कृष्ण आन्दोलनको ठुलो उपलब्धि हो | यहाँ कोहिले पनि "यूरोपियन","अमेरिकन","इन्डियन","हिन्दु","मुस्लिम","क्रिस्टेन" सोच्दैनन् | उनीहरु यो सबै कुराहरु बिर्सेर मात्र हरेकृष्ण जप्नमा खुसि र आनन्द छन् | त्यसैले एकदम बिनम्र भएर तिमीहरुले ज पाएका छौ, त्येसैलाई निरन्तरता देऊ, कहिलै नरोक| येसलाई खुसिसंग अगाडी लैजाउ | अनि चैतन्य महाप्रभु, जो स्वयं भगवान हुनुहुन्छ , उहाँ धेरै खुसि हुनुहुन्छ | अनि निश्चयनै तिमी आफ्नो घर जानेछौ, भगवान संग | एकदम धन्यवाद छ तापाईहरुलाई |